समाचार

माईजोगमाई ६ (साविक प्याङ गाविस) पूर्ण सरसफाई उन्मुख घोषणा

गते ००:०० मा प्रकाशित

माईजोगमाई ६ (साविक प्याङ गाविस) पूर्ण सरसफाई उन्मुख घोषणा

सन्दकपुर संवाददाता
इलाम, २५ पुष :
पूर्वी इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ६ (साविक प्याङ गाविस)लाई मङ्गलबार पूर्ण सरसफाईउन्मुख वडा घोषणा गरिएको छ । प्रेस चौतारी इलामका अध्यक्ष विमल दहालका अनुसार एक कार्यक्रमका बीच उक्त वडालाई पूर्ण सरसफाईउन्मुख घोषणा गरिएको हो । वडाअध्यक्ष भवानी लिङ्दमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख मोतिउर रहमानको प्रमुख आतिथ्यता र गाउँपालिका अध्यक्ष जीतबहादुर राईको विशेष आतिथ्यता रहेको थियो ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...