समाचार

दानाबारीमा साधारण सभा

गते ००:०० मा प्रकाशित

 दानाबारी, १४ बैशाख ः इलाम उद्योग वाणिज्य सङ्घ दानाबारी शाखाको प्रथम साधारण सभा बिहीबार सम्पन्न भएको छ । सो सभाले रामप्रसाद श्रेष्ठको अध्यक्षतामा एक कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र महासमिति सदस्यमा क्रमशः धर्मकुमारी आयार्य, कुमार राई, धनमाया रिजाल, हरिप्रसाद आयार्य, गोपाल घिमिरे सदस्यहरूकमा डिल्ली भट्टराई, टिकाबहादुर तामाङ, टंकनाथ धिताल, डिकबहादुर राई, नरेश शाह र कल्पना भट्टराई रहेका छन् । कृष्ण खाकीको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयव्यय बिवरण प्रस्तुतसँगै दानाबारीबाट गतबर्ष एस.एल.सी परीक्षमा प्रथम हुने छात्र, छात्रालाई सम्मान पनि गरिएको थियो ।
 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...