समाचार

मुन्धुम प्रदर्शित

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता

पाँचथर, ३१ बैसाख– किरात राईहरुको इतिहास, धर्म, भाषा, संकार र संस्कृतिसित सम्बन्धित वृत्तचित्र ‘मुन्धुम’ आइतबार फिदिममा प्रदर्शन गरिएको छ । किरात राईहरुको इतिहास, भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यायोक्खा, पा“चथरद्वारा देखाइएको वृत्तचित्र ५० मिनेटको छ । किरात राईहरुको आदिम इतिहास, बसोबास स्थान, संख्या, र भाषा, धर्म, संस्कृतिलगायतको खोज अनुसन्धान गरी बनाइएको चलचित्र अहिलेसम्म नेपालमा २५ हजारभन्दा बढीले दृश्यावलोकन गरेको निर्देशक शालिक शातासकले बताए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...