समाचार

माईमझुवामा पुर्वसहकारी शिक्षा

गते ००:०० मा प्रकाशित

इलाम, २५ बैशाख (सस) – इलामको माईमझुवा गाविसमा गतहप्ता एकदिने पूर्व सशकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको सहकारी डिभिजन कार्यालय इलामका प्रमुख माधव पोख्रेलले इमेलमार्पmत सोमबार जनाएका छन् । डिभिजनको आर्थिक सहयोग र सन्दकपुर कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा अन्तराष्टिय सहकारी वर्ष २०१२ को अवसर पारेर उक्त कार्यक्रम गरिएको हो । २५ जना कृषक सहभागी रहेको कार्यक्रममा कार्यालयका नासु मदन गुरुङ रसहकारी सहायक निरीक्षक उमेश ढकालले सहजीकरण गरेका थिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...