समाचार

इनपाको तिल्केनीमा करेन्ट लागेर एकको मृत्यू

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम ३० पुष

इलाम नगरपालिका ८ तिल्केनीमा आइतबार बिहान करेन्ट लागेर बेद बहादुर तामाङको मृत्यू भएकोे छ । आफ्नो घर बनाउने क्रममा रड सिधा गर्दा रडले बाटोमा रहेको बिजुलीको तारमा छोएर करेन्ट लागेका  तामाङको उपचारको लागी इलाम अस्पतालमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...