समाचार

पहिचानसहितको संघीयताको लागि सत्याग्रह

गते ००:०० मा प्रकाशित

 इलाम, १४ बैशाख (सस) ः जातीय आधारमा सङ्घीयता माग गरि आन्दोलनरत क्षेत्रीय सङ्गठन तथा पार्टीहरूले संविधानसभा भवनको गेट नं. ३ मा अनसन बसेका छन् । सत्याग्रह नाम दिईएको अनसनमा सञ्जुहाङ पालुङ्वा, इन्द्रहाङ खम्बु, लक्ष्मण थारु, डिके बुद्धिष्ट लगायत क्षेत्रीय सङ्गठनहरूका प्रमुख रहेका छन् । बुधबारबाट शुरूभएको अनसन ३ दिनसम्म जरि रहने सङ्घीय लिम्बुवान राज्य परिषद् इलामका अध्यक्ष डम्बर लोरिन्देनले जानकारी दिए । क्षेत्रीय सङ्गठनहरुको पहिचानसहितको सङ्घीयता भएको संविधान जारिका लागि २४ बुँदे मागपत्र सहित सत्याग्रह थालिएको लोरिन्देनले बताए । 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...