space for add
space for add

कृषि

  • विद्यालय ब्यवस्थापन समिति गठन कार्यविधी खारेज

    सन्दकपुर संवाददाता इलाम, २५ भदौ : जिल्ला शिक्षा समितिले २०६८ चैत ९ देखि जिल्लामा लागू गरेको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि खारेज गरेको छ । कार्यविधिको दुरुपयोग गर्दै केही स्रोतव्यक्तिले विद्यालयबाट ‘यातायात, खाना र आवास खर्च’का नाममा अनुचित रकम लिएको गुनासो आएपछि ‘कार्यविधि कार्यान्वयन नगर्ने निर्णय’ गरिएको समितिले जनाएको छ । स्रोतव्यक्तिले विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयसम्म जाँदा कार्यविधि दुरुपयोग गर्दै शुल्क

    Detail
  • ४० हजार पशुलाई खोरेतबिरुद्ध भ्याक्सिन

    इलाम, ५ भदौ : पशुमा खोरेत रोग लाग्न नदिन जिल्ला पशुसेवा कार्यालयले सञ्चालन गरेको एक महिने खोप अभियानका क्रममा ४० हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइएको छ ।  खोरेत रोग लाग्नबाट बचाउन र यस रोगलाई जिल्लामै भित्रन नदिन कार्यालयले सीमावर्ती क्षेत्र र राजमार्ग आसपासका गाईभैँसीमा खोप लगाएको हो ।  सीमावर्ती क्षेत्रका पशुबाट हैजाका रूपमा देखिने यो रोग नलागोस् भनेर बेलैमा दक्षिणी झापा

    Detail
  • ३७ प्रतिशत रोपाईं बाकी

    सन्दकपुर संवादाता इल्ाम, ६ साउन : जिल्लामा साउन पहिलो हप्ता बित्नै लाग्दा करिब ६३ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्षो तुलनामा मौसम अनुकुल भएको र असिञ्चित क्षेत्रमा पर्याप्त वषर्ाले रोपाईमा सहयोग पुगेको जिल्ला कृषि विकास कार्यालय इल्ाामले जनाएको छ । तर नगदेबालीको बढ्दो आकर्षा र लागत उत्पादन बढेका कारण धान खेती भने क्रमशः घटेको पाइएको छ । कार्यालयले गत वर्षो

    Detail
  • अलैँचीका डेढलाख बढी बिरुवा वितरण

    सन्दकपुर संवाददाता इलाम, ९ असार : जिल्ला कृषि विकास कार्यालयले किसानलाई अलैँचीका बिरुवा वितरण गर्न थालेको छ । अलैँची विकास केन्द्र फिक्कल र विभिन्न निजी बगानबाट खरिद गरेर किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो । यस वर्षकार्यालयले एक लाख ६८ हजार विरुवा वितरण गर्ने बताएको छ । ती बिरुवा तीन नगरपालिकासहित ४३ गाविसका किसानलाई वितरण गरिनेछ । अलैँचीको व्यावसायिक खेती गर्ने किसानले अहिले

    Detail
  • नेपालमै सबैभन्दा पहिले अलैँची रोपिएको जोगमाईका किसानलाई अलैँचीसम्बन्धी तालिम

    सन्दकपुर संवाददाता  इलाम, ५ असार : नेपालमै पहिलो पटक अलैँची रोपिएको जोगमाई गाउँका किसानहरुलाई अलैँची बगान तथा नर्सरी व्यवस्थापन तालिम दिइएको छ । नेपाल अलैँची व्यवसायी महासंघ इलाम र स्थानीय नवजिवन सहकारी संस्थाले त्यहाँका ५५ जना अगुवा किसानलाई तालिम दिएको हो । तालिम समापन समारोहमा इलाम उद्योग बाणीज्य संघका अध्यक्ष आनन्द कटेलले प्रमाणपत्र वितरण गर्दै जोगमाईमा पुनः अलैँची बिस्तारका लागि उद्योग बाणिज्य

    Detail
  • उन्नत अदुवा उत्पादन तालिम सम्पन्न

    सन्दकपुर संवाददाता इलाम, १० बैशाख : इलाम उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र काठमाण्डौ र उन्नती समावेशी परियोजनाको सहयोगमा अलैँची विकास केन्द्र फिक्कलमा २०७२ बैशाख ७ देखि ९ गतेसम्म सञ्चालित तीन दिवसीय उन्नत अदुवा उत्पादन तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिम कार्यक्रममा जितपुर, शान्तिडाँडा, साङ्रुम्बा, बरबोटे, नामसालिङ र गोदक गाविस तथा देउमाई र सूर्योदय

    Detail
  • तालिम सम्पन्न

    इलाम, १० चैत (सस) : इलाम सदरमुकाममा सञ्चालन भएको दर्ुइ दिने तरकारी खेती तालिम मङ्गलबार सम्पन्न भएको छ । आरएमडिसी काठमाण्डौको आर्थिक सहयोगमा प्रकृति कृषि सहकारी सस्थाले आयोजना गरेको तालिममा तरकारी खेती प्रविधि, रोग किरा लगायतका विषयमा सहजीकरण गरिएको थियो । तोयानाथ भट्टर्राईले सहजीकरण गरेको तालिममा इलाम नगरपालिकामा आयोजक सहकारीमा आवद्ध १९ जना कृषिक सहभागी थिए । तालिम समापनको अवसरमा

    Detail
  • ६० युवालाई २४ लाख अनुदान
    ६० युवालाई २४ लाख अनुदान

      कमला थापा/ इलाम, १५ भदौ ः जिल्ला कृषि विकास कार्यालय इलामले युवा लक्षित व्यवसायिक तरकारी उत्पादन कार्यक्रम अन्र्तगत ६० जना युवालाई २४ लाख अनुदान दिने भएको छ । बेरोजगार युवा तथा बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई गाउँमै रोजगार दिलाउने उद्धेश्यले तरकारी खेती व्यवसाय सञ्चालन गर्न अनुदान दिने भएको हो ।   आलु, अदुवा, अलैँची, स्कुस, प्याज खेतीबाहेक अन्य साग, मुला, बन्दा, काउली लगायतका तरकारी

    Detail
  • (अंक ११५) “हरित कृषि:इलामको समृद्धि”/तरकारी खेती
    (अंक ११५) “हरित कृषि:इलामको समृद्धि”/तरकारी खेती

     योगेन्द्रमान श्रेष्ठ   काउलीमा लाग्ने कीराहरु र तिनीहरुको व्यवस्थापन....   ५. लाहि कीरा   लाहि कीरा नरम शरीर भएको चुसाहा कीरा वर्गमा पर्दछ । यो अत्यन्त हानिकारक कीरा हो र प्राय गरी सबै प्रकारका बालीहरुमा यिनीहरुको प्रकोप देखिन्छ । यसले बालीको नरम काण्ड, पात, फुल, फलहरुको रस चुसेर उत्पादन परिमाण र गुणस्तरमा व्यापक ह्रास ल्याउनको साथै विभिन्न प्रकारका भाइरसहरुको वाहकको काम गर्ने भएकोले बालीहरुमा भाइरस रोग

    Detail
  • तरकारीमा विषादीको प्रयोगले पाँचथरका उपभोक्ता मर्कामा
    तरकारीमा विषादीको प्रयोगले पाँचथरका उपभोक्ता मर्कामा

    सन्दकपुर संवाददाता पाँचथर, ५ भदौ – कीटनाशक विषादी प्रयोग गरेपछि तत्कालै बजारमा ल्याएर कृषकले तरकारी बिक्री वितरण गर्दै आएकाले जनस्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । विषादी प्रयोग गरेपछि पर्खिनुपर्ने समयको वास्ता नगरी तरकारी तथा फलफूल बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि नै खेलबाड भइरहेको उनीहरुको आरोप छ । फिदिम नगरपालिका वडा नं १ मा बस्दै आएका भानु तामाङले उपभोक्ताको स्वास्थ्यमाथि

    Detail
  • अदुवा सफा गरे राम्रो दाम पाइने
    अदुवा सफा गरे राम्रो दाम पाइने

     इलाम ३१ असार ः अदुवाको बजार प्रवद्र्धन तथा आकर्षक मुल्यमा बिक्री गर्न किसानहरुलाई सहज होस भन्ने उद्धेश्यले इलाम सदरमुकाममा एक दिने अन्तक्रिया सम्पन्न भएको छ । इलाम जिन्जर एक्पोड प्रालिले आयोजना गरेको अन्तक्रियामा जिल्लाका १६ जना कृषकहरुको सहभागिता रहेको नेपाल अदुवा उत्पादक तथा व्यवसायिक संघका केन्द्रिय सचिव हेमन्तराज बोहोराले जानकारी दिए । कृषकहरुलाई उत्पादित अदुवा सफाई तथा प्याकेजिङ गर्दा बढि

    Detail
  • पुर्वका चिज उद्योग वन्द हुने अवस्थामा,  सम्वन्धित निकायले पहल नगरेको आरोप
    पुर्वका चिज उद्योग वन्द हुने अवस्थामा, सम्वन्धित निकायले पहल नगरेको आरोप

    टीका खतिवडा पशुपतीनगर २८ असार – पुर्वी जिल्लामा सञ्चालित चिज तथा डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । यहाँ स्थापित  उद्योगले कृषकहरुको दुध सङकलन गरेर घिउ र छुर्पी उत्पादन गर्दै आएका भए पनि उत्पादित वस्तुले वजार नपाउँदा यस्तो समस्या आएको हो । उत्पादित वस्तुको ठुलो वजार भनेकै काठमाण्डौ भएको भएको र त्यहाँ भुकम्पले क्षति गराएपछि बजार नपाएको उद्योगीहरुको दुखेसो छ

    Detail
  • चियाको मूल्य र श्रमिकको पारिश्रमिक निर्धारण गर्न निर्देशन
    चियाको मूल्य र श्रमिकको पारिश्रमिक निर्धारण गर्न निर्देशन

    सन्दकपुर संवाददाता काठमाडौं, २३ असार – व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति र कृषि तथा जलस्रोत समितिको आज बसेकोे संयुक्त बैठकले समयानुकूल रुपमा चियाको मूल्य र श्रमिकको पारिश्रमिक तत्काल निर्धारण गर्न सम्बद्ध मन्त्रालयलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्दाम्बेले नेपालको पहिलो उद्योगका रुपमा रहेको चिया उद्योग अपेक्षित रुपमा विकास हुन नसकेको र

    Detail
  • ब्यापारी र वालअधिकार कर्मी कृषिमा रमाउँदै
    ब्यापारी र वालअधिकार कर्मी कृषिमा रमाउँदै

    टीका खतिवडा इलाम २२ असार –  पछिल्लो समयमा कृषि प्रति युवाहरुको आकर्षण वढ्दै गएको छ । नेपालमा नै केहि गर्न सकिन्छ भन्ने उदाहारण प्रस्तुत गर्न तम्सिएका छन् इलाम माइमझुवाका दुई युवा पनि । लामो समय गाउँ बाहिर वसेर विभिन्न पेशामा सम्लग्न भएपनि हाल प्रेम अधिकारी र गोविन्द खनाल पु¥ख्यौली थलोमा फर्किएर ब्यवसायिक कृषि पेशामा भविष्य खोजिरहेका छन् । अधिकारीको परिवार इलाम

    Detail
  • इलाममा २२ प्रतिशत रोपाइँ सकियो
    इलाममा २२ प्रतिशत रोपाइँ सकियो

    सन्दकपुर संवाददाता इलाम,२२ असार – देशका विभिन्न स्थानमा धान रोपाईँ कार्य धमाधम भइरहेको बेला इलाममा असारको दोस्रो सात सम्ममा २० प्रतिशत धान रोपाईँ भएको छ । यसबर्ष समयमै पानी परेकाले जिल्लाका विभिन्न ठाउँमा धमाधम धान रोप्ने कार्य भइरहेको जिल्ला कृषि विकास कार्यालय इलामका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिए ।     धान उत्पादन हुने मुख्य क्षेत्र जिल्लाको दक्षिणी भेगको

    Detail
  • किसानलाई फलफुलका बिरुवा वितरण
    किसानलाई फलफुलका बिरुवा वितरण

     इलाम,a १९ असार ः जिल्ला कृषि विकास कार्यालय इलामले किसानलाई विभिन्न प्रकारका फलफुलका बिरुवा वितरण गर्न शुरु गरेको छ । जिल्लाका विभिन्न गाविसमा कार्यालयले आँप, सुन्तला, कागती तथा लिचीका बिरुवा वितरण गर्न थालेको हो । किसानको माग अनुसार, कार्यालयले यसपटक कागती सुन्तला जात ४ हजार ५ सय,  लिची ७ सय ५०, आँप १७ सयवटा बिरुवा वितरण गर्ने जनाएको छ । कार्यालयले

    Detail
  • नौमतिसहित सामूहिक धान रोपाइँ
    नौमतिसहित सामूहिक धान रोपाइँ

    इलाम, १५ असार (सस) १२औँ राष्ट्रिय धान दिवसको अवसर पारेर देशभर विभिन्न जिल्लाका विभिन्न स्थानमा सामूहिक धान रोपाइँ गरिएको छ । इलामको इलाम नगरपालिका ४ स्थित सेवाबेँसी र ताप्लेजुङको ताप्लेजुङ नगरपालिका २ स्थित केनिममा नौमति बाजासहित मंगलबार सामूहिक धान रोपाइँगरि रोपाइँ महोत्सव मनाइयो । जिल्ला कृषि विकास कार्यालयको आयोजना र स्थानीय नेपाल वनवीऊ बहुउद्धेश्यीय सहकारी संस्थाको स्थानीय समन्वयमा सेराबेँसीमा सम्पन्न भएको कार्यक्रममा स्थानीय खेमराज

    Detail
  • कृषक, कृषक समूह र कर्मचारी पुरस्कृत
    कृषक, कृषक समूह र कर्मचारी पुरस्कृत

    इलाम, १५ असार (सस)  १२औँ राष्ट्रिय धान दिवसको अवसरमा इलाम सदरमुकामको सेराबेँसीमा मंगलबार आयोजित रोपाइँ महोत्सवमा सम्पन्न एक कार्यक्रममा २१ जना कृषक, चारवटा कृषक समूह र जिल्ला कृषि विकास कार्यालयका दुईजना कर्मचारीलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट युवा कृषक पुरस्कार पाँच जनालाई प्रदान गरिएको थियो भने फलपूmल बगैँचा, तरकारी बाली, धानबाली र गहुँबाली प्रतियोगितामा विजयी १६ जना कृषकलाई पुरस्कृत गरिएको थियो

    Detail
  • चिया पछि कफी खेतीमा इलामे आर्कषण
    चिया पछि कफी खेतीमा इलामे आर्कषण

     झुलन रेग्मी  गोदक, ९ असार । इलामको गोदक–३ मा व्यवसायिक कफी खेती सुरु गरिएको छ । अन्तराष्ट्रिय बजारमा कफीको माग बढेपछि कृषक कफी खेतीमा आकर्षित भएका हुन् । कुम्भकर्ण एग्रिकल्चर फार्म प्रालि दर्ता गरी व्यवसायिक रुपमा कफी खेती सुरु गरिएको प्रालिका अध्यक्ष याम सुवेदीले बताए । उनका अनुसार ५५ रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएर खेती सुरु गरिएको हो । सुवेदीले ११

    Detail
  • करोडौंको दुई ठूला खानेपानी आयोजना बन्दै
    करोडौंको दुई ठूला खानेपानी आयोजना बन्दै

     सन्दकपुर संवाददाता इलाम, ९ असार ः इलाम जिल्लाका दुई गाविसमा सञ्चालन भएका दुईवटा ठूला खानेपानी आयोजना निर्माण चरणमा छन । जिल्लाको चुलाचुली खानेपानी आयोजना र बरवोटे गाविसमा रहेको मान्द्रेनी खानेपानी आयोजना दुई वर्ष देखि निर्माण भइरहेका छन् ।  खानेपानी डिभिजन कार्यालय इलामको आयोजनामा यी दुईवटा आयोजना सञ्चालन भएका हुन् । करिब २३ करोड रुपैंयाँको लागतमा सञ्चालन भएको चुलाचुलीको खानेपानी आयोेजना ७ वटा

    Detail