space for add
space for add

समाचार

दुईजना अग्रज बृद्ध सम्मानित

गते ००:०० मा प्रकाशित

दुईजना अग्रज बृद्ध सम्मानित

 

इलाम, ७ भदौ (सस) : आज शनिबार दिउँसो सदरमुकामस्थित जिविसको हलमा सम्पन्न भएको भव कृषि सहकारी संस्थाको तेस्रो साधारण सभाको  उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी बासुदेव दहाल र स्थानीय विकास अधिकारी मदन कोइरालामार्पmत दुईजना अग्रजलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा इलाम बजार नारायणस्थानका कांग्रेस नेता तथा अग्रज समाजसेवी तोयानाथ भट्टराई र इनपा ८ पिपलबोटेका घनेन्द्र भट्टराई रहेका छने । सहकारी स्थापनादेखि हालसम्म महत्वपूर्ण योगदान पुर्याएको र अन्य समाजसेवामा पनि सधैँ समर्पित रहिरहेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

 

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...