space for add
space for add

समाचार

छक्क परिरहेका छन्

गते ००:०० मा प्रकाशित

कैलाश हिमाल वासी (कविता)–

 


घाम, जुन, तारा, हावाहुरी–वतास
कालो, सेतो, निलो आकाशमा वादल
बदलीरहने तिम्रो आकृती प्रकृति
हिमाल पहाड तराई अविरल वग्ने
हे इश्वर तिमी कहाँ छौ ?
संसार के हुँदै गइरहेको छ,
तिमीलाई प्रतिविम्व वनाई खोजी रहेका छौँ
तिम्रै आधारमा धर्म कर्म निपेक्षित छन् ।
राष्ट्र–राष्ट्रमा बहुरुपी झैँ सम्झनामा
स्थिर भई बहुलाई रहेका छन् ।
तिमी मान्छेको अवतरमा छौ कि
काल्पनिक स्तम्भमा छौ ?
भनन तिमी कहाँ छौ ?
कसरी दिन बिताउँछौ ? के खान्छौ ?
कुन वस्त्र लगाउँछौ ?
हामी चाहिँ सांसरिक रङ्गमञ्चमा रङ्गीरहेका छौँ
तिमीलाई चिन्न सकिरहेका छैनौ
कसरी चिन्ने ?
दर्शन देउ,
अभिलासी धर्मनिरपेक्षमा छौ कि ?
हिन्दुमा छौ कि ?
इसाई धर्ममा छौ ?
बुद्धधर्ममा छौ कि इस्लाम धर्ममा छौ ?
आज्ञा हवस हे भगवान हे इश्वर कहाँ छौ ?
दर्शन देउ तिमी,
 तिमी पढेको छौ कि अनपढमा छौ ?
हामी छिक्क परिरहेका छौँ
भन हामीहरु तिमीलाई खौज्न कहाँ जाउँ ??
छक्क परिरहेका छौँ,  कि इलाममा नै छौ ?


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...