कृषि

  • ‘कृषि क्षेत्रलाई बेवास्ता गरियो
    ‘कृषि क्षेत्रलाई बेवास्ता गरियो

    सन्दकपुर संवाददाता इलाम, ११ मङ्सिर -नगदेबाली उत्पादनमा अगुवा इलामका मतदाताले कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्न दलहरू प्रतिबद्ध नभएको आरोप लगाएका छन् । अदुवा, अलैंची, आलु, अकबरे, चिया, अम्लिसो, जडिबुटी, फलफूल र दूध उत्पादनबाट वार्षिक ३० अर्ब रुपैयाँ भित्रने जिल्लामा सरकारी सहयोग भने नगन्य रहेको उनीहरूको भनाइ छ । कुल खेतीयोग्य जमिनको १० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइका लागि सम्भावित खोला

    Detail
  • सडक पुगेसँगै इलामका गाउँगाउँमा तरकारी, घरघरमा व्यापारी

    सन्दकपुर संवाददाता  इलाम :२९ कात्तिक    इलामका ग्रामीण क्षेत्रमा सडक विस्तार भएपछि किसानहरुलाई तरकारी बेच्न सहज भएको छ।  व्यापारीहरु किसानको घरमै पुगेर तरकारी खरिद गर्दै आएका छन्। इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका लगायतका किसानहरुले आफूले उत्पादन गरेको तरकारी झापाका बजारहरुमा राम्रो मूल्यमा बिक्री गर्दै आएका छन्। यहाँका किसानहरुले उत्पादन गरेको तरकारी झापाका व्यापारीहरु घरैमा आएर खरिद गर्ने गरेका छन्। अहिले रोङ गाउँपालिकाको कोल्बुङ

    Detail
  • सिजन सकिएसँगै मागअनुसारको चिया उत्पादनमा कमी

    भगीरथ भण्डारी इलाम, २३ कात्तिक  चियाको सिजन सकिँदै गर्दा उत्पादन हुने चिया बिदेशमा माग अनुसार पुर्याउन नसकिएको चिया ब्यवसायीहरुले बताएका छन् ।  इलाम नगरपालिका वडा नम्बर २ मा सञ्चालन भइरहेको जस्वीरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले माग अनुसार चिया उत्पादन हुन नसकेको बताएका छन् ।  चियाको सिजनको समयमा कारखानामा दैनिक ५०० किलो मात्र हरियो पत्ती आउने गरेको सुब्बाले जानकारी दिएका छन् । उनका

    Detail
  • इलामबाट ९६ करोड रुपैयाँको अदुवा निर्यात

    सन्दकपुर संवाददाता इलाम ,१५  कात्तिक   इलामबाट आर्थिक वर्ष २०७३र७४ मा ९६ करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्ला बाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांक अनुसार ९६ करोड ८४ लाख ३६ हजार रुपैयाँको अदुवा जिल्ला बाहिर निर्यात भएको हो । घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले जिल्लामा व्यावसायिक खेती हुन थालेको छ । किसानहरुले अदुवाको व्यावसायिक खेती

    Detail
  • अर्गानिक चियाको माग बढ्दै

    सन्दकपुर संवाददाता तेह्रथुम, १३ कात्तिक  तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ ।गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुनथालेको छ । व्यावसायिक रुपमा चियाखेती गर्दैआएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक रत्नबहादुर खड्काले बताए । यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट ‘टी’, गोल्डेन ‘टी’, ब्ल्याक ‘टी’

    Detail
  • नेपाली अदुवा र अलैँचीमा लागेको भारतीय प्रतिबन्ध खुल्यो

    सन्दकपुर संवाददाता इलाम १२ कात्तिक  विगत केही सातादेखि भारतले नेपालको अलैँची र अदुवा निकासीमा लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।  वाणिज्य मन्त्रालयका सहप्रवक्ता रामकृष्ण अधिकारीले मेची भन्सारबाट अदुवा तथा अलैँची निकासी भएको जानकारी दिए । भन्सार तथा अदुवा व्यवसायीहरूले निकासी हुन थालेको जानकारी दिएको उनले बताए । निकासीमा भइरहेको अवरोध सम्बन्धमा वाणिज्य मन्त्रालयको पहलमा एक सरकारी टोलीले भारतको सिलगुडीस्थित कस्टम कमिसनर लगायत भारतीय भन्सारका पदाधिकारीहरूसँग

    Detail
  • अदुवाको परिकारबाट मनग्य आम्दानी

    सन्दकपुर संवाददाता इलाम, ११ कात्तिक  भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहेकी छिन् । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गरेकी हुन् । उनले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पालेकी छैनन् नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घर जोडे्की छिन् भने छोरीलाई काठमाडौँ राखेर पढाउँदै

    Detail
  • अदुवामा रोग लागेपछि किसान चिन्तित

     प्रकाश धौलाकोटी तेह्रथुम, १० कात्तिक:  जिल्लाका किसानले लगाएको अदुवामा गानो कुहिने, गबारो र पात बेरुवालगायतका विभिन्न रोगको संक्रमण देखिन थालेको छ । खाद्यान्न बाली मासेर लगाएको व्यावसायिक अदुवा खेती रोगले सखाप पारेपछि किसान चिन्तित भएका छन् । जिल्लामा मुख्य नगदेबालीका रुपमा खेती भइरहेको अदुवाको माउ झिकिसकेपछि रोगको संक्रमण देखा परेको हो । अदुवामा गानो कुहिने, गबारो र बेरुवाको संक्रमण देखापरेको किसानले बताएका छन् ।

    Detail
  • अदुवामा रोगलागे पछि किसान चिन्तित

    भगीरथ भण्डारी इलाम, 5 असोज : मुख्य नगदेबालीको रुपमा खेति गरिँदै आएको अदुवामा रोग लाग्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । वर्खा समय पछि मौसम खुलेसँगै अदुवा मर्नथालेको किसानको भनाइछ । अदुवा खेतीमा लगानी गर्ने भन्दै विभिन्न कार्यक्रम बोकेर हिँडेपनि किसानका समस्या समाधान हुन सकेकेको किसानको गुनासो छ । अन्य खेतीलाई छोडेर अदुवा खेतीलाई नै मुख्य व्यवसाय बनाएर खेती गर्न थालेका किसान वढी समस्या पर्न

    Detail
  • चियामा काम गर्ने महिला मजदुरलाई सङ्गठित गर्न परियोजना

    सन्दकपुर संवाददाता इलाम, 28 भदौ :  इलामका चिया उद्योग र चिया बगानमा काम गरिरहेका महिला श्रमिकहरु हक र अधिकार सुनिश्चित गर्दै उनीहरुको सङ्गठन निर्माण गर्नका लागि जुनतारा सामाजिक विकास केन्द्रले एउटा परियोजना शुरु गरेको छ । दुई महिनाअघि शुरु गरिएको परियोजनाले चियामा काम गर्ने महिला मजदुरको हक अधिकारसहित क्षमता अभिबृद्धिका लागि के के गर्न सकिन्छ भन्ने बारे पहिचान गर्दै तालिम र गोष्ठीहरु सञ्चालन

    Detail
  • अलैँची ब्लकलाई मेशिन औजार हस्तान्तरण

    सन्दकपुर संवाददाता इलाम, २८ असार : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देउमाई नगरपालिकामा सञ्चालित अलैँची व्लक कार्यक्रमको उद्घाटन तथा समाग्री हस्तान्तरण गरिएको छ । बुधबार जिल्ला कृषि विकास कार्यालय इलाममा आयोजित कार्यक्रममा देऊमाई ल्लक सञ्चालक समितिका अध्यक्ष राम रानालाई उक्त कार्यक्रमअन्तर्गत उपलव्ध एक पीकअप भ्यान र एक ट्याक्टरको साँचो स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले हस्तान्तरण गरे । परियोजनाअन्तर्गत पीकअप ८५ प्रतिशत अनुदानमा र

    Detail
  • इलाममा धान दिवसको अवसरमा रोपाइँ, उत्कृष्ट किसानहरु पुरस्कृत
    इलाममा धान दिवसको अवसरमा रोपाइँ, उत्कृष्ट किसानहरु पुरस्कृत

    सन्दकपुर संवाददाता  इलाम, २४ असार : ‘दुई बाली धान खेतीको बिस्तार, आर्थिक सम्बृद्धिको आधार’ भन्ने नारासहित यस पटकको १४औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव शनिबार इलाममा आयोजना गरियो । प्रत्येक वर्ष असार १५ मा मनाइने धान दिवस स्थानीय तह निर्वाचनको कारण शनिबार मनाइएको हो । रोपाइँ इलाम नगरपालिका ९ को चुचेढुङ्गास्थित मेची राजमार्गको नजिकै रहेको खेतमा गरिएको थियो ।  रोपाइँ कार्यक्रममा

    Detail
  • अलैँची ब्लक कार्यक्रम उद्घाटन र सामग्री हस्तान्तरण

    सन्दकपुर संवाददाता इलाम, २३ असार : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत देउमाई नगरपालिकामा सञ्चालित अलैँची ब्लक कार्यक्रमको उद्घाटन तथा समग्री हस्तान्तरण गरिएको छ । देउमाई अलैँची व्लक सञ्चालन समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले सामग्री हस्तान्तरण गरे । सञ्चालक समितिका अध्यक्ष राम रानाको अध्यक्षतामा भएको कार्यक्रममा शाहले कार्यक्रम मार्फत नर्सरी स्थापना, प्लाष्टिक पोखरी, कस्टम

    Detail
  • गाईपालन व्यवसायतर्फ युवा आकर्षित

    सन्दकपुर संवाददाता इलाम, १९ वैशाख : फाकफोकथुम गाउँपालिका २ का रूद्रबहादुर थापाले गाउँमै व्यावसायिक गाईपालन सुरु गरेका छन् । थापाले मिलन गाईफार्म दर्ता गरेर १२ लाखको लागतमा गाईपालन व्यवसाय थालेका हुन् । पाँच माउ गाईबाट व्यवसाय थालेका उनले यसअघि डेरी उद्योग सञ्चालन गरेका थिए ।  उनले एक लाखका दरले गाई खरिद गरेका हुन् । होलिस्टिन जातका गाईले दैनिक १२ देखि १५ लिटरसम्म दूध

    Detail
  • स्कूसबाट लाखौ“ आम्दानी
    स्कूसबाट लाखौ“ आम्दानी

    सन्दकपुर संवाददाता श्रीअन्तु, १० कात्तिक : तरकारीको रुपमा प्रयोग हुने स्कूस उत्पादन र बिक्री गरेर पूर्वी इलामका श्रीअन्तु तथा समाल्बुङ गाविसका बासिन्दाले लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । यो सिजन(भदौदेखि)मा फल लाग्ने स्कूस फलाएर बेच्ने एकैजना कृषकले एक सिजनमा दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका हुन् । श्रीअन्तु २ कि कृषक गीता घिमिरेले यो वर्ष आपूmले लगाएको स्कूसको माचमा

    Detail
  • जैविक विषादीको प्रयोग बढ्दैछ इलाममा

    इलाम, २६ भदौ : जैविकमैत्री जिल्लाका रूपमा विकास गर्ने रणनीति लिएपछि इलाममा रासायनिक विषादीको प्रयोग घट्दै गएको पाइएको छ ।  जिल्ला कृषि विकास कार्यालयले गत वर्षदेखि रासायनिक विषादीको प्रयोग घटाउने नीति तथा कार्यक्रम सुरू गरेपछि विषादीको प्रयोग घट्दै गएको हो । आर्थिक बर्ष २०७१÷०७२ मा ९५२ लिटर झोल र ७३३ किलोग्राम रासायनिक विषादी प्रयोग भएकोमा गत आर्थिक बर्षमा ९०७ लिटर झोल

    Detail
  • विद्यालय ब्यवस्थापन समिति गठन कार्यविधी खारेज

    सन्दकपुर संवाददाता इलाम, २५ भदौ : जिल्ला शिक्षा समितिले २०६८ चैत ९ देखि जिल्लामा लागू गरेको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि खारेज गरेको छ । कार्यविधिको दुरुपयोग गर्दै केही स्रोतव्यक्तिले विद्यालयबाट ‘यातायात, खाना र आवास खर्च’का नाममा अनुचित रकम लिएको गुनासो आएपछि ‘कार्यविधि कार्यान्वयन नगर्ने निर्णय’ गरिएको समितिले जनाएको छ । स्रोतव्यक्तिले विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयसम्म जाँदा कार्यविधि दुरुपयोग गर्दै शुल्क

    Detail
  • ४० हजार पशुलाई खोरेतबिरुद्ध भ्याक्सिन

    इलाम, ५ भदौ : पशुमा खोरेत रोग लाग्न नदिन जिल्ला पशुसेवा कार्यालयले सञ्चालन गरेको एक महिने खोप अभियानका क्रममा ४० हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइएको छ ।  खोरेत रोग लाग्नबाट बचाउन र यस रोगलाई जिल्लामै भित्रन नदिन कार्यालयले सीमावर्ती क्षेत्र र राजमार्ग आसपासका गाईभैँसीमा खोप लगाएको हो ।  सीमावर्ती क्षेत्रका पशुबाट हैजाका रूपमा देखिने यो रोग नलागोस् भनेर बेलैमा दक्षिणी झापा

    Detail
  • ३७ प्रतिशत रोपाईं बाकी

    सन्दकपुर संवादाता इल्ाम, ६ साउन : जिल्लामा साउन पहिलो हप्ता बित्नै लाग्दा करिब ६३ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्षो तुलनामा मौसम अनुकुल भएको र असिञ्चित क्षेत्रमा पर्याप्त वषर्ाले रोपाईमा सहयोग पुगेको जिल्ला कृषि विकास कार्यालय इल्ाामले जनाएको छ । तर नगदेबालीको बढ्दो आकर्षा र लागत उत्पादन बढेका कारण धान खेती भने क्रमशः घटेको पाइएको छ । कार्यालयले गत वर्षो

    Detail
  • अलैँचीका डेढलाख बढी बिरुवा वितरण

    सन्दकपुर संवाददाता इलाम, ९ असार : जिल्ला कृषि विकास कार्यालयले किसानलाई अलैँचीका बिरुवा वितरण गर्न थालेको छ । अलैँची विकास केन्द्र फिक्कल र विभिन्न निजी बगानबाट खरिद गरेर किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो । यस वर्षकार्यालयले एक लाख ६८ हजार विरुवा वितरण गर्ने बताएको छ । ती बिरुवा तीन नगरपालिकासहित ४३ गाविसका किसानलाई वितरण गरिनेछ । अलैँचीको व्यावसायिक खेती गर्ने किसानले अहिले

    Detail