space for add
space for add

समाचार

सलकपुर सुन्तला महोत्सव हुने

गते ००:०० मा प्रकाशित

 सुन्तलाको टिपाइ हुने एक महिना अगावै जिर्मलेस्थित सलकपुरका अधिकांश बगान बिक्री हुन थालिसकेका छन् । जिर्मले १,२,३ का अधिकांश किसानहरुको मुख्य आम्दानीको रुपमा रहेको सुन्तला खेतीबाट किसानहरुले अधिकतम प्रतिबगान तीन लाख १० हजारसम्ममा स्थानीय ब्यापारीले गाउँम्ौ किन्ने गरेको स्थानीय शमशेर र्राईले बताए । 

इलामकै उत्कृष्ट सुन्तला उत्पादनको क्षेत्र मानिएको सलकपुरबासीले अतिरिक्त आम्दानी लिन मङ्सिर १७ बाट २२ सम्म सलकपुर सुन्तला महोत्सव आयोजना गरिने हाम्रा सहकर्मी गोविन्द पौडेलले जनाए । महोत्सव तयारीको लागि सुवास तामाङको अध्यक्षतामा समिति गठन समेत भइसकेको जनाइएको छ । 

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...