space for add
space for add

खेलकुद

  • इलाममा बुद्धिचालको उत्साह, शनिवार भएको खेलमा तिर्थमान प्रथम
    इलाममा बुद्धिचालको उत्साह, शनिवार भएको खेलमा तिर्थमान प्रथम

    सन्दकपुर संवाददाता इलाम २ असोज – शनिवार इलाम सदरमुकाममा सम्पन्न एक दिवशिय बुद्धिचाल प्रतियोगितामा तिर्थमान राई विजय भएका छन् । जिल्ला बुद्धिचाल संघ इलामले आयोजना गरेको सो प्रतियोगितामा डिल्ली के।सी द्धितिय र होम चन्द्र गौतम तृतिय भएका छन् । हरेक महिनाको पहिलो र तेस्रो शनिवार सञ्चालन हुँदै आएको एक दिवशिय प्रतियोगितामा १९ जनाको सहभागिता रहेको थियो । प्रतियोगितको पहिलो चरणमा काजीमान

    Detail
  • इलाममा क्रिकेट प्रतियोगिता सञ्चालन गरिने
    इलाममा क्रिकेट प्रतियोगिता सञ्चालन गरिने

    सन्दकपुर संवाददाता इलाम २८ भदौ – इलामलाई क्रिकेट खेलमा अगाडी वढाउने र जिल्लामा रहेका खेलाडीको खेल क्षमता विस्तार गर्ने उद्धेश्यले सदरमुकाममा सुपर प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । द पियर फाउण्डेसनले  आयोजना गरेको प्रतियोगितामा मेची अञ्चलका १२ टिमको सहभागिता रहने जनाइएको छ ।  विजया दशमी पछि र दिपावली अघि अर्थात कात्तिक दश गतेवाट सञ्चालन गरिने प्रतियोगिताको फाइनल खेल

    Detail
  • छिरिङको सम्मानमा मोटरसाईकल -याली सहित नागरिक अभिनन्दनः
    छिरिङको सम्मानमा मोटरसाईकल -याली सहित नागरिक अभिनन्दनः

    सन्दकपुर सम्बाददाता भदौ २१, इलाम:   १९ वर्ष मुनिको 'प्रथम साफ च्याम्पियनसिप फुटवल प्रतियोगिता २०७२' को राष्ट्रिय टिममा सहभागी भएर नेपाललाई विजयी गराउन योगदान दिएको भन्दै इलामका छिरिङ गुरुङलाई नागरिक अभिनन्दन गरिएको छ । स्थानीय रेडहर्स फुटवल क्लबले आयोजना गरेको मोटसाइकल -याली सहित नगर परिक्रमा कार्यक्रममा स्थानीयहरुले ठाउँठाउँमा स्वस्फुर्त रुपमा छिरिङ गुरुङलाई खदा र अविरले सम्मान व्यक्त गरेका थिए । इलाम

    Detail
  • छिरिङलाई सम्मान
    छिरिङलाई सम्मान

     सन्दकपुर संवाददाता इलाम २० भदौ ः  १९ वर्ष मुनिको ‘प्रथम साफ च्याम्पियनसिप फुटवल प्रतियोगिता २०७२’ को राष्ट्रिय टिममा सहभागी भएर नेपाललाई विजयी गराउन योगदान दिएको भन्दै इलामका एक खेलाडीलाई सम्मान गरिएको छ । इलाम जमुना निवासी छिरिङ गुरुङलाई आइतवार रेडहर्ष फुटवल क्लब इलामले सम्मान पत्र सहित अविर र खादा लगाएर सम्मान गरेको हो । उनलाई जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष

    Detail
  • सिक्किम ११ र कञ्चनजंघा विजयी
    सिक्किम ११ र कञ्चनजंघा विजयी

    प्रयास लिम्बू ताप्लेजुङ, १० भदौ – ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय कञ्चनजंघा च्यालेञ्ज रनिङ कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा पाहुना टीम भारतको सिक्किम ११ विजयी भएको छ । प्रतिद्वन्द्वी डीसीटी क्लब तरहरा सुनसरीलाई २–१ गोलअन्तरले पराजित गर्दै सिक्किम विजयी भएको हो । सिक्किमका तर्फबाट जर्सी नं. ८ का छिरिङजेम्बु भोटियाले खेल शुरु भएको तेस्रो मिनेटमै गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका थिए ।

    Detail
  • दीपेन्द्र शिखर र इखाबु विजयी
    दीपेन्द्र शिखर र इखाबु विजयी

     प्रयास लिम्बू ताप्लेजुङ, ७ भदौ । ताप्लेजुङमा आइतबारदेखि जारी अन्तराष्ट्रिय कञ्चनजंघा च्यालेन्ज रनिङ कप फुटबल प्रतियोगिताको दोस्रो दिन इलामको दीपेन्द्रशिखर क्लब फिक्कल विजयी भएको छ । सोमबार भएको खेलमा ताप्लेजुङ–११ लाई १–० गोलअन्तरले पराजित गर्दै फिक्कल विजयी भएको हो । इलाम फिक्कलका जर्सी नं. ८ का रोहित गुरुङले खेल शुरु भएको ६ मिनेटभित्रै गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका थिए । अन्ततः

    Detail
  • संघर्ष र लेकसाइटको विजय शुरुवात
    संघर्ष र लेकसाइटको विजय शुरुवात

     प्रयास लिम्बू ताप्लेजुङ, भदौ ६ गते । ताप्लेजुङमा आइतबारदेखि शुरु भएको अन्तराष्ट्रिय कञ्चनजंघा च्यालेन्ज रनिङ कप फुटबल प्रतियोगितामा ताप्लेजुङ नगरपालिका ६ स्थित स्थानीय संघर्ष स्पोर्टिङ क्लबले विजयी शुरुवात गरेको छ । गतवर्षको च्याम्पियन समेत रहेको संघर्षले पाँचथरको फिदिम स्पोटिङ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयीयात्रा शुरुवात गरेको हो । संघर्षका जर्सी नं. ७ का विकेस योङ्हाङले खेल शुरु भएको ३६ औं मिनेटमा

    Detail
  • सुरु भयो कञ्चनजङ्घा कप
    सुरु भयो कञ्चनजङ्घा कप

    प्रयास लिम्बू ताप्लेजुङ, ६ भदौ – ताप्लेजुङमा सञ्चालन हुने अन्तराष्ट्रिय कञ्चनजंघा च्यालेन्ज रनिङ कप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा प्रतियोगिता शुरु हुन लागेको हो । आइतबारदेखि शनिबारसम्म सप्ताहव्यापी सञ्चालन हुने प्रतियोगिताको उद्घाटन जिल्ला न्यायाधीसले गर्ने र समापन राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशब विष्टले गर्ने आयोजक लाखेजात्रा सञ्चालन समिति अध्यक्ष युगराज गुरुङले जानकारी दिनुभयो । यस्तै

    Detail
  • टुर्नामेण्ट गर्न खेल मैदान सिङ्गारि“दै
    टुर्नामेण्ट गर्न खेल मैदान सिङ्गारि“दै

    प्रयास लिम्बू ताप्लेजुङ, ५ भदौ – ताप्लेजुङमा सञ्चालन हुने अन्तराष्ट्रिय कञ्चनजंघा च्यालेञ्ज रनिङ कप फुटबल प्रतियोगिताको तयारीलाई तिब्रता दिइएको छ । प्रतियोगिता शुरु हुने दिन नजिकिएसँगै सम्पूर्ण तयारी पूरा हुनलाई केही काम बाँकी रहेकाले बाँकी कार्यलाई पूर्णता दिनका लागि हाल तयारीलाई तिब्रता दिइएको हो । कञ्चनजंघा च्यालेञ्ज रनिङ कप फुटबल प्रतियोगिता आउँदो आइतबार अर्थात भदौ ६ गतेदेखि शुरु हुँदैछ । प्रतियोगिता सञ्चालन

    Detail
  • सुवासजंग बिदाइमा ब्याडमिण्टन प्रतियोगिता
    सुवासजंग बिदाइमा ब्याडमिण्टन प्रतियोगिता

     इलाम, ३ भदौ ः सरुवा भएर इलामबाट बाहिर जान लागेका नेपाली सेनाको कालीध्वज गणका गणपति कर्णेल सुवासजंग थापाको बिदाइस्वरुप इलाम सदरमुकाममा जिल्लास्तरीय खुल्ला ब्याडमिण्टन प्रतियोगिता सम्पन्न गरिएको छ । साउन ३२ देखि भदौ २ गते बुधबारसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको विजेता बन्न सफल भएका सुवासजंगले यसै हप्ता इलाम छाड्दैछन् ।   थपाको बिदाइस्वरुप जिल्ला ब्याडमिण्टन संघ इलामले आयोजना गरेको जिल्लास्तरीय खुल्ला ब्याडमिण्टन

    Detail
  • टुर्नामेण्ट गर्न खेल मैदान सिङ्गारि“दै
    टुर्नामेण्ट गर्न खेल मैदान सिङ्गारि“दै

     प्रयास लिम्बू ताप्लेजुङ, ३ भदौ ः ताप्लेजुङमा सञ्चालन हुने अन्तराष्ट्रिय कञ्चनजंघा च्यालेञ्ज रनिङ कप फुटबल प्रतियोगिताको तयारीलाई तिब्रता दिइएको छ । प्रतियोगिता शुरु हुने दिन नजिकिएसँगै सम्पूर्ण तयारी पूरा हुनलाई केही काम बाँकी रहेकाले बाँकी कार्यलाई पूर्णता दिनका लागि हाल तयारीलाई तिब्रता दिइएको हो ।   कञ्चनजंघा च्यालेञ्ज रनिङ कप फुटबल प्रतियोगिता आउँदो आइतबार अर्थात भदौ ६ गतेदेखि शुरु हुँदैछ । प्रतियोगिता सञ्चालन

    Detail
  • जमुनाका छिरिङ राष्ट्रिय पूmटबल टीममा छनौट
    जमुनाका छिरिङ राष्ट्रिय पूmटबल टीममा छनौट

    सन्दकपुर संवाददाता, इलाम, ३ भदौ – उत्तरी इलामको जमुना गाविसमा स्थायी बसोबास भएका छिरिङ गुरुङ नेपालको अण्डर १९ राष्ट्रिय पूmटबल टिममा छनौट भएका छन् । उनले यो राष्ट्रिय टीमबाट हालै भएको १९ वर्ष मुनीको पहिलो साफ च्याम्पियनसीपको काठमाण्डौमा भएको नेपाल र भुटान बीचको प्रतिष्पर्धामा खेलिसकेका छन् । उक्त टीम विमल घर्तीमगरको कप्तानीमा खेलेको हो । यो प्रतियोगितामा नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश

    Detail
  • टुर्नामेण्ट गर्न खेल मैदान सिङ्गारि“दै
    टुर्नामेण्ट गर्न खेल मैदान सिङ्गारि“दै

    प्रयास लिम्बू ताप्लेजुङ, ३ भदौ– ताप्लेजुङमा सञ्चालन हुने अन्तराष्ट्रिय कञ्चनजंघा च्यालेञ्ज रनिङ कप फुटबल प्रतियोगिताको तयारीलाई तिब्रता दिइएको छ । प्रतियोगिता शुरु हुने दिन नजिकिएसँगै सम्पूर्ण तयारी पूरा हुनलाई केही काम बाँकी रहेकाले बाँकी कार्यलाई पूर्णता दिनका लागि हाल तयारीलाई तिब्रता दिइएको हो । कञ्चनजंघा च्यालेञ्ज रनिङ कप फुटबल प्रतियोगिता आउँदो आइतबार अर्थात भदौ ६ गतेदेखि शुरु हुँदैछ । प्रतियोगिता सञ्चालन हुने

    Detail
  • सन्ध्याग्रुप अलखोरद्धारा १६औं मैत्रीपुर्ण भलिवल प्रतियोगिता २०७२  सम्पन्न
    सन्ध्याग्रुप अलखोरद्धारा १६औं मैत्रीपुर्ण भलिवल प्रतियोगिता २०७२ सम्पन्न

     तिलविक्रम थेवे, दोहा कतार सन्ध्याग्रुप अलखोरद्धारा १६औं मैत्रीपुर्ण भलिवल प्रतियोगिता २०७२ गत साता सफलतापुर्वक सम्पन्न गरयो ।   अलखोर अल मिस्नाद क्याम्पको प्रांगणमा सम्पन्न भएको खेलमा सिआरसी ग्रुप, धौलागिरी युथ क्लब, संघिय लिम्बुवान समाज, सिर्जनशील युवा क्लब, ट्रयाग्स, अल अलि इन्टरनेशनल क्लब, अलमिस्नाद (अलखोर), क्युकन ग्रुप, धनकुटा प्रवासी सेवा समाज, रुकुम स्पोर्टस्, गुल्मी सेवा समाज, थ्रि स्टार, सैलिया, पर्वत स्पोर्टस् (रातो), पर्वत स्पोर्टस

    Detail
  • जिल्ला खेलकुदमा जीतबहादुर

    इलाम, २० साउन ः जिल्ला खेलकुद विकास समिति इलामका नव मनोनित पदाधिकारीले पद बहाली गरेका छन् । बुधबार आयोजित कार्यक्रममा समितिका पर्ूव पदाधिकारीहरु समेत सहभागी भएका थिए । राष्ट्रिय खेलकुद परिषद्ले आगामी चार वर्षा लागि अध्यक्ष जीतवहादुर र्राईसमेत कोषाध्यक्षमा भाइचुङ लामा, सदस्यहरु कुमारी र्राई, प्रमोद गोले, गणेश खतिवडा, मुना र्राईलाई मनोनित गरेको हो । उनीहरु सबै नेकपा -एमाले) निकट हुन् ।

    Detail
  • साइकलमै सन्दकपुर
    साइकलमै सन्दकपुर

    १३ साउन;सन्दकपुर सम्वाददाता: झट्टै हेर्दा एथलेट जस्तै देखिने उनी पेशाले मेडिकल डाक्टर हुन्, शल्यचिकित्सामा मास्टर्स रनिङ । एमविविएस कम्प्लिट गरि प्राक्टिसमा आएको ७ बर्ष पुरा भयो । साइक्लिङ प्यासन भएकै कारण उनी एथलेट जस्तै देखिन्छन् । उनी डेढ महिनाको लागि इलाम अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकको टोलीको लिड गरिरहेका छन् । बाराको धोधार्पा गाउँमा जन्मिएका डाक्टर समिर चौधरीले

    Detail
  • सन्ध्या ग्रुप अलखोरले १६औं मैत्रीपुर्ण भलिवल प्रतियोगिता आयोजना गर्ने
    सन्ध्या ग्रुप अलखोरले १६औं मैत्रीपुर्ण भलिवल प्रतियोगिता आयोजना गर्ने

     तिलविक्रम थेवे, दोहा कतार   सन्ध्या ग्रुप अलखोरले आगामी ३० जुलाई २०१५ मा कतार अलखोरमा १६औं मैत्रीपुर्ण भलिवल प्रतियोगिता २०७२ आयोजना गर्ने भएको छ । अलखोर अल मिस्नाद क्याम्पको प्रांगणमा वेलुकी ९ः३० बजेदेखि शुरु हुने तथा अलमिस्नाद सर्भिसेज, छिमेकी मार्टले प्रायोजन गर्ने सो भलिबल खेलमा कतारमा कार्यरत् नेपाली समुदायका विभिन्न टिमहरुले भाग लिने योजना समेत रहेको सन्ध्या ग्रुप अलखोरका कार्यवाहक वीरेन्द्र क.े याक्थुङ्गवाले

    Detail
  • ओएसिस टोल विकास फुटबल कपमा भानुरत्न र सिंहनगर भिड्ने ।
    ओएसिस टोल विकास फुटबल कपमा भानुरत्न र सिंहनगर भिड्ने ।

     ठुलो ठुडिँखेल, १८ असार । लक्ष्मी भानुरत्नल टोल विकास संस्थाले इलाममा जारी ओएसिस क्लब स्तरीय टोल विकास फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बिहीबार इलाम सदरमुकाममा  भएको खेलमा गढिथुम्का–११ लाई शून्यका विरुद्ध दूई गोलले पराजित गर्दै लक्ष्मी भानुरत्न टोल फाईनलमा प्रवेश गरेको हो । फाईनलमा उपाधिको लागि भानुरत्नले सिंहनगर टोलको सामना गर्दैछ । प्रतियोगिताको फाईनलखेल आगामी असार १९ गते शनिबार

    Detail
  • फुटबलमा टोल टोल भिड्ने
    फुटबलमा टोल टोल भिड्ने

     इलाम, १० असार । इलामको ठुलो टुँडिखेलमा असार १२ गते शनिबार देखि टोल कप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । गत वर्ष पनि सोही समयमा पलिो पटक टोल कप प्रतियोगिता संचालन भएको थियो । क्लब ओसिसको आयोजनमा संचालन हुने प्रतियोगिताले इलाम नगरपालिका भित्र रहेका टोल विकास संस्थाहरु बीच संचालन गरिने फुटबल प्रतियोगिताले टोल टोल बीच आत्मियता बढाउनका साथै खेलाडीहरु उत्पादनमा

    Detail
  • एन्फा कावा अध्यक्ष श्रेष्ठको सम्झना
    एन्फा कावा अध्यक्ष श्रेष्ठको सम्झना

     ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १० असार । अखिल नेपाल फुलबल संघ (एन्फा) का कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको १३ औं दिनको पुन्यतिथिको अवसरमा ताप्लेजुङमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा जिल्ला फुटबल संघ (एन्फा) ले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।  श्रद्धाञ्जली सभामा निधन हुनुभएका श्रेष्ठको सम्झानामा एक मिनेट मौनधारण साथै तस्बिरमा माल्यार्पण गरिएको थियो । यस्तै श्रेष्ठले खेल

    Detail