space for add
space for add

खेलकुद

  • पर्ूर्वेली युवा क्लब बिजयी

     सदरमुकाममा जारी  दानबहादुर श्रेष्ठ स्मृति क्लब्ास्त्ारीय नकआउट फुटबल प्रतियोगितामा मङ्गलबार पर्ूर्वेली युवा क्लब विर्तामोड फराकिलो अन्तरले बिजयी बनेको छ ।  खेलमा मुनाल क्लब चन्द्रगढीलाई ० का विरुद्ध ४ गोल गर्दै पर्ूर्वेली बिजयी भएको हो । पर्ूर्वेलीको तर्फाट जर्सर्ीीम्बर ९ का विशाल र्राईले खेलको २०, २८ र दोस्रो हाफको १० औँ मिनेटमा गोल गरी हृयाटि्रक पूरा गरे भने जर्सर्ीीं. १७ का विवेक

    Detail
  • गोर्खा स्पोर्टिङ बिजयी

     सदरमुकाममा जारी  दानबहादुर श्रेष्ठ स्मृति क्ल्ब्ास्त्ारीय नकआउट फुटबल प्रतियोगितामा सोमबार गोरखा स्पोर्टिङ्ग क्लब दमक बिजयी बनेको छ ।  खेलमा रेडहर्षपीस सिटी इलामलाई १ का विरुद्ध २ गोल गर्दै गोरखा स्पोर्टिङ बिजयी भएको हो । रेडहर्षो तर्फाट जर्सर्ीीम्बर १० का मोहन लिम्बूले खेलको १२ औँ मिनेटमा गोल गरेका थिए भने गोरखाको तर्फाट दोस्रो हाफको १३ र २२ औँ मिनेटमा जर्सर्ीीम्बर २१ का

    Detail
  • रेडस्टार र प|mेन्सीप बिजयी

     असोज २१ साङ्गरुम्वामा जारी  गाविसस्तरीय फूटवल र भलिवल प्रतियोगिताअर्न्तगत आइतबारको भलिबल खेलमा र्रर्ेडस्टार \'ए\' बिजयी भएको छ । र्रर्ेडस्टारले शान्तिडाँडालाई २५-२१ र २५-१३ ले पाखा लगाउँदै बिजयी भएको हो । फूटबलमा प|mेन्सीप क्लब शान्तिडाँडाले फत्तेजुङ्ग स्पोर्टिङ क्लब साङ्गरुम्वालाई हराएको छ । प|mेन्सीपले तीनका विरुद्ध शून्य गोल अन्तरले हराएको थियो । प|mेन्सीपका लागि तीन गोल गरेर सुवास र्राईले हृयाटि्रय पूरा गरेका थिए

    Detail
  • बुद्धिचाल प्रतियोगितामा शिर्ष खेलाडीको बिजयी शुरुवात

     इलाम, ९ असोज । सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मङ्गलबारबाट सुरु भएको रामप्रसाद गौतम स्मृति अर्न्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पहिलो दिन दर्ुइ चरणका खेल सम्पन्न भएका छन् । पहिलो दिनको खेलमा शर्ीष्ा बरियताका अधिकांश खेलाडीले जित हासिल गरे । इलाम बुद्धिचाल स‹ र गजुरमुखी चेस क्लबद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगितामा रसियन ग्रान्डमास्टर अलेक्जेन्डर फोमेनी, अस्ट्रेलियाका इन्टरनेशनल मास्टर अलेकजेन्डर वोल र नेपाली फिडेमास्टरहरु मनीष हमाल

    Detail
  • इलाममा अन्तर्रर्ााट्रय बुद्धिचाल प्रतियोगिता उद्घाटन

     रोहितचन्द्र भट्टर्राई इलाम, ८ असोज ः इलाममा मङ्गलबार शुरु हुने अन्तर्रर्ााट्रयस्तरको स्व. रामप्रसाद गौतम मेमोरियल बुद्धिचाल प्रतियोगिताको सोमबार दिउँसो उद्घाटन गरिएको छ । इलाम चोकबजारमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तथा संविधान सभाका पर्ूव सभाध्यक्ष सुवासचन्द्र नेम्बाङ र कार्यक्रमका विशेष अतिथि तथा नेपाल बुद्धिचाल स‹का केन्द्रीय अध्यक्ष राजेशहरी जोशीले फूलमा पानी हालेपछि चेसको गोटी एकएकपटक चालेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।  जिल्ला

    Detail
  • विद्यार्थीहरूबीच मैत्रीपूर्ण फूटबल

    सन्दकपुर संवाददाता इलाम, २५ असारः स्नातक तह दोस्रो बर्षमा अध्ययनरत महेन्द्र रत्न बहुमुखी क्याम्पस र मोर्डन क्याम्पस इलामका विद्यार्थीहरु बीच सोमबार इलामको ठूलो टुँडिखेलमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा मोर्डन क्याम्पसले ट्राइब्रेकर मार्फत १ का बिरुद्ध ५ गोल अन्तरले मरब क्याम्पसलाई पराजित गर्न सफल भयो । निर्धारित र थपिएको समयमा दुबै टिमले १÷१ गोलको बराबरी खेलेपछि

    Detail
  • फुटबलको रौनकसँगै मनोरञ्जन लिने पृथक अभ्यास

    सन्दकपुर संवाददाता इलाम, ५ असारः विश्वकप फूटबल प्रतियोगिता पछिको दोस्रो महत्वपूर्ण फूटबल प्रतियोगिता अर्थात यूरो कपको चर्चाले अहिले शहरी क्षेत्रमा मात्र हैन ग्रामीण भेगमा पनि रस जमाएको छ । प्रतियोगिता शुरु हुनु अगावैदेखि इलामका विभिन्न ग्रामीण भेगमा फूटबलपे्रमीहरु बीच बाजी मार्ने तथा गोल चिठ्ठा खेलाउने कार्यलाई तीब्रता दिएका छन् । सदरमुकाम नजिकै रहेको बरबोटे गाविसअन्तर्गत बिब्ल्याँटेका युवाहरुमा यूरोकपको रसले निकै

    Detail
  • तेक्वान्दोमा आकर्षण घट्यो

      गणेश घिमिरे इलाम जेठ ३२ खेलकुदको विभिन्न बिधाअन्तर्गत तेक्वान्दो खेलमा राम्रो पकड जमाएका इलाम नगरपालिका ९ का सुनिल दास अहिले तेक्वान्दो खेलप्रति त्यति आकर्षण नभएको बताउँछन् । खेलकुदमा राजनीतिकरण र राज्यले खेल क्षेत्रमा आवश्यक लगानी नगर्दा खेलबाटै भबिष्य खोजेका दास अहिले त्यति सन्तुष्ट नभएको पाइएको छ । कलिलै उमेरदेखि तेक्वान्दो खेलमा हात हालेका दासले जिल्ला, क्षेत्र र राष्ट्रिय गरी दर्जनौ

    Detail
  • सोयाङमा खेलकुद प्रतियोगिता शुरू

    सोयाङ, २८ जेठ (सस) – सोयाङमा दुई दिवसीय खेलकुद प्रतियोगिता जेठ २७ गते शनिबार शुरु भएको छ । पहिलो दिन सञ्चालित महिला फुटवल खेलमा अमरकल्याण मावि नयाँबजारलाई शुन्यका विरुद्ध तीन गोल गर्दै सरस्वती मावि सोयाङ फाईनलमा प्रवेश गरेको छ । यसैगरि वडास्तरीय पुरुष भलिवल प्रतियोगितामा सोयाङ ५ लाई सोयाङ ९ ले सोझो सेटमा पराजित गरेको छ । खेलकुद विकास समिति सोयाङ र पर्यटन

    Detail
  • ग्रीस र पोल्याण्ड एकएकको बराबरीमा
    ग्रीस र पोल्याण्ड एकएकको बराबरीमा

    सन्दकपुर संवाददाता इलाम, २७ जेठ – युरो कप २०१२ को गएराती सम्पन्न पहिलो तथा उद्घाटन खेलमा ग्रीस र पोल्याण्डबीच एक÷एक गोलको बराबरी भएको छ । लिग चरणको खेलको पहिलो खेल आयोजक पोल्याण्डसँग ग्रीस खेलेको हो । खेलमा ग्रीसका तर्पmबाट १४ नम्बरका खेलाडी सल्पिङ्गिदिस्ले दोस्रो हाफको ५१ औँ मिनेटमा र पोल्याण्डका ९ नम्बरका खेलाडी लेवन्दोस्कीले पहिलो हाफको १७औँ मिनेटमा गोल गरेका हुन् । खेलको दोस्रो

    Detail
  • आजदेखि युरो २०१२

    इलाम, २६ जेठ (सस) – विश्वकप फुटबलपछि सर्वाधिक लोकप्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता युरोपेली च्याम्पियनसीप(युरो २०१२)को १४औँ संस्करण आज शुरू हुँदैछ । यसपटक पोल्यान्ड र युक्रेनले आयोजना गरेको यो प्रतियोगिता तीनहप्ता (१ जुलाईसम्म) सञ्चालन हुनेछ । युरो २०१२ को खेल तालिका सन्दकपुर दैनिकमा प्रस्तुत गरिएको छ । जुन तालिका सन्दकपुरअनलाइनमा गई ईपेपरमा गएर आज २०६८ जेठ २६ गतेको पत्रिकाको पेज नम्बर २ मा हेर्न

    Detail
  • उस्सु खेलप्रति बढ्दो आकर्षण

    गणेश घिमिरे इलाम, २६ जेठ – इलामका ग्रामीण भेगका युवायुवतीहरूमा उस्सु खेलप्रति आकर्षण बढ्दै गएको पाइएको छ । यस खेलप्रति खेलाडीको आकर्षण बढेसँगै यस खेलको उस्सु क्वान शाखाको पनि बिस्तार गर्ने क्रम बढेको छ । सोही क्रममा पहिलो पटक इलामको सुलुबुङस्थित देउराली बजारमा माईपोखरी उस्सु क्वान शाखा गठन भएको छ । उस्सु खेलका खेलाडी तथा तथा स्थानीयबासी पासाङ शेर्पालाई जिम्मेवारी दिदै उस्सु सङ्घ

    Detail
  • लण्डनमा हुने ओलम्पिक खेलमा इलामकी प्रमिला पनि

    गणेश घिमिरे इलाम, २१ जेठ - एक खेलक्षेत्रमा सानैबाट अब्बल भएकी इलाम चिसापानी ६ लुम्बककी प्रमिला रिजाल यतिखेर आगामी साउन महिनामा लण्डनमा हुन लागेको ओलम्पिक खेलको अन्तिम तयारीका लागि अभ्यासमा ब्यस्त रहेकी छिन् । इलाम जिल्लाबाटै पहिलो पटक ओलम्पिक खेल्ने सुवर्ण अवसर पाएकी प्रमिला यतिखेर आफ्नो जिन्दगीको सबैभन्दा खुशीको दिन भएको बताउछिन् । कक्षा सातमा चिसापानीको जनता माविबाट पहिलो पटक

    Detail
  • चौथो राष्ट्रपति कप रनिङ शिल्ड सम्पन्न, सिंहदेवीको ह्याट्रिक

    सन्दकपुर संवाददाता इलाम, १९ जेठ – जिल्लास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा एकतप्पास्थित सिंहदेवी उच्च माविले प्रतियोगिताको उपाधि हात पारेको छ । सिंहदेवीले यो उपाधिसँगै लगातार तीनपटक राष्ट्रपति कपको उपाधि जित्दै ह्याट्रिक पूरा गर्न सफल रहेको छ । बिहीबारबाट शुरु भएको प्रतियोगितामा सिंहदेवीले ६९ अङ्क प्राप्त गर्दै उपाधिमाथि कब्जा जमाउन सफल रहेको हो । लगातार तीनपटकसम्म उपाधि चुम्न सफल

    Detail
  • चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १८ मा शुरू

    गणेश घिमिरे इलाम, १८ जेठ – इलामको ठूलो टुँडिखेलमा २०६९ जेठ १८ गते बिहीबार माध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन प्रमूख जिल्ला अधिकारी बाबुराम खतिवडाले गरे । प्रतियोगितामा बिहीबार एथ्लेटिक्सका विभिन्न बिधाका खेलहरू सम्पन्न भएका छन् । जिल्लाका सामुदायिक र संस्थागत गरी १२ विद्यालयले सहभागिता जनाएको प्रतियोगिताको बिहीबारको खेलमा छात्र÷छात्राको १५÷१५ सय मिटर

    Detail
  • मनसुन च्याम्पेनसिप क्रिकेट प्रतियोगितको उपाधि गाइज इलेभेन क्लबलाई

    सन्दकपुर संवाददाता फिक्कल, ५ जेठ – करफोक उच्च माविको खेलमैदानमा सञ्चालित मनसुन च्याम्पेन्सिप क्रिकेट प्रतियोगिताको उपाधि भद्रपुरको गाइज इलेभेन क्लबले हात पारेको छ । उपाधि सँगै गाइजले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । बिजेता खेलाडीलाई ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक आयाम युवा क्लब फिक्कललाई ४७ रनले पराजित गर्दै गाइजले उपाधिमाथि

    Detail
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

    रोहितचन्द्र भट्टराई इलाम, ३ जेठ – आगामी जेठ १८ गतेदेखि तीनदिनसम्म इलाम सदरमुकाममा माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र जिल्ला शिक्षा कार्यालयको संयोजनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा जिल्लाभरका माध्यमिक विद्यालयहरूलाई सहभागी गराउन पत्राचार गरिएको खेलकुद विकास समितिका सदस्यसमेत रहेका शिक्षा कार्यालयका उपसचिव गेहेन्द्र दाहालले बताए । दाहालले भने,

    Detail
  • राष्ट्रपति रनिङ शिल्ड खेलकुद

    सन्दकपुर संवाददाता पाँचथर, ३१ बैसाख-राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सदरमुकाम फिदिममा सम्पन्न भयो । जिल्लाभरका १४ विद्यालयले भाग लिएको प्रतियोगितामा विभिन्न ईभेन्ट्समा उत्कृष्ठ नया“ नमुना माविले राष्ट्रपति रनिङ शिल्ड प्राप्त गरेको छ । दुई दिनसम्म सञ्चालित प्रतियोगितामा पुरुष र महिलातर्फ एथलेटिकस, भलिबल, दौड, हाइजम्प, लङजम्पलगायतका खेल भएका थिए । भलिबल प्रतियोगितामा छात्रतर्फ १३ टिमले भाग लिएकोमा सत्यहाङमा मावि इम्बुङ

    Detail
  • थ्रीस्टार गोर्खा कप फुटबलको सेमिफाइनलमा

    १३ वैशाख, काठमाडौं । साविकको विजेता थ्रीस्टार क्लब राजधानीमा जारी बि्रटिस गोर्खा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको संघर्षपूर्ण खेलमा हिमालयन शेर्पालाई १-० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो । अब उसले उपाधिका लागि पुलिस र मनाङ मस्र्याङ्दीबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । पहिलो पटक लाइटमा खेलाइएको राष्ट्रिय खेलमा हिमालयन शेर्पाले

    Detail