space for add
space for add

खेलकुद

  • मेसीको दुई गोलमा बार्सिलोनालाई अर्को उपाधि
    मेसीको दुई गोलमा बार्सिलोनालाई अर्को उपाधि

    एजेन्सी १७ जेठ बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई ३–१ ले हराउँदै कोपा डेल रेको उपाधि जितेको छ । बार्साको जितमा लियोनल मेसीले दुई र नेइमारले एक गोल गरे । २० औं मिनेटमा अग्रता दिलाएका मेसीले ७२ औं मिनेटमा दोस्रो गोल गरे । नेइमारले ३६ औं मिनेटमा गोल गरेका हुन् । बिलबाओले ७९ औं मिनेटमा सान्त्वना गोल फर्कायो । उता, एफए कप फुटवलमा सफल इतिहास

    Detail
  • मेस्सीको गोलसँगै बार्सिलोना बन्यो च्याम्पियन
    मेस्सीको गोलसँगै बार्सिलोना बन्यो च्याम्पियन

    इलाम, ४ जेठ लिओनल मेस्सीको गोलको मदतमा एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले साविकको विजेता एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलको ६५ औं मिनेटमा मेस्सीले विजयी गोल गरे । जितसँगै दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंक बढी जोडेको बार्सिलोनाले अन्तिम खेल खेल्नु अघि नै उपाधि

    Detail
  • भारतलार्इ हराउँदै नेपाली टिम फाइनलमा
    भारतलार्इ हराउँदै नेपाली टिम फाइनलमा

     इलाम, ११ बैशाखः काठमाडौंमा जारी एएफसी यु १४ फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको सेमिफाइनल खेलमा भारतलार्इ पराजित गर्दै नेपाली चेलीहरुको टिम फाइनलमा प्रवेश गरेको छ ।  दशरथ रंगशालामा भएको खेलमा नेपाली चेलीहरुका तर्फबाट खेलको दोस्रो हाफमा निर्मला उपाध्यायले गरेको गोल नै नेपाली टिमलार्इ फाइनलमा पुर्याउन पर्याप्त भयो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफमा नेपालले अग्रता लिन सफल भएको थियो

    Detail
  • माईभ्यालीलाई हराउँदै सिक्किम फाईनलमा
    माईभ्यालीलाई हराउँदै सिक्किम फाईनलमा

    मंगलबारे, १० वैशाख । मंगलबारेमा जारी लण्डन आइस मंगलबारे अन्तर्राष्ट्रिय गोल्डकपको फाईनलमा झापा र सिक्किमले भिडन्त गर्ने भएको छ । बिहीबार सिक्किमले माईभ्यालीलाई हराउँदै फाईनलमा प्रवेश गरेको हो । बुधबार भएको अन्तिम सेमिफाइनलमा माईभ्याली फुटबल क्लब इलामविरुद्ध टाइब्रेकरमा ४–३ गोलको जित दर्ता गर्दै सिक्किम फाइनलमा पुगेको हो । निर्धारित र अतिरिक्त समयमा १–१ गोल भई बराबरी बएपछि टाईब्रेकरमा विजेता निर्धारण गरिएको

    Detail
  • झापा पुग्यो फाइनलमा, आज माईभ्याली  इलाम र  केएफसी भारतबीच प्रतीस्पर्दा हुने
    झापा पुग्यो फाइनलमा, आज माईभ्याली इलाम र केएफसी भारतबीच प्रतीस्पर्दा हुने

    सन्दकपुर संवाददाता मङ्गलबारे, १० वैशाख –                     जीत पछि झापाका खेलाडीहरु विर्तामोड फुटबल क्लब झापाले इलामको मंगलबारेमा जारी ‘लण्डन आइस मंगलबारे अन्तर्राष्ट्रिय गोल्डकप’ मा फाइनलको यात्रा तय गरेको छ । बुधबारको पहिलो सेमीफाइनलमा डीएफसी मोरङ विरुद्ध ३–० को फराकिलो जित दर्ता गर्दै झापाले फाइनलको यात्रा पक्का गरेको हो ।   मध्यान्तर अघिसम्म बराबरी खेलेका झापाले मध्यान्तर पछि उत्कृष्ठ प्रदर्शनको सुरुवात गर्यो  । खेल सुरु

    Detail
  • भारतले सुनसरीलाई तीन शुन्यले हरायो,  आजबाट दोस्रो चरणका खेलहरु
    भारतले सुनसरीलाई तीन शुन्यले हरायो, आजबाट दोस्रो चरणका खेलहरु

    टीका खतिवडा मङ्गलबारे ९ बैशाख– इलामको देउमाई नगरपालिकाको  मङ्गलबारेमा जारी लण्डन आइस मङ्गलबारे अन्तराष्ट्रिय गोल्डकप अन्तर्गत मङ्गलबार भएको खेलमा केएफसि भारतले जित हात पारेको छ । सुनसरी फुटवल क्लवलाई शुन्यका विरुद्ध तीन गोल गर्दै भारतले सान्दार जित हात पारेको हो । जितका लागि भारतका खेलाडी दावा लेप्चाले खेल सुरु भएको २ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

    Detail
  • इलामले धनकुटाराई चार तीन अन्तरले पाखा लगायो, आज भारत र सुनसरी भिड्दै
    इलामले धनकुटाराई चार तीन अन्तरले पाखा लगायो, आज भारत र सुनसरी भिड्दै

    टीका खतिवडा मङ्गलबारे ८ बैशाख – इलामको देउमाई नगरपालिकाको  मङ्गलबारेमा जारी लण्डन आइस मङ्गलबारे अन्तराष्ट्रिय गोल्डकप अन्तर्गत सोमवार माइभ्याली इलाम विजयी भएको छ । माइभ्याली इलामले धनकुटा फुटवल क्लवलाई तीनका विरुद्ध चार गोल गरेको थियो । खेल सुरु भएको ५४ आँै मिनेटमा माइभ्यालीका खेलाडी प्रदिप विष्ठले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विष्ठले गरेको गोल सहित माइभ्यालीको अग्रता लामोसमय सम्म

    Detail
  • मनाङ मर्स्याङ्दीमाथि झापाको सानदार जित
    मनाङ मर्स्याङ्दीमाथि झापाको सानदार जित

    इलाम, ७ बैशाखः डिभिजन लिग फुटबल प्रतियोगितामा मोफसलको झापा-११ ले स्टार खेलाडीले भरिएको बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गरेको छ ।   झापाले घरेलु डोमलाल फुटबल मैदानमा पाहुना टोली मनाङमाथि रोमाञ्चक जित निकालेको हो ।   खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा झापाले मनाङलाई हराउन भने दोस्रो हाफसम्म पर्खनुपर्‍यो ।   झापालाई सनसनी जित दिलाउने क्रममा खेलको ८१ औं मिनेटमा गणेश खड्काले निर्णायक गोल गरे ।

    Detail
  • डिएफसी मोरङको जित सुरुवात
    डिएफसी मोरङको जित सुरुवात

    टीका खतिवडा मङ्गलबारे ५ बैशाखः इलामको देउमाई नगरपालिकाको मङ्गलबारेमा शनिवारदेखी लन्डन आइस मङ्गलबारे अन्तराष्ट्रिय गोल्डकप सुरु भएको छ । प्रतियोगिताको पहिलो  तथा उद्घाटन खेलमा डिएफसी मोरङल े राइजिङ स्टार रविलाई चार गोलका विरुद्ध पाँच गोल अन्तरले विजय सुरुवात गरेको छ । निर्धारित समयमा दुवै तर्फबाट एक÷एक गोल भएपछि समय थप नगरी ट्राइवेकरको आधारमा निर्णय लिइएको थियो । समय थपेर खेल सञ्चालन गर्न

    Detail
  • देउमाई नगरपाकिाको मङगलबारेमा एक लाख राशिको फुटवल हुँदै
    देउमाई नगरपाकिाको मङगलबारेमा एक लाख राशिको फुटवल हुँदै

    सन्दकपुर संवाददाता इलाम, २४ चैत – खेलकुद क्षेत्रको माध्यबाट पश्चिमी इलामको देउमाई नगरपालिका ३ स्थित मंगलवारे बजारमा तेस्रो अन्तराष्ट्रि गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।  इलामको पश्चिमी व्यापारी केन्द्रको रुपमा परिचित मंगलवारे बजारलाई थप पर्यटन विकासमा समेत अगाडी बढाउन स्थानीयबासीले खेल प्रतियोगिताको  आयोजना गर्ने भएका हुन ।          स्थानीय संघसंस्थाको पहलमा आगामी बैशाख ५ गते देखी १३ गते सम्म देउमाइ

    Detail
  • बुद्धिचाल सङ्घमा मेन्याङ्बो
    बुद्धिचाल सङ्घमा मेन्याङ्बो

    प्रयास लिम्बू ताप्लेजुङ, २८ फागुन – ताप्लेजुङ जिल्ला बुद्धिचाल सङ्घको नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न सङ्घको विशेष बैठकबाट राजकुमार मेन्याङ्बोको अध्यक्षतामा १० सदस्यीय कार्यसमितिको गठन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा राजकुमार गुरुङ, द्वितीय उपाध्यक्षमा सन्तोष पालुङ्वा, सचिव हरिकुमार गुरुङ र कोषाध्यक्षमा तारा बराल चयन भएका छन् । कार्यसमितिको महिला सदस्यमा उर्मिला थेबे र सदस्यहरुमा श्रीध्वोज तेम्बे, चन्द्र

    Detail
  • भारतको  भारतको विश्वकपमा लगतार नवौँ  जित, आयरल्याण्डको सुपर एट कठिन
    भारतको भारतको विश्वकपमा लगतार नवौँ जित, आयरल्याण्डको सुपर एट कठिन

    इलाम, २६ फागुनः ओपनर शिखर धवनको शतकको मदतमा भारतले विश्वकप क्रिकेटमा आयरल्याण्डलाई ८ विकेटले हराएको छ  । २०१५को  विश्वकपमा भारतको यो लगातार पाँचौं जित हो भने विश्वकपमा भारतको लगातार नवौँ जीत हो । यो जीतसँगै भारतका कप्तान महेन्द्रसिंह धोनी विश्वकपमा भारतको तर्फबाट सर्वाधिक सफल कप्तान भएका छन् । धोनीले १४ १२ खेल जीताएका छन् जस्मा एक हार र एक टाई

    Detail
  • विश्वकपमा दुवै ग्रुपमा क्वाटरफाईनल प्रवेशको लागि कडा प्रतिस्प्रदा
    विश्वकपमा दुवै ग्रुपमा क्वाटरफाईनल प्रवेशको लागि कडा प्रतिस्प्रदा

    पुराहोला त आयरलैंडको सपना ! विनय शर्मा इलाम, २४ फागुनः  एघारौँ आईसीसी क्रिकेट वल्र्ड कपको लगभग लिगचरणको खेल आधा सकिएको छ अहिले सम्म विश्वकप क्रिकेटमा केही नसोचेका नतिजा पनि आएका छन् । अहिलेको विश्वकपमा विश्वका १४ वटा देशहरु सहभागि भएका छन् । २०११ को विश्वकप विजेता भारत उपविजेता श्रीलंका, आयोजक अस्ट्रेलिया र न्यूजीलैँड, दक्षिण अफ्रिका, इग्ल्याण्ड, पाकिस्तान, वेस्ट इन्डीज, बंगलादेश, जिम्वावे, अफजानस्तान, आर्यल्याण्ड,

    Detail
  • विश्वकपमा अनौँठो प्रतिस्प्रदा
    विश्वकपमा अनौँठो प्रतिस्प्रदा

    विनय शर्मा इलाम, १८ फागुनः  एघारौँ आईसीसी क्रिकेट वल्र्ड कपको लगभग लिगचरणको खेल आधा सकिएको छ अहिले सम्म विश्वकप क्रिकेटमा केही नसोचेका नतिजा पनि आएका छन् । अहिलेको विश्वकपमा विश्वका १४ वटा देशहरु सहभागि भएका छन् । २०११ को विश्वकप विजेता भारत उपविजेता श्रीलंका, आयोजक अस्ट्रेलिया र न्यूजीलैँड, दक्षिण अफ्रिका, इग्ल्याण्ड, पाकिस्तान, वेस्ट इन्डीज, बंगलादेश, जिम्वावे, अफजानस्तान, आर्यल्याण्ड, स्कटल्याण्ड, यूएई रहेका छन्

    Detail
  • विश्वकपमा गेलको २१५ रन, बनाए केही रेकर्ड
    विश्वकपमा गेलको २१५ रन, बनाए केही रेकर्ड

    इलाम, १२ फागुनः विश्वकप क्रिकेट २०१५ अन्तर्गत आजभईरहेको भएको खेलामा वेस्ट इन्डिज र जिम्बाब्वेबीचको खेलमा कैयौँ कीतिर्मान बनेका छन् ।  जिम्बाब्वेविरुद्ध ३ सय ७२ रन बनेको यो खेलमा क्रिस गेलले विश्वकपमा सर्वाधिक रनको कीतिर्मान बनाएकाहुन । २ सय १५ रन बनाएका उनले विश्वकप क्रिकेटमा पहिलो दोहोरो शतक बनाए । यसअघि विश्वकपमा यसअघि  सन् १९९६ मा दक्षिण अफ्रिकाका ग्यारी क्रिस्टनले युएई विरुद्ध

    Detail
  • झापा पुग्यो फाइनलमा, आज मनाङ मस्र्याङदी र त्रिभूवन आर्मी भिड्ने
    झापा पुग्यो फाइनलमा, आज मनाङ मस्र्याङदी र त्रिभूवन आर्मी भिड्ने

    सन्दकपुर संवाददाता,                                                                                                                    विराटनगर, ७ फागुन – विराटनगरमा जारी तेस्रो विराट गोल्डकपको बुधबार  सम्पन्न पहिलो सेमिफाइनल खेलमा  झापा ११ क्लब बिजय भई फाइनलमा प्रवेश गरेको छ  । नेपाल पूलिस क्लबलाई क्वाटरफाइनल खेलमा टाइब्रेकरमा हराउँदै सेमिफाइनल प्रवेश गरेकोे

    Detail
  • विराटको २२औँ सतक सँगै भारतको जीत
    विराटको २२औँ सतक सँगै भारतको जीत

    विनय शर्मा इलाम, ३  फगुनः एघारौँ आईसीसी क्रिकेट विश्व कपको आइतबार भएको खेलमा भारत र साउथ अफ्रिका विजयी भएका छन् । ग्रुप वी को दुई खेलमा भारतले पाकिस्तान र साउथ अफ्रिकाले जिम्बाब्बेलाई हराएका हुन । आइतबार भारत र पाकिस्तान बीच भएको खेलमा भारतले ७६ रनले जीत आफ्नो नाम गरेको हो । मध्यक्रमका वल्लेबाज विराट कोहलीले १०७ रनको पारिखेले पाकिस्तान विरुद्ध विश्वकपमा

    Detail
  • इलामकी मेरी कोम
    इलामकी मेरी कोम

    सुदिप श्रेष्ठ, फुएतप्पा यी हुन् इलामकी मेरी कोम । इलामको पश्चिमी गाविस फुएतप्पा ६ मा जन्मिएकी मुना राईको सहासिक खेलयात्राको जीवन अझै पनि टुङ्गिएको छैन । २०५२ सालदेखि जिल्लास्तरीय र क्षेत्रीय प्रतियोगितामा आफ्नो खेल प्रदर्शन गरि इलामकै उत्कृष्ट सितोरियो कराते खेलाडीको रुपमा आफुलाई उनले सावित गर्न सकेकी थिइन् । बुवा भगवान सिं राई भारतीय सेनामा रहदा बक्सिङ खेलाडी थिए । रिटायर्ड लाईफमा

    Detail
  • विश्वकप क्रिकेटको ओपनिङ सेरेमनी
    विश्वकप क्रिकेटको ओपनिङ सेरेमनी

    बिनय शर्मा इलाम, १फागुनः  एघारौँ आईसीसी क्रिकेट वल्र्ड कपको ओपनिंग सेरेमनी बिहीबार भएको छ । समारोह अस्ट्रेलियाको मेलबर्न र न्यूजीलैंडको क्राइस्टचर्चमा भएको हो । ओपनिंग सेरेमनीमा विश्वकप खेल खेलने सवै टिमाका सदस्हरु सभागि भएको र विभिन्न मनोरंजानात्मक कार्यक्रम भएको थियो बिहीबार १ः४५ बजे देखी ४ः४५ सम्म भएको थियो ।   विश्वकप खेलको पहिलो खलको सवै टिकट बिक्री भई सकेको छ । विश्वकपका खेलहरु

    Detail
  • आर्मीको जितः अन्तत टाएब्रेकरमा एक गोलले अग्रता लिइ माइभ्याली गोल्डकप हात पारेका छन् । गोलमा नवयुगले पनि एक गोलले योगदान गरे । नवयुगले कुल प्रतियोगितामा २ गोल गरे ।

    Detail