space for add
space for add

कृषि

  • अलैंचीको बिरुवाले लाखौं आम्दानी
    अलैंचीको बिरुवाले लाखौं आम्दानी

     गोबिन्द पौडेल  जिर्मले, १ असार । पछिल्लो वर्षहरुमा एकाएक मुल्य बढेर गएपछि किसानको मोह अलैंची खेतीमा बढेको कारण जिर्मलेका बिरुवा उत्पादन गर्ने किसानहरुले बिरुवा बेचेर लाखौ रुपैयाँ भित्राउन सफल भएका छन् । पहिला नेपालको पाँचवटा जिल्लामा मात्र हुने अलैंची खेती हाल नेपालको चालिस जिल्लामा पैmल्नु, कम मेहनतमा बढी उत्पादन साथै मुल्य उच्च भएको कारण धेरै आम्दानी लिन सकिने भएको कारण किसानको

    Detail
  • काँक्रा खेतिबाट लाखौको आम्दानी
    काँक्रा खेतिबाट लाखौको आम्दानी

     इलाम, २७ जेठ । पूर्वी इलामको र्जिमले गाविसका किसानले काँक्रा  खेतीबाट मात्रै बार्षिक लाखौँ आम्दानी गरिहरेका छन । गतर्बष मात्र ब्यवसायिक रुपमा काँक्रा खेती सुरु गरेका किसानले २ सय बोटसम्म काँक्रा लगाएका छन् । जिर्मलेमा उत्पादित काँक्रा  स्थानीय बजारसँगै झापा एवम् भारतीय बजारसम्म विक्रीका लागि जाने गरेको छ । आफूले उत्पादन गरेको काँक्रा १५ देखि २५ रुपैयाँसम्म घरमै बिक्री हुने

    Detail
  • पशु कार्यालयमार्फत उपकरणमा किसानलाई अनुदान
    पशु कार्यालयमार्फत उपकरणमा किसानलाई अनुदान

    सन्दकपुर संवाददाता इलाम २७ जेठ– कृषिमा आधुनिक प्रविधिको विकास र किसानको जिविकोपार्जनमा सघाउ पु¥याउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालय इलामले विभिन्न गाविसमा रहेको पशुपालक समूह, सहकारी र किसानहरुलाई अनुदान उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७१÷७२ को पशु सेवा प्रसार कार्यक्रमअन्तर्गत किसानहरुलाई अनुदानमा मेशिन औजार समेत उपलब्ध गराइएको कार्यालयले जनाएको छ । जिल्लाका ‘क’ वर्गका सेवा केन्द्रमा पाँच÷पाँच वटा च्याफ कटर मेशिनका

    Detail
  • स्कुसबाट लाखौँ आम्दानी
    स्कुसबाट लाखौँ आम्दानी

    कमला थापा इलाम २७ जेठ– वर्षको एक सिजनमा मात्र उत्पादन हुने स्कुस खेतीबाट इलामका किसाहरुले लाखौँ रुपैयाँ आम्दानी लिने गरेका छन् । जेठ महिनादेखि कात्र्तिकको अन्तिम सातासम्म उत्पादन हुने स्कुस खेतीबाट इलामका किसानहरुको जीवनस्तर नै उकासेको पाइएको छ । अलैँची, चिया, आलु मकैपछि आउने आम्दानी भनेको किसानको स्कुस खेती बनेको छ । कम मेहनत आम्दानी धेरै हुने स्कुस पारिलो जमिनमा बढी उत्पादन

    Detail
  • ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम दोस्रो चरणमा
    ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम दोस्रो चरणमा

    टीका खतिवडा साँखेजुङ, २२ जेठः ‘एक गाउँ एक उत्पादन’ (ओभीओपी) कार्यक्रम अन्तर्गत इलाममा दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । सरकारी योजनाअनुरुप नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । इलाममा इलाम उद्योग वाणीज्य संघले जिल्लामा बिशेष गरेर किवि फल खेतीमा यो अभियान सञ्चालन गरिरहेको छ ।  गत आर्थिक वर्षबाट शुरु भएको यस अभियानको पहिलो

    Detail
  • जिर्मलेमा अनौठो प्रजातिको किरा
    जिर्मलेमा अनौठो प्रजातिको किरा

    गोबिन्द पौडेल, जिर्मले, २ जेठ । रंग रुप सबै हरियो भएको कारण झट्ट हेर्दा बिरुवाको पात । यसलाइ कैचीले काटेर बनाएको पुतली हो । देख्नेहरु सबैले भने । जब त्यो पात सरर हिड्न थाल्यो सबैलाई चकित बनायो । शनिबार जिर्मले ४ रम्भ्याङको बालबिकास परिसरमा हालसम्म कहिले नभेटिएको र नदेखिएको अनौठो प्रजातिको किरा देखिएको छ । सानो कित्रा आकारको सबै संरचना ठ्याक्कै

    Detail
  • नेपालका साढे दुई लाख बिद्यार्थीलाई सघाउँदै मेस्सी
    नेपालका साढे दुई लाख बिद्यार्थीलाई सघाउँदै मेस्सी

    इलाम २९ माघ,   बार्सिलोनाका स्टार लिओनल मेस्सीले नेपालका झण्डै साढे दुई लाख बालबालिकाको शिक्षाका लागि सहयोग जुटाउन अभियान थालेका छन् । बार्सिलोना फाउन्डेसनको अगुवाई तथा युनिसेफ र कतारमा रहेको समाजिक संस्था ‘रिच आउट टु एशिया‘को सहयोगमा ‘१ इन ११’ नामक अभियान सुरु भएको छ । जसले नेपालसहित बंगलादेश र इन्डोनेसियामा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाका लागि सहयोग गर्नेछ । लिओनल मेस्सी त्यसका लागि युनिसेफको नेपाल

    Detail
  • “हरित कृषि ः इलामको समृद्धि”
    “हरित कृषि ः इलामको समृद्धि”

    (अंक १००) हरित कृषि स्तम्भको शतक आज हरित कृषिको सयौँ अंक हो र यो स्तम्भले पहिलो शतक पुरा गरेको छ । हरित कृषि पाठकहरुमा पस्कन थालेको समयावधिको हिसाब गर्ने हो भने करीब दुइ वर्ष पुरा भएको छ । हालसम्म हामीले हरित कृषिको सुत्रपात, यसका अवधारणा, मार्गदर्शक सिद्धान्तहरु, रणनीतिहरु लगायत हरित कृषिका प्राविधिक पाटोहरुको बारेमा विस्तृत चर्चा गरेका छाँै र भोलिका

    Detail
  • सामुहिक फुल खेतीको व्यवसाय गदै ः  विद्यार्थी
    सामुहिक फुल खेतीको व्यवसाय गदै ः विद्यार्थी

    सन्दकपुर संवाददाता इलाम, ३ कात्र्तिक ः पश्चिम नेपालबाट इलाम अध्ययन गर्न आएका तीन जना विद्यार्थीहरुले विदाको समयलाई सदुपयोग गदै तिहारका लागि चाहिने मनग्ये सयपत्री फुल फुलाएका छन । एक वर्ष देखि इलाम पढ्न आएका उनीहरुले उन्नत जातको फूलको बीऊ अमेरिकाबाट खरिद गरि इलाम क्याम्पसको होस्टलमा रोपेको फुल अहिले ढकमक्क फुलेको छ । इलाम सदरमुकाम स्थित एक मात्र सरकारी क्याम्पस

    Detail
  • अनुदानमा स्प्रे वितरण

    इलाम, २ कात्तिक (सस)ः जिल्ला कृषि विकास कार्यालयले विभिन्न खेतीवालीमा औषधी लगाउन प्रयोग गर्ने २० वटा स्प्रे किसानलाई अनुदानमा वितरण गरेको छ । किसानको माग अनुसार सुर्योदय नगरपालिका १ स्थित पञ्चकन्यामा ६ वटा, सोयाङ गाविसमा ६, नेपालटारमा २ र सम्पर्क कार्यालय इलामबाट ६ वटा गरि २० वटा १६÷१६ लिटरको स्प्रे वितरण गरेको हो । दुई हजार पाँचसय रुपैयाँ मूल्य

    Detail
  • जैविक विषादी वितरण गरिने

      इलाम, २७ असोज ः बाली संरक्षण कार्यक्रम अन्र्तगत बीऊ उपचारका लागि जिल्ला कृषि विकास कार्यालय इलामले यस वर्ष ६ वटा सेवा केन्द्र मार्फत विभिन्न किसिमका जैविक विषादी वितरण गर्ने भएको छ । कार्यालयले जिल्लाको देउराली, मंगलवारे, नेपालटार, बाँझो, दानावारी, सुर्योदय नगरपालिकाको फिक्कल र जिल्ला स्थित सम्पर्क कार्यालय मार्फत वितरण गर्ने भएको बताइएको छ । गहुँ, मकै, आलु, तोरी लगातयका विभिन्न

    Detail
  • सरकारको असहयोगले अलैँची विकासमा समस्या

    झापा, ८ असोज (सस) : सरकार अलैँची खेतीको विकासमा गम्भिर नभएको अलैँची व्यवसायीले गुनासो गरेका छन् । नेपाल अलंँची व्यवसायी महासंघले झापाको बिर्तामोडमा मंगलवार विजयदशमीको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा व्यवसायीले यस्तो गुनासो गरेका हुन् । वार्षिक सात अर्ब बिदेशी मुद्रा आर्जन गर्ने अलैँची खेतीका लागि सरकारले सहयोग नगर्दा अलैँचीको थप बिस्तारमा समस्या भएको उनीहरुको धारणा थियो । महासंघका अध्यक्ष राजेन्द्र

    Detail
  • इलामको साँखेजुङका देवप्रकाशको कृषिमा जाँगर
    इलामको साँखेजुङका देवप्रकाशको कृषिमा जाँगर

    टीका खतिवडा साँखेजुङ, २ असोज : तपाइँ सरकारी जागिर, बैदेशिक रोजगारी वा कृषि पेशा के रोज्नु हुन्छ ? उत्तर सहजै आउला, पहिला जागिर नभए बैदेशिक रोजगार । तर साँखेजुङ १ का देवप्रकाश राईलाई कृषि पेशा जत्तिको रमाइलो र आनन्दित पेशा अरु लागेको छैन । देवप्रकाशले सरकारी जागिर पनि खाए । त्यसपछि बैदेशिक रोजगारका लागि बिदेश पनि गए । अन्त्यमा आफ्नै ठाउँमा कृषि

    Detail
  • अलैँचीको मूल्य दोब्बर, किसान दङ्ग

    सन्दकपुर संवाददाता ताप्लेजुङ, १ असोज : गत वर्ष अलैँची निस्कँदा प्रतिमन ४० हजार रुपैयाँको दरले बेचेका कृषकले यो वर्ष सुरुवातमै त्यसको दोब्बर मूल्य पाए । सधैँ अलैँची निस्किने बित्तिकै यसको मूल्य कम हुने र व्यापारीको हातमा पुगेपछि मात्र बढ्ने भएपनि यो वर्ष सुरुमै प्रति मन झण्डै ८० हजारको हाराहारीमा पुगेपछि अलैँची कृषकले यो वर्ष आफूले उत्पादन गरेको बस्तुबाट अहिलेसम्मकै उच्च मूल्य

    Detail
  • बिदेशबाट फर्केका युवा अदुवा खेतीमा

    पाँचथर, १ असोज : बैदेशिक रोजगारीबाट फर्केका पाँचथरको दक्षिणी भेग सराङडाँडाका युवाहरु व्यवसायिक अदुवा खेतीमा लागेका छन् । नगदेबाली अदुवा खेतीबाट राम्रो आम्दानी हुने भएपछि युवाहरुले अदुवाको व्यवसायिक खेती गर्न थालेका हुन् । सराङडाँडा ५, ६ र ७ नम्बर वडाका युवाहरु अहिले अदुवा खेतीबाट वार्षिक प्रतिव्यक्ति ३ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । बैदेशिक रोजगारीबाट फर्केका

    Detail
  • च्याउ खेतीसम्बन्धी तालिम

    गोर्खे, ३१ भदौ (सस) : सिताके रातो च्याउसम्बन्धी तालिम जिल्लाका विभिन्न ठाउँमा सम्पन्न भएका छन् । गोर्खेको मङ्गलबारेमा भएको एकदिने तालिममा ४१ जना कृषकको सहभागिता रहेको थियो । त्यस्तै पशुपतिनगरको बागविरेमा समेत तालिम सम्पन्न भएको छ । तालिममा ४९ जना कृषकको सहभागिता रहेको थियो । सिताके रातो च्याउ उत्पादक कृषक समुहको आयोजनामा भएको तालिम जिल्लाको लक्ष्मिपुरमा समेत सम्पन्न भएको समूहका

    Detail
  • बिदेशबाट फर्केका युवा अदुवा खेतीमा

    पाँचथर, ३१ भदौ (सस) : बैदेशिक रोजगारीबाट फर्केका पाँचथरको दक्षिणी भेग सराङडाँडाका युवाहरु व्यवसायिक अदुवा खेतीमा लागेका छन् । नगदेबाली अदुवा खेतीबाट राम्रो आम्दानी हुने भएपछि युवाहरुले अदुवाको व्यवसायिक खेती गर्न थालेका हुन् । सराङडाँडा ५, ६ र ७ नम्बर वडाका युवाहरु अहिले अदुवा खेतीबाट वार्षिक प्रतिव्यक्ति ३ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । बैदेशिक रोजगारीबाट

    Detail
  • इलाममा पहिलोपटक आईपीएम गाउं घोषणा
    इलाममा पहिलोपटक आईपीएम गाउं घोषणा

    टीका खतिवडा साँखेजुङ, २९ भदौ : साँखेजुङका तीनवटा वडालाई हिजो शनिबार नमुना आइपीएम गाउँ घोषणा गरिएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको संयोजनमा स्थानीय हरियाली चिया आइपीएम कृषक समूह र प्रगतिशिल आइपीएम कृषि समूहको संयुक्त आयोजनामा वडा नम्बर १, २ र ३ लाई कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत बुद्धिराम भट्टराईले एक कार्यक्रमबीच नमुना आइपिएम गाउँ घोषणा गरेका हुन् ।

    Detail
  • कृषिका हाकिमले किसानलाई गनेनन्

    इलाम, २८ भदौ (सस) : जिल्लामै पहिलो नमुना आईपीएम गाउँ घोषणा कार्यक्रममा शनिबार जिल्ला कृषि विकास कार्यालयका प्रमुख तथा वरिष्ट कृषि विकास अधिकृत प्रकाश डाँगी उपस्थित भएनन् । साँखेजुङ्ग १, २ र ३ वडालाई नमुना आईपीएम गाउँ घोषणा गर्ने कार्यक्रममा निमन्त्रणा पत्र नपाएको जनाएर डाँगी नगएको स्रोतले बताएको छ । कृषि विकास कार्यालयअन्तर्गतकै कार्यक्रम भएकाले उनकै नियन्त्रणमा कार्यक्रमको आयोजना हुने

    Detail
  • चिया र अलैँचीसम्बन्धी तालिम सम्पन्न

    इलाम, २७ भदौ (सस) : चिया र अलैँची खेतीसम्बन्धी ३ दिने तालिम शुक्रबार इलामको कोल्बुङ्गमा सम्पन्न भएको छ । गाउँ विकास समिति कोल्बुङ्गको आयोजनामा सम्पन्न तालिममा गाविस भरीका ३५ जना किसानको सहभागिता रहेको थियो । तालिम समापन समारोह इको चिया उत्पादक सहकारी सस्था कोल्बुङ्गका अध्यक्ष माधब निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा हाँसपोखरी अलैँची उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमराज गुरुङ्ग,

    Detail