समाचार

किरियापुत्रीले मतदान गरे

गते ००:०० मा प्रकाशित

किरियापुत्रीले मतदान गरे

सन्दकपुर संवाददाता
इलाम, २१ मङ्सिर :
इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर ७ स्थित बालमन्दिर प्राविमा रहेको मतदान केन्द्रमा इलाम नपा ७ का बिमल बैद्य र उनकी श्रीमतिले प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत मतदान गरेका छन् । उनीहरु मातृशोकका कारण हाल किरियापुत्रीका रुपमा रहेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका कवि विमलकि आमाको तीन दिन अघि निधन भएको थियो । उनीहरुले दिउँसो मतदान गरेका हुन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...