समाचार

सुुुर्योदय नगर कफको उपाधी फिक्कल एफ सी लाई

गते ००:०० मा प्रकाशित

सुुुर्योदय नगर कफको उपाधी फिक्कल  एफ सी लाई


सन्दकपुर संवाददाता
इलाम २७ माघ

इलामको करफोक खेल मैदानमा संचालित सुर्योदय नगर कप फूटबल प्रतियोगिताको उपाधि   फिक्कल   एफ सी ले जितेको छ । आज करफोक खेल मैदानमा भएको फाइनल खेल निर्धारीत समयमा बराबरीमा टुड.्गीएपछि सडनडेथमा पञ्चकन्या एफ सी लाई पराजित गरि फिक्कल   एफ  सीले जित हासिल गरेको हो ।
विजेता टीम सहित खेलाडिहरुलाई सुर्योदय नगर पालिका उप प्रमुख दुर्गा भट्टराईले ट्रफि तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।
विजेता टिमलाई एक लाख र उपविजेता टिमलाई पचास हजार रुपैया नगद सहित ट्रफि प्रदान गरीएको थियो । नगर क्षेत्रका जिल्ला फूटबल संघमा आवद्ध विभिन्न १६ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । सम्बृद्ध सुर्योदय अभियान, सुर्योदय नगर खेलकुद विकास समिति र सुर्योदय होटल व्यवसायि संघको आयोजनामा गत माघ १६ गतेबाट उक्त प्रतियोगिता संचालन भएको युवराज प्रधानले जानकारी दिएका छन् ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...