समाचार

अननिया मिस इलाम कल्ज आइकन

गते ००:०० मा प्रकाशित

अननिया मिस इलाम कल्ज आइकन

सन्दकपुर संवाददाता
इलाम, ५ बैशाख :
इलाममा शनिबार सम्पन्न भएको मिस इलाम कलेज आइकनको उपाधि अननिया सुवेदीले हात पारेकी छिन् । युथ अवार्नेस क्याम्पेनको आयोजनामा भएको आइकनको फाइनल प्रतियोगितामा १६ जना प्रतिष्पर्धीलाई उछिन्दै सुबेदी विजयी बनेकी हुन् । प्रतियोगिताको 'फष्ट रनर अप'मा अल्का बान्तवा र 'सेकेण्ड रनर अप'मा श्रीसा र्राई विजयी भए । पहिलो चरणमा भएको प्रतिष्पर्धाबाट छानिएका प्रतियोगिलाई ब्यक्तित्व विकास लगायतका विषयमा तीन हप्ता तालिममा सहभागि गराइएको थियो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...