space for add
space for add

समाचार

नेपाल कपको उपाधी एपीएफलाई

२०७३ बैशाख २६ आइतबार गते ०७:३८ मा प्रकाशित

नेपाल कपको उपाधी एपीएफलाई

सन्दकपुर संवाददाता
फिक्कल, २५ बैशाख :
इलामको सूर्योदय नगरपालिकास्थ्ित करफोक विद्या मन्दिरको खेल मैदानमा सञ्चालित नेपाल कप तेस्रो अन्तर्रर्ााट्रय आमन्त्रण फूटबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलको पर्ूवाञ्चल टीमले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा झापाको काँकरभिट्टा फूटबल ट्रेनिङ सेन्टरलाई तीन-शुन्य गोल अन्तरले पराजित गरी सशस्त्रले उपाधी कव्जा गरेको हो ।
फाइनल खेलमा मध्यान्तर अगाडि काकरभिट्टाका तर्फाट कर्ण्र्ाालम्बुले १२औँ मिनेटमै पहिलो गोल गरेपनि सशस्त्र प्रहरिका सन्तोष श्रेष्ठले १७औँ मिनेटमा गोल गरेर बराबरी बनाए । त्यसपछि सशस्त्रकै कुशन मर्ुमुले २५औँ मिनेटमा दोस्रो गोल गरेका थिए । काकरभिट्टाका दिलेन मोक्तानले ३७औँ मिनेटमा अर्को गोल गरी पुनः खेल बराबरीमा रोकेका थिए । तर मध्यान्तर पछिको खेलमा सशस्त्रका सन्तोष श्रेष्ठले आफ्नो टीमको तर्फाट तेस्रो गोल गरी विजयी बनाए ।
पहिलो टिमले नगद एक लाखसहित ट्रफी हात पारेको छ । पुरस्कृत टीम तथा खेलाडिहरुलाई नेपाली सेनाका अवकास प्राप्त महारथी रुक्माङ््गत कटुवालले पुरस्कृत गरे ।  नेपाल र भारतका दश टीम सहभागी रहेको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को बाषिर्क कार्यक्रम अर्न्तर्गत सञ्चालन भएको हो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...