space for add
space for add

समाचार

बिग्रिएको टावर मर्मत

गते ००:०० मा प्रकाशित

इलाम, १४ भदौ(सस) : इलामको कोल्बुङ्गमा रहेको नेपाल टेलिकमको टावर आज शनिबारदेखि सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले जडान गरेको विद्युत टान्स्फर्मर मर्मत गरेपछि शनिबार दिउँसो बाट टावरले सेवा दिन थालेको हो । विगत ४७ दिनअघि बिग्रिएको सो टावरको मर्मत भएपछि एनटीसी पोष्टपेड र नमस्ते तथा स्काई प्रिपेड मोवाइल बोक्ने हजारौँ ग्राहक तथा उपभोक्तालाई सहज भएको टेलिकम फिक्कलले जनाएको छ ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...