space for add
space for add

समाचार

सुवासचन्द्र नेम्बाङ इलाम २ मा विजयी

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
पाँचथर, २4 मङ्सिर :

इलाम- इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी भएका छन्। उनले ३६५१४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका केशव थापा २६८६० मत प्राप्त गरे। नेम्वाङ पूर्व सभामुख हुन्।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...