space for add
space for add

समाचार

मेतालुङ र फलाटेको जित

२०७४ असोज ३१ मंगलबार गते ०८:२८ मा प्रकाशित

सन्दकपुर संवाददाता

फाकफोकथुम, ३१ असोज

इलामको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पामा दिपावलीको अवसरमा जारी  खुल्ला पुरुष फूटबल प्रतियोगिताको  सोमबार भएको दोस्रो चरणका २ खेल सम्पन्न भएका छन् ।  खेलमा फलाटे यूवा क्लब इलामले देउमाइ नगरपालिका युथ क्लबलाई ट्रयाबेकरमा एक गोलले जीत हासिल गरेको छ । भने मेतालुङ यूथ क्लब एकतप्पाले रबी यूवा क्लबलाई १(० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
कक्तिक २ गते कुकुर तिहारको अवसरमा फाइनल खेल सम्पन्न हुने यस खेल प्रतियोगितामा १८ फिटको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११ रुपैया, दोस्रो पुरस्कार ५१ ह्जार १ सय ५१ रुपैया रहको आयोजकले जनाएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...