space for add
space for add

समाचार

डिजिटल प्रविधिबाट घरधुरी र्सर्वेक्षण गरिने

गते ००:०० मा प्रकाशित

फिक्कल, १० चैत : इलामको सूर्योदय नगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गर्दै घरधुरी र्सर्वेक्षणको गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडाका दर्ुइदेखि तीनजना स्वयम्सेवकलाई प्रविधिसम्बन्धी तालिम दिएर घरधुरी र्सर्वेक्षणमा पठाउन लागेको छ । 'स्मार्ट फोन'को प्रयोग गर्ने युवालाई तालिम दिएर यही सातादेखि र्सर्वेक्षणमा पठाउन लागिएको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टर्राईले जानकारी दिए ।
र्सर्वेक्षणमा भाडामा लगाइएको घर, सवारीसाधन लगायतको तथ्याङ्क सङ्कलन गरिनेछ । डिजिटल प्रविधिको प्रयोग गर्दा तथ्याङ्क सङ्कलकहरू प्रत्येक घरमा पुगेर आफ्नो मोबाइलमा भएको सफ्टवेयरमा तथ्याङ्क भर्नेछन् । यसरी तथ्याङ्क सङ्कलन गर्दा करिब १५ दिनमा सबै वडाको तथ्याङ्क आइसक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले तथ्याङ्क सङ्कलकहरूलाई मङ्गलबारदेखि तालिम दिन थालेको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...