समाचार

बनारसको लजमा बास

गते ००:०० मा प्रकाशित

बनारसको लजमा बास

गणेशकुमार शर्मा भट्टर्राई
रेलको लामो यात्रा र नौलो ठाउँको बासले समिरालाई थकानले ढाक्यो । खाना उनलाई घरको जस्तो लागेन । पढ्ने उत्कट इच्छा पूरा गर्न घर छा्ड्नै थियो, आफनो दृढताले उनलाई मानसिक थकान नभएपनि शारीरिक थकान स्वाभाविक थियो । नयाँ कोठा, नयाँ खाट, नयाँ लुगाफाटा नियमित सहजता थिएन । निन्द्रा अचम्मको प्रकृया छ शरीरले चाहेर पनि मनले चाहेन भने आउँदैन । श्रीकान्त दम्पत्ति जेसुकै गर्दै रहुन समिरालाई आफनै सोचहरुले मगजलाई सकृय बनायो । वनारस, जेठको मौसम गर्मी निकै थियो । समिराले बाहिरी कपडाहरु खोलिन । उनका नजर झुण्डि राखेको फ्यानमा पुग्यो । सानो गतिमा उनले फ्यान खोलिन् । खाटमा लडिन् । उनको नजर फेरी भित्तामा झण्डिएको सानो ऐनामा पुग्यो । ऐनाको आफ्नै आकृतिले उनलाई हेरिहेको थियो । उनीहरु दुवै मुस्कुराए । दुबैले कपाल मिलाए । हातहरु निधार, छाती, कम्मर, काछसम्म पुगे । हातहरुले पसिनाले सारा शरीर च्याटच्याट भएका पाए । ब्रा र पेण्टी भिजेका रहेछन् । मनमा नुहाउँकि भन्ने भावना आयो । एक कुनातिर एटेच बाथरुमको ढोका देखियो । समिराले फर्ेर्ने भित्री कपडाहरु झोलाबाट निकालिन र बाथरुम छिरिन् । ढोका लगाइन । ब्रा खोलिन । पेण्टी खोल्नै लागेकी थिइन् एक दिन आमाले भनेको सम्भिmइन् ,'नुहाउदा जतिनै एकान्त भए पनि निर्बस्त्र नहुनु है । गोपिनीहरु निर्बस्त्र नदिमा नुहाउन पसेका बेला श्रीकृष्णले लुगा लुकाइ दिनाले कति दुख पाएथे तिमीले सम्झनु ।' यो उपदेश थाम्न उनले कोशिस गरिन तर सहज भएन । उनी निर्बस्त्र भइन् र धक मेटिने गरी नुहाइन । उनका सबै अङ्गअङ्ग हलुका भए । बाथरुम मिरर्मा भएकी समिरा उनलाई गिज्याइरहेकी थिइ,' समिरा, तेरो यो सुडोल गहुँ रङ्गको शरीरलाई यो बनारसको भीडमा जोगाएर राख्न सक्लिस् - तेरो छातीको उचाइ र नाभीको गहिर्राईलाई एक झल्को दर्शन पाउने पुरुषले तलाइँ पछ्याइरहने छ । तेरो पढाइ पूरा गर्न यसले तेरो मनको पर्खाल डग्मगाउनु हुने छैन, पर्खालको एउटा पनि ढुङ्गा हल्लियो भने त्यही धाँजोबाट तेरो शरीरमा बासना प्रवेश गर्ने छ ।' समिरा झस्किइन् । आफ्ना गुप्ताङ्गहरुलाई निगरानीमा रहन आदेश दिने निधो गरिन् ।
विराटनगरमा जन्मेर हर्ुर्किएकी, किशोरी भएर धरान बसेकी, युवती भएर वनारस छिरेकी समिरालाई कताकता पढ्ने र बस्ने सुरक्षा भन्दा संबेग सुरक्षाको समस्या आउन सक्ने अनुभूति भयो । यस बारेमा विगतका अनुभवहरु उनीसँग छैनन् । उनी छक्क परिन,' आज मलाई कुन भूतले समाउन खोज्दै छ -' समिराको सलक्क जीउ सफा गर्न एक घण्टै लाग्यो । उनले आफनै मन र शरीरले अलग अलग भाव ब्यक्त गरेको अनुभव गरिन् । यति ढुक्कले बाथरुममा नुहाएको पनि त आजै हो ।
उता अर्को कोठामा श्रीकान्त दम्पत्तिले केही समय यात्रा पूरा गर्ने बिषयमा कुरा गरे । समिरालाई विश्वविद्यालयमा पुर्याएर छोडिदिने र आफनो बाटो लाग्ने सहमति गरे । लामो यात्राको अनुभव नभएकी श्रीमति रेग्मी निदाइन् । आ्ेछ्यान अलग भएपनि उनीहरु एउटैमा लेटेका थिए । 'सँगै आएकी समिरा के गर्दै होली, कतै निरास त भएकी छैन - वा दिाइसकी-एकपटक बोलाउनु पर्ला', श्रीकान्तले प्रस्ताव राखे ।
'हुन्छ' निसङ्केाच श्रीमतीले भनिन् र थपिन्,' यसो हेरेर आइहाल्नु होला ।'
रेग्मी बाले भने,' भोली कलेज पुगेर उनीबाट बिदा लिने कुरा त सुनाउनु पर्यो नी ।'
बुढा समिराको कोठातिर लागे । थाकेकी बुढी भुसुक्क निदाइन् ।
समिराले बाथरुम पस्ने बेलामा कोठाको छिड्किनी मार्न भुलेकी रहिछन् । श्रीकान्त सुलुक्कभित्र गए । समिरा कता गइन, आत्तिए । फेरि तुरुन्त अनुमान लगाए बाथरुममा छन् । निश्चित गर्न बाथरुमको ढोका ताने । खुलेन । खाटमा उनी चुपचाप बसेर कुरा खेलाउन थाले । जमाना कहाँबाट कहाँ पुग्दो रहेछ । एउटी तरुनी एक्लै बनारस आएर बषैंा बस्न आँट गर्छर्ेे नारी हिंसामा नेपालभन्दा माथिल्लो पङ्तीमा भएको भारतीय समाजमा यो अक्षत युवती कसरी जोगिएर बस्ली - महिलालाई मनोरञ्जन, यौन सन्तुष्टि र सन्तानोत्पत्तीमा मात्र प्रयोग गर्ने नेपाली परम्परा माथि वेश्या बनाएर ब्यवसाय चलाउने प्रचलन भएको भारतमा समिरा कतै गुमनाम त हुन्न - श्रीकान्त काग भएर काग काग कराइरहेका थिए । अनेकन प्रश्नहरु आइरहेका बेला बाथरुमको ढोका खुल्यो । ब्रा र पेण्टिको मात्र लवजमा समिरालाई देख्ता उनी निल्ल परे । समिरा लजाइन् । समिरा झोलाबाट कर्ुता सलवार झिक्न निहुरिन । श्रीकान्तको मनले अह्रायो, 'ए बुढा भएका हात हो, एकपटक समिराको अर्धनग्न शरीरलाई छोइ त हेर ।' शरीरको सम्राट मनले अह्राए पछि हातको के लाग्यो र - श्रीकान्तका हातहरु समिराका ढाडमा सवार भए । समिराले 'काका , के गर्नु भएको' भनेर हटेपछि पो बुढा छक्क परे । समिराले पहिरन लगाइन । खाटको छेउमा बसिन  र भनिन्, 'काका यहाँ किन आउनु भएको -'
उनले भने,' एक्लै रहँदा तिमीलाई नियास्रो लाग्यो हो, यसो ढाडस दिउँ भन्ने लाग्यो र भोली तिमीलाई कलेज पुर्याएर हामी आफ्नो गन्तब्यमा लाग्छौं भनेर सुनाउन आएको ।'
'ए, त्यतिकुरा भोलीनै भन्दा भैहाल्ने थियो नी ।' समिराले भनिन् । समिरालाई अघिल्लो रात रेलमा यात्रा गरिरहेको बेला श्रीकान्त अनावश्यक रुपमा ढेप्पिएको र कुममा हात राखेर छातीको उचाइ नापेको सम्झना भयो । उनले अनुमान गरिन पुरुषहरु कसरी काम बासनाले सताइदा रहेछन् । यी बुढा अहिलेपनि बुढीसँगै छन् तापनि मेरो नजिकपनमा उनी निउ पारीपारी रहन चाहिरहेका छन् । मेरा बाबाले यिनलाई ठूलो विश्वास गरेर साथ लाएर पठाएका हुन् । यिनको भने म माथि अलिकति पनि सङ्कोच छैन । समिराले श्रीकान्तलाई बोलीकै माध्यमबाट स्खलित गराउने बिचार गरिन् ।
'काका तपाईँ आफ्नै कोठामा गएर सुत्नुहोस् । मलाइ पनि निन्द्रा लाग्यो ।'
श्रीकान्तले हुन्छ त भने तर उठेर गैहाल्ने चेष्टा देखाएनन् । 'कि अरु केही भन्नु छ, काका ।' समिराको प्रश्नमा श्रीकान्तले उत्तर दिए, 'केही छैन, नानी । किन हो तिमीसँग केहीबेर बसिरहुँ जस्तो लागेको छ ।'
'किन होला -'
'म भन्नै सक्दिन ।'
समिराले भनिन्, 'काका, तपाईँलाई भन्न मनलागेका कुरा सुन्न काकी हमेसा तयार रहनु हुन्छ, त्यही कुरा र चाहना किन ममाथि पोख्ने सहास गर्नु हुन्छ -'
श्रीकान्त फुर्क्याउन थाले,' हेर समिरा तिमी पढेलेखेकी चेली हौ । महिला भएपनि पुरुषको मन थाहा पाएकी छ्यौ । एक त मानिसको जात सधैँ नयाँको अनुभव गर्न चाहन्छ, त्यसमा पनि त्रि्रो सौम्य र सुडोल आकृतिले मेरो मन ततायो । त्रि्रो र्स्पर्शमा मात्र अहिले मेरो तनमन केन्द्रित रहेको छ । त्रि्री काकी हरबखत हर ब्यवहारका लागि उपलब्ध छ तर पौरुषत्व त्यसमा सन्तोष मान्न चाहिराखेको छैन ।'
'के गर्न चाहनु हुन्छ काका -'
'त्रि्रो शरीरलाई एक पटक उपभोग गर्न चाहन्छु ' ।
समिराको सामुन्ने एउटा बाघ घात लगाएर बसेको छ । भाग्ने ठाउँ छैन । चिच्याउदा सुन्ने कोही छैन । समिराले यो अवसरलाई अमुल्य अध्ययनको प्रयोगशाला बनाउने निर्ण्र्ाागरिन्  र भनिन् ,' काका, गएर काकीलाई सुनाइदिउँ ।'
'नसुनाउ , बरु हुन्छ भन । '
बनारसको पहिलो रातको बसाइमै यस्तो घिनलाग्दो सम्योग ब्यहोर्नु परेकोमा समिरालाई नरमाइलो लाग्यो । समर्पित हुन उनको इच्छा छैन । दोश्रो बिकल्प पनि नभएको महसुस गर्दै उनी तकियामा लेटिन् । श्रीकान्त बौलाएका छन् । बौलाहालाई कुनै पनि परिस्थिती अप्ठ्यारो हुदैन । उनी लिसो भएर  समिरामा टाँस्सिए । समिराको शरीर उकछिन त भुङ्रोमा परे जस्तो भयो । उनले जाँघको बीच भागमा हातको ताला लगाइन् र अन्य भागहरु श्रीकान्त बाजेलाई सुम्पिइन ।
भोलिपल्ट रेग्मिनी आमै बिउँझिदा श्रीकान्त आफ्नै खाटमा पाहा झैं लडिरहेका थिए । समिराले नाभिस्थल तिर रहेका श्रीकान्तका अवशेषहरुलाई वाथरुममा सेलाएर शुद्ध भइन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...