space for add
space for add

समाचार

नयाँबजारमा पनि अलैँची सहकारी

गते ००:०० मा प्रकाशित

नयाँबजार, ४ भदौ : अलैँची खेतीको बिस्तार, संरक्षण तथा नयाँ प्राविधिक ज्ञान भित्र्याउनका लागि इलामको नयाँबजार गाविसमा महिलाको सक्रियतामा गुप्ती अलैँची उत्पादक सहकारी संस्था गठन भएको छ । शकुन्तला पौड्लको अध्यक्षतामा गठन भएको संस्थामा मोहनकुमारी तामाङ उपाध्यक्ष रहेकी छिन् । सदस्यहरुमा कुन्दन पौडेल जीवनकुमारी योल्मु, भानु थामी रहेका छन् । यसैगरी संस्थाको लेखा समिति संयोजक मनदेवी पौडेल, सदस्यहरु सुजाता तामाङ, पिताम्बर पौडेल रहेका छन् । जिल्लाका मुख्य अलैँची उत्पादन हुने गाविसहरुका अलैँची कृषकहरुलाई सहकारीकरण गरी जिल्लास्तरीय संघ बनाउन इलामको महिला जागरण संघले अभियान थालेको संघका व्यवसाय विकास अधिकृत राम मगरले जानकारी दिए ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...