समाचार

जडिबुटी उत्पादन तथा संरक्षण संस्थामा पुनः राजबहादुर

गते ००:०० मा प्रकाशित

 सुलुबुङ, १६ बैशाख (सस) – उच्च पहाडि जडिबुटी उत्पादक संरक्षण संस्थाको अध्यक्षमा पुनः राजबहादुर राई निर्वाचित भएका छन् । इलामको सुलुबुङमा भएको संस्थाको दशौँ साधारण सभा तथा अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्बसम्मतबाट चयन भएका हुन् । उपाध्यक्षमा दिनेश सुबेदी, सचिवमा टिकाराम खतिवडा, सहसचिवमा मोहन सुबेदी र कोषाध्यक्षमा नर्बदा सुबेदी चयन भएका छन् । सदस्यहरूमा भोटेश्वर चौधरी, मुना बस्नेत, बुद्धमाया सुबेदि, मनप्रसाद राई, दिलबहादुर गुरुङ, जयराम तामाङ, डुकबहादुर गुरुङ, कामि शेर्पा, रमिला बुर्जा र लिला बुर्जा चयन भएको संस्थाले जनाएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...