space for add
space for add

समाचार

नवजीवनमा वीरबहादुर

गते ००:०० मा प्रकाशित

नवजीवनमा वीरबहादुर
इलाम, ८ भदौ (सस) : अध्यक्ष र सचिवमा पुनः बीरबहादुर महत र राजेश थामीसहितको ११ सदस्यीय सञ्चालक समिति सर्बसम्मत चयन गर्दै नव जीवन कृषि सहकारी संस्था जोगमाई ५ को बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । गोपाल खड्का संयोजक तथा सदस्यहरु टेकबहादुर सुवेदी र गोपाल खड्का रहेको लेखा समिति पनि सभाले चयन गरेको छ । यस्तै ऋण अनुगमन समितिमा कर्ण बहादुर थामी, देवीका राई, कमला पाण्डे, मनवहादुर राई र मिना कार्की चयन भएका छन् । सभामा दुई लाख ७७ हजार बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...