space for add
space for add

समाचार

यामाहाको दसैं तिहार योजना सुरू

गते ००:०० मा प्रकाशित

 

कााठमाडौं, भदौ १४ :

 

 

मोरङ अटो वर्क्स ईन्टरप्राइजेजले दसैं र तिहारको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी 'यामाहा विजया यात्रा' योजना ल्याएको छ।जसमा ग्राहकहरुले प्रत्येक यामाहा मोटरबाइकको खरीदमा १० हजार तथा प्रत्येक यामाहा स्कुटरको खरीदमा ८ हजारको सिधाछुट पाउन सक्ने मोरङ अटो वर्क्सले जनाएको छ।
 
साथै हरेक हप्तालक्की ड्र मार्फत ४ जना भाग्यशाली विजेताले क्रमश एक लाख, पचास हजार र पच्चिस हजार जित्ने मौका पाउने छन्। यो उपहार योजना भदौ १३ गते देखि लागू भएको कम्पनीले जनाएको छ। मोरङ अटो वर्क्सले आफ्ना ग्राहकहरूका लागि नयाँ नयाँ आर्कषक उपहार योजना ल्याउने गरेको छ। गत बर्ष पनि 'वजन्दार' (चाँदी कति आफ्नो बजन जति) भन्ने दसैं तिहार योजना ल्याएको थियो। विश्वमा मोटरसाइकल उत्पादन गर्ने उद्योगहरू मध्ये यामाहापनि एक अग्रणी उद्योगहो जसले मोटरसाइकलका विभिन्न मोडलहरू उचित मूल्यमा उपलब्ध गराएको छ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...