समाचार

सभापतिको प्रस्तावपछि इलाम काङ्ग्रेसको जिल्ला कार्य समिति बैठकमा भाडभैलो

२०७३ जेठ २९ शनिबार गते १७:१० मा प्रकाशित

सभापतिको प्रस्तावपछि इलाम काङ्ग्रेसको जिल्ला कार्य समिति बैठकमा भाडभैलो

सन्दकपुर संवाददाता
इलाम, २९ जेठ :
नेपाली काङ्ग्रेस इलामको दोस्रो बैठक भाँडभैलोका विच विना निर्ण्र्ााशुक्रबार सकिएको छ । जिल्ला सभापति हिमालय कर्माचार्यले एकलौटी प्रस्ताव ल्याएपछि २७ सदस्यीय जिल्ला समितिका सदस्यहरु बाहिरीएपछि बैठक विना निर्ण्र्ाासकिएको हो । 
कर्माचार्यले सचिवमा निरोज खड्गीको नाम प्रस्ताव गरेपछि अन्य पदाधिकारी र सदस्यहरुले नाम सहित पर्ुण्ा समितिको नाम पारित गर्न माग गरेपछि आक्रोसमा उत्रिएका कर्माचार्यले उप सभापतिमा प्राथामीक विद्यालयकी शिक्षीका शान्तिकला र्राई तामाङ, सह सचिवमा नर वहादुर सुवेदी र सदस्यमा निर्मला सञ्जेल -क्षेत्र नम्बर ३), रामकुमार श्रेष्ठ -क्षेत्र नम्बर २), सुवास आङ्थुपो -क्षेत्र नम्बर २) र श्री प्रसाद खरेल -क्षेत्र नम्बर १)लाई प्रस्ताव गरेपछि बैठकमा सहभागी पदाधिकारी, सदस्य बाहिरीएका थिए । 
बैठकमा जिल्लाको पर्ुनर्संरचना लगायतका १६ वटा प्रस्तावमा छलफल गर्ने कार्यक्रम थियो । एक सदस्यले भने 'सभापतिको सनकले भाँडभैलो मच्चियो, यसले पार्टर्ीीई फाईदा गर्दैन ।'
बैठकमा सम्पादन समितिमा केदार थापा, निर्मला सञ्जेलसहित ११ सदस्यको नाम कर्माचार्यले प्रस्ताव गरेका थिए । तर बेठकबाट थापा लगायत बाहिरीएर सभापतिको रबैयाको विरोध गरेका थिए । 
नेपाली काङ्ग्रेसको नियमावलीले केन्द्रीय सदस्यसभाषद, पछिल्लो निर्वाचनमा सांसदमा उम्मेद्धार बनेको व्यक्ति स्थायी आमन्त्रीत सदस्य हुने व्यवस्था गरेको छ । यि व्यक्तिलाई सभापतिले बैठकमा बोलाउने व्यवस्था छ । कर्माचार्यले बैधानीक रुपमा सदस्य बन्ने सदस्यलाई सल्लाहकारमा प्रस्ताव गरेका थिए । 
निर्वाचित सचिव रहेको खगेन्द्र देवान नरहेको अवस्थामा बैठक पुस्तिकामा निर्ण्र्ाालेख्ने व्यक्ति नपाए पछि कर्माचार्यले सचिवका प्रस्तावक खड्गीलाई 'माईनेट लेख्ने' निर्देशन गरेका थिए । 
बैठकको उपस्थितीमा हस्ताक्षर गरेपनि निर्ण्र्ााा समितिका निर्वाचित कोषाध्यक्ष विष्णु कार्की सहित निर्वाचित सदस्यहरु पनि हस्ताक्षर नगरी बाहिरीएका थिए ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...