समाचार

इलाममा बाटोमूनिको फूल २

२०७३ जेठ १३ बिहिबार गते १८:४८ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, १३ जेठ :
 सामाजिक विसङ्गति, राजनीतिक उश्रृङ्खलता र जातीय विभेदबिरुद्धको चेतनामूलक चलचित्र 'बाटोमुनीको फूल २' इलाम सदरमुकाममा पर््रदर्शन शुरु गरिएको छ । रिदम फिल्म्स प्रालिको व्यानरमा निर्मित चलचित्रको च्यारिटी शो बिहीबार सदरमुकामको गौतम बुद्ध सभाहलमा सुरु भएको हो । गोलाखर्कस्थित राहसल बाल अनाथालायको सहयोगार्थ प्रदर्शित चलचित्रको उद्घाटनका क्रममा गायक/नायक यस कुमारले साङ्गीतिक प्रस्तुति दिएका थिए ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...