हाम्रो बारेमा
नेपाली पत्रकारीताकोे इतिहास आधा सताब्दीभन्दा बढि बितिसकेको छ । यस अवधिमा मुलुकको राजनीतिक शासन प्रणाली, मिडियाको नीतिगत र व्यावहारिक अभ्यासमा धेरै परिवर्तन भएका छन् । मिडिया र पत्रकारको सङ्ख्या बढ्दै छ । नेपाली पत्रकारिता मा छापा हुँदै रेडियो, टेलिभिजन र अनलाइन हुँदै प्रविधिको दुनियातिर लम्किदैछ । त्यस्तै मिडियाको पहुँच, सामग्रीको विविधता, प्रस्तुतिमा प्रविधिका अनेकौ प्रयोग भइरहेको छ । आधुनिक प्रविधिसँगै अघि बढिरहेका छौँ ।
सम्पादक :
भगीरथ भण्डारी



