समाचार

दुई श्रष्ठालाई सम्मान

गते ००:०० मा प्रकाशित

दुई श्रष्ठालाई सम्मान

 इलाम ७ भदौ ःपुर्वाञ्चल ब्यापी प्रतिभा मञ्च गायन तथा नृत्य प्रतियोगिता २०७२ को फाइनल अडिसनको अवसर पारेर इलामका दुई श्रष्ठालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा प्राज्ञ कोमल निरौला र नृत्य निर्देशक रोशन कर्माचार्य रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजना फागोले सम्मान गरेका थिए ।  इलाममा नै बसेर समग्र कलाकारितामा विशेष योगदान दिएको भन्दै उनीहरुलाई सम्मानित गरिएको कार्यक्रम सम्योजक रमेश सुनुवारले जानकारी दिए । निरौला र कर्माचार्यलाई दोसल्ला, अविर र सम्मान पत्रले सम्मान गरिएको थियो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...