खेलकुद

  • मोरङ र माङसेबुङ एफ सी विजयी

    सन्दकपुर संवाददाता इलाम, १२ मङ्सिर माङसेबुङ २ पावामा जारि ‘प्रथम माङसेबुङ गोल्डकप नकआउट फुटबल प्रतियोगीता २०७४’ को पहिलो चरणको दुई अन्तिम खेल सोमवार सम्पन्न भएका छन् । सोमवारको पहिलो खेल मोरङ एफसी र मिक्लाजोङ एफसी आरुवोटे विच हुने खेलमा मिक्लाजोङ एफसी आरुवोटे उपस्थित हुन नसकेपछि वाकओभरको आधारमा मोरङ एफसी विजयी भएको छ । सोमबार कै दोस्रो खेलामा माङसेबुङ ३ ले इभाङ एफ

    Detail
  • फाल्गुनन्द जयन्तीमा देउमाई नपाको पञ्चमीमा भलिबल

    सन्दकपुर संवाददाता इलाम, २६ कात्तिक  फाल्गुनन्द जयन्तीमा देउमाई नगरपालिकाको वडा नम्बर ७ स्थित खान्द्रुङ माध्यमिक विद्यालयमा भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।  खान्द्रुङ माविमा सम्पन्न खेलमा सातवटा टीमले सहभागिता जनाएका थिए । खान्द्रुङ माविका प्रधानाध्यापक काजीमान एक्तेनका अनुसार फाल्गुनन्द माङ्हिम परिवार र किराँत याक्थुम चुम्लुङ सिद्धिथुम्काको संयुक्त आयोजनामा उक्त प्रतियोगिता भएको हो । प्रतियोगितामा आयोजककै टीमहरु साविक सिद्धिथुम्का ६ ए विजेता र

    Detail
  • दोस्रो आशिषविक्रम नेम्बाङ स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि काँकरभिट्टालाई

    सन्दकपुर संवाददाता काँकरभिट्टा,१८ कात्तिक  मेचीनगर स्तरीय दोस्रो आशिषविक्रम नेम्बाङ स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि काँकरभिट्टा माविले चुमेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा सरस्वती मावि बाहुनडाँगीलाई २—१ गेल अन्तरले हराउँदै उपाधि चुमेको हो । जीतसँगै काँकरभिट्टाले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेत बनेको सरस्वती माविले नगद १० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । बालकलयाण

    Detail
  • काँकरभिट्टामा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने

    सन्दकपुर संवाददाता काँकरभिट्टा ११ कात्तिक :  प्रथम मेची नेत्रालय सुपर सिक्स क्रिकेट प्रतियोगिता आगामी शनिबार काँकरभिट्टामा आयोजना हुने भएको छ । स्थानीय लर्ड बुद्ध क्रिकेट एकाडेमीले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना गर्ने एक दिवशीय उक्त प्रतियोगितालाई काँकरभिट्टास्थित मेची नेत्रालयले प्रायोजन गर्नेछ । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाको उपस्थितिमा ग्रेस होटलमा शनिबार आयोजित पत्रकार भेटघाटमा आयोजक एकाडेमीका अध्यक्ष मनोज कटुवालले सो जानकारी दिएका हुन्

    Detail
  • कागेमेलामा ३ खेल सम्पन्न

    सन्दकपुर संवाददाता जमुना, ३१ असोज इलामको सन्दकपूर गाउँपालिकास्थित जमूनामा जारी पुरुष नकआउट फूटबल प्रतियोतिमा सोमबार  दोस्रा चरणका ३ वटा खेल सम्पन्न भएका छन् । खेलमा प्याङ साहारा क्लब प्याङले सन्दकपूर स्पोर्टिङ क्लब माबूले ४(० ले पाखा लगाउँदै सेमिफाइनल खेल खेल्ने पक्का गरेको छ । सोमबारै भएको दोस्रो खेलमा मजुवा स्पोटिङ क्लब जमूनाले हवाइट रोज माबूलाई ३(०ले हराएको छ भने कोकोहायल सालामण्डल स्पोटिङ क्लब

    Detail
  • मेतालुङ र फलाटेको जित

    सन्दकपुर संवाददाता फाकफोकथुम, ३१ असोज इलामको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पामा दिपावलीको अवसरमा जारी  खुल्ला पुरुष फूटबल प्रतियोगिताको  सोमबार भएको दोस्रो चरणका २ खेल सम्पन्न भएका छन् ।  खेलमा फलाटे यूवा क्लब इलामले देउमाइ नगरपालिका युथ क्लबलाई ट्रयाबेकरमा एक गोलले जीत हासिल गरेको छ । भने मेतालुङ यूथ क्लब एकतप्पाले रबी यूवा क्लबलाई १(० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । कक्तिक २ गते कुकुर

    Detail
  • जमुनामा चार टीम विजयी

    सन्दकपुर संवाददाता जमुना, २६ असोज  जमुनामा प्रत्येक वर्ष तिहारको बेला लाग्दै आएको कागे मेलाको अवसरमा खेलाइँने फुटबल प्रतियोगिता यसपाली पनि मङ्गलबार शुरु भएको छ । दोस्रो दिन बुधबार भएका चारवटा खेलहरुमध्ये पहिलोमा जमुना इङ्लाको रेडपाण्डा स्पोर्टिङ क्लब, दोस्रोमा जमुनाकै सुनाखरी खेल संघ, तेस्रोमा प्याङको सहारा क्लब र चौथो खेलमा जमुना मझुवा विजयी भएका छन् । पहिलो खेलमा रेडपाण्डाले माईपोखरीको छाँगे फुटबल क्लबलाई

    Detail
  • एकतप्पामा जारी फुटबल प्रतियोगितामा फलाँटे र माङ्सेबुङ विजयी

    सन्दकपुर संवाददाता एकतप्पा, २६ असोज  इलामको फाकफोकथुमस्थित एकतप्पामा जारी फुटबल प्रतियोगिताको बुधबार सम्पन्न भएको खेलमा साविक फलाँटे टीम र माङ्सेबुङ क्लब विजयी भएका छन् । विजयादशमी तथा दीपावलीको अवसरमा भएको खेलको दोस्रो दिन बुधबार पिताम्बरु र फलाँटे टीमबीच भएको खेलमा ट्राइब्रेकरको माध्यमबाट हारजित घोषणा भएको थियो । खेलमा फलाँटेले चार र एक गोलको अन्तरले विजयी भएको थियो ।  बुधबारकै दोस्रो खेलमा माङ्सेबुङ

    Detail
  • जसवीरेमा चार टीम विजयी

    सन्दकपुर संवाददाता इलाम, २६ असोज  इलाम नगरपालिका वडा नम्बर ४ जस्वीरेमा बुधबार सम्पन्न नकआउट फुटबल प्रतियोगितामा चार टीमा विजयी भएका छन् ।  पहिलो खेल सदाबहार भिले फुटबल क्लब र मलाते फुटबल क्लबबीच भएकोमा मलाते फुटबल क्लबले ३–२ गोल अन्तरले विजयी भएको छ । दोस्रो खेलमा एमपी ५ र कागतेपानी फुटबल क्लबबीच भएको खेलमा एमपी ५ ले दुई शुन्य गोल अन्तरले जीत हात पारेको छ

    Detail
  • हाउजी खेल आजबाट सुरु हुने

    सन्दकपुर संवाददाता इलाम, 10 असोज; परम्परागत रुपमा खेलाउदै आइएको हाउजी खेल इलाममा  यस बर्ष पनि आजबाट सुरु हुने भएको छ । ५० औ बर्ष अघि देखि इलाममा खेलाइने यो खेल यस पटक माइभ्याली फुटबल खेलको व्याबस्वस्थापनमा हुने भएको हो । क्लबका अध्यक्ष धिरेन चेम्जोङका अनुसार बिभिन्न समस्याले घटस्थापनका दिन देखि खेल सुरु गर्न नसकिए पनि आजबाट सुरु हुने भएको हो । ‘इलामको परम्परा सँग

    Detail
  • साङरुम्बामा बडादशै कप नकाउट फुटबल प्रतियोगिता सुरु

    सन्दकपुर संवाददाता ;इलाम, 6 असोज ; इलाम नगरपालिका– १२ साङरुम्वामा बडादशै कप नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । साङरुम्वा युथ फुटबल क्लबको आयोजना भएको प्रतियोगितामा इलाम नगरपालिका, देउमाइ नगरपालिका र सन्दकपुरका २५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आज ३ बटा खेल सम्पन्न भए । पहिलो खेलमा सिवाइसी जितपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै साङरुम्बा–११ ए बिजयी भएको छ । त्यसै गरी दोश्रो

    Detail
  • बुद्धिचालमा तिन खेलाडीको अग्रता

    बुद्धिचालमा तिन खेलाडीको अग्रता सन्दकपुर संवाददाता इलाम, 5 असोज  इलामको देउमाइ नगरपालिका स्थित मंगलबारेमा जारी टंकमाया गौतम स्मृति प्रदेश नं १ स्तरीय बुद्धिचाल प्रतियोगितामा तीन खेलाडीले अग्रता लिएका छन् । बुधवार तीन राउण्डका खेल सम्पन्न हुदा सम्म पुर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) , हिमाल राई र सुमन श्रेष्ठ अपराजित रहदै समान तीन अंकका साथ अग्र स्थानमा रहेका छन् । पहिलो राउण्ड देखी नै पहिलो

    Detail
  • साङ्रुम्बामा नकाउट फुटबल प्रतियोगिता हुने

    सन्दकपुर संवाददाता इलाम, 29 भदौ :  यसपालीको दशैँ तथा तिहारको अवसरमा साङ्रुम्बाको साङ्रुम्बा युवा फुटबल क्लबले खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । दशैँको घटस्थापना पछि हुने प्रतियोगिता साविक साङ्रुम्बा २ हाल इलाम नगरपालिका १२ को अमरज्योति खेलकुद मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । आयोजक क्लबका अध्यक्ष दर्शन राईका अनुसार प्रतियोगिताको बिजेता टोलीले नगद ३०  हजार रुपैयाँ, टूफि, प्रमाणपत्र र

    Detail
  • हर्कटे कप नकआउट पूmटबल प्रतियोगिता हुने

    सन्दकपुर संवाददाता फिक्कल, १८ कात्तिक : सूर्योदय नगरपालिकाको हर्कटेस्थित दिपेन्द्रशिखर फुटबल क्लब र सिर्जना युवा क्यबको संयुक्त आयोजनामा यही कात्तिक २१ गतेदेखि प्रथम हर्कटे कप नकआउट पूmटबल प्रतियोगिता २०७३ सञ्चालन हुने भएको छ । प्रतियोगिता आयोजक कमिटीका सचिव मुकुन्द पौडेलका अनुसार प्रतियोगितामा नेपालका इलाम, झापा, मोरङ लगायतका जिल्ला र भारतको दार्जिलिङ, मिरिकबाट पनि सहभागिता रहनेछ । सूर्योदय नगरपालिकाकै हर्कटे नजिकैको कन्याम चियाबगानको

    Detail
  • गोर्खा स्पोर्टिङ क्लबले चुम्यो उपाधि
    गोर्खा स्पोर्टिङ क्लबले चुम्यो उपाधि

    प्रयास लिम्बू ताप्लेजुङ, २ भदौ : ताप्लेजुङस्थित लाखेजात्रा सञ्चालन समितिको आयोजनामा खेलाइएको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गोर्खा स्पोर्टिङ क्लब दमक झापाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा स्थानीय संर्घष्ा स्पोर्टिङ क्लब तानपा ६ लाई २-१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।  संर्घष्ा स्पोर्टिङ क्लबका जर्सर्ीीं. ७ का क्रिस र्राईले खेलको १८ औं मिनेटमा गोल गरी आफ्नो टिमलाई अग्रता

    Detail
  • गोर्खा र पारिजात फाइनलमा प्रवेश
    गोर्खा र पारिजात फाइनलमा प्रवेश

    प्रयास लिम्बू ताप्लेजुङ, १ भदौ : पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार पथरी स्पोर्टिङ क्लब मोरङलाई १-० गोलअन्तरले हराउँदै गोर्खा स्पोर्टिङ क्लब दमक झापा फाइनलमा पुगेको छ । फाइनल यात्राका लागि गोर्खा स्पोर्टिङका जर्सर्ीीं. ११ सुजल श्रेष्ठले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । मनाङ मर्सर्ाादीका खेलाडी श्रेष्ठले गरेको उक्त गोल नै निर्ण्ायक बन्यो ।  बाँकी खेल अवधिभर पथरी स्पोर्टिङ क्लबले गोल गर्न

    Detail
  • भुपेन्द्र निरौला र सिन्दिरा जोशी नयाँ राष्ट्रिय चेस च्याम्पियन
    भुपेन्द्र निरौला र सिन्दिरा जोशी नयाँ राष्ट्रिय चेस च्याम्पियन

    सन्दकपुर संवाददाता इलाम, ११ जेठ : क्याण्डिडेटमास्टर भुपेन्द्र निरौला र सिन्दिरा जोशी नेपाली चेसमा नयाँ राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन् र्।र् इलाममा सम्पन्न १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा उत्कृष्ट पर््रदर्शन गरेका झापा दमक निवासी भुपेन्द्रका लागि अन्तिम खेल विर्सनलायक रह्यो । एक चरण अघि नै १९ औं राष्ट्रिय च्याम्पियन बन्नका लागि पर्याप्त अंक जोडेका भुपेन्द्रले पर्ूव राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल

    Detail
  • नेपाल कपको उपाधी एपीएफलाई
    नेपाल कपको उपाधी एपीएफलाई

    सन्दकपुर संवाददाता फिक्कल, २५ बैशाख : इलामको सूर्योदय नगरपालिकास्थ्ित करफोक विद्या मन्दिरको खेल मैदानमा सञ्चालित नेपाल कप तेस्रो अन्तर्रर्ााट्रय आमन्त्रण फूटबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलको पर्ूवाञ्चल टीमले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा झापाको काँकरभिट्टा फूटबल ट्रेनिङ सेन्टरलाई तीन-शुन्य गोल अन्तरले पराजित गरी सशस्त्रले उपाधी कव्जा गरेको हो । फाइनल खेलमा मध्यान्तर अगाडि काकरभिट्टाका तर्फाट कर्ण्र्ाालम्बुले १२औँ मिनेटमै पहिलो

    Detail
  • कलेज कप चेसको उपाधि आदर्शका मनोजलाई

      सन्दकपुर संवाददाता इलाम, १० बैशाख : इलाम म.र.ब. क्याम्पसमा सम्पन्न भएको कलेज कप चेस प्रतियोगिता २०७३ को उपाधि आदर्श उ.मा.वि.मा अध्ययारत एकतप्पाका मनोज बुढाथोकीले हात पारेका छन् ।  जिल्ला बुद्धिचाल संघ इलामले आयोजना गरेका प्रतियोगितामा म.र.ब क्याम्पस इलाम, मोर्डन क्याम्पस इलाम, आदर्श नमुना उच्च मा.वि. इलाम र गोर्खे उ.मा.वि.मा अध्ययनरत ३२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।  प्रतियोगितामा मोर्डन क्याम्पसका विशाल

    Detail
  • कुम्मायक-कुस्सायक गोल्डकपको उपाधी बिआरसी भुटानलाई

    सन्दकपुर संवाददाता पा“चथर, ६ बैशाख : बिआरसी भुटान यासोक बजारमा जारीजिल्लाको र्सवाधिक धनराशीको प्रथम कुम्मायक-कुस्सायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विजयी भएको छ । आज आइतबारको खेलमा एपीएफ दमकलाई १-० ले हराउ“दै बिआरसी भुटान विजयी भएको हो । आजको खेलको अधिकांश समय दुवै टिमले आक्रामक खेलेका थिए । प्रतिस्पर्धात्मक खेल भए पनि बिआरसीले एउटै मौका सदुपयोग गर्दा विजयी बन्यो । बिआरसी भुटानका बुद्द

    Detail