समाचार

इलामकी प्रेमिका नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित

२०७३ भदौ २ बिहिबार गते १९:१६ मा प्रकाशित

इलामकी प्रेमिका नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित

सन्दकपुर संवाददाता
इलाम, २ भदौ
: बिहीबार काठमाण्डौमा सम्पन्न एघारौँ महाधिवेशनबाट इलामकी प्रेमिका राना मगर पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधीसमेत रहेकी प्रेमिका प्रदेश नम्बर १ बाट नेविसंघको केन्द्रीय सदस्यमा निर्बाचित बनेकी हुन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...