अन्तरवार्ता

  • मेरो उद्योगमा १७ जनालाई रोजगारी दिएको छु : दाहाल

    भगीरथ भण्डारी​ इलाम नगरपालिका १ साँखेजुङमा रहेको ग्रिनहिल अर्थोडक्स चिया कारखानाले अर्गानिक अर्थोडक्स चिया उत्पादन गरेर देश तथा बिदेशका बजारमा बिक्री गर्दै आएको छ । यस कारखानाका सञ्चालक टंक दाहाल अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्ने उत्कृष्ट उद्यमीको रुपमा पुरस्कृत पनि बनिसकेका छन् । दाहालसँग सन्दकपुर दौनिकका भगीरथ भण्डारीले गरिएको कुराकनीः   प्रश्नः आज भोलि दिनहरू कसरी अघि बढाइरहनु भएको छ ?  उत्तरः चिया खेती

    Detail
  • सक्षम काङ्ग्रेस बनाउन लागी पर्नेछु ः खड्का
    सक्षम काङ्ग्रेस बनाउन लागी पर्नेछु ः खड्का

    सत्तारुढ दल नेपाली काङ्ग्रेसको १३औं महाधिवेशन सन्निकट छ । आगामी भाद्र १७ गते नगर वडा र गाउ“ कार्य  समितिको अधिवेशन हुदैछ । क्षेत्रीय अधिवेशन २२ गते र २५ गते जिल्ला अधिवेशन गर्ने उक्त पार्टीको योजना रहेको छ । महाधिवेशन नजिकि“दै गर्दा जिल्लामा पनि अधिवेशनको चटारो बढ्दै छ । जिल्ला अधिवेशनका लागि नेताहरु आआफ्नो उम्मेदवारी घोषणा गर्दै गाउ“ दौडाहामा व्यस्त हुन

    Detail
  • इलाममा जति दर्शकको माया अन्त छैन
    इलाममा जति दर्शकको माया अन्त छैन

    इलाममा जारी अन्तराष्ट्रिय टुवोर्ग माइभ्याली फुटबल प्रतियोगिता अन्तर्गत आज फाइनल खेल हुने भएको छ । फाइनल खेलमा त्रिभुवन आर्मी र थ्रिस्टार क्लब ललितपुर बिच भिडन्त हुने छ । यसै सन्दर्भमा रहेर सन्दकपुर दैनिकका सहकर्मी टीका खतिवडाले दुवै तर्फका प्रशिक्षकसँग गरेको कुराकानी । प्रस्तुत छ त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केशी र थ्रि स्टार क्लवका प्रशिक्षक अन्जन केशीसँगको कुराकानी सार संक्षेप... स्मरण रहोस

    Detail
  • रेफ्रीको अन्तिम ह्विसेलसम्म आश गरिरहन्छौँ
    रेफ्रीको अन्तिम ह्विसेलसम्म आश गरिरहन्छौँ

    इलाममा जारी अन्तराष्ट्रिय टुवोर्ग माइभ्याली फुटबल प्रतियोगिता अन्तर्गत आज फाइनल खेल हुने भएको छ । फाइनल खेलमा त्रिभुवन आर्मी र थ्रिस्टार क्लब ललितपुर बिच भिडन्त हुने छ । यसै सन्दर्भमा रहेर सन्दकपुर दैनिकका सहकर्मी टीका खतिवडाले दुवै तर्फका प्रशिक्षकसँग गरेको कुराकानी । प्रस्तुत छ त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केशी र थ्रि स्टार क्लवका प्रशिक्षक अन्जन केशीसँगको कुराकानी सार संक्षेप... स्मरण रहोस

    Detail
  • ‘नायिका बन्ने सपना छ’
    ‘नायिका बन्ने सपना छ’

      विक्रम सम्वत् २०५३ सालमा इलाम नगरपालिका वडा नम्बर ४ मा बाबा चन्द्रबहादुर र आमा गंगामाया तिम्सिनाका कोखबाट जन्मिएकी भारती तिम्सिना नृत्य क्षेत्रमा धेरैले सुनेको नाम हो । उनी भर्खरै सम्पन्न पूर्वाञ्चलस्तरीय नृत्य प्रतियोगितामा समेत भाग लिएर हजारौँ प्रतियोगीहरुलाई उछिन्दै राइजिङ स्टार बन्न सफल भएकी छन् । युनिभर्सल डान्स सेन्टर इलाममार्फत सहभागी भएकी उनै भारतीसँग सन्दकपुर सहकर्मी टीका खतिवडाले गरेको कुराकानीः प्रश्नः

    Detail
  • Ilam will remain in my heart forever
    Ilam will remain in my heart forever

    Background Rebecca Gibbons (22) was born in Hong Kong in 1990 and now lives in Ottawa, Canada. She has recently completed her Bachelors of Arts in Health Studies from Queen\'s University in Kingston, Ontario. During her graduating year, she was given an opportunity to travel to Ilam, Nepal to facilitate the development and implementation of an 8-month health education

    Detail
  • ‘सिकाउने शैलीमा नयाँपन हुनुपर्छ’

       २२ बर्षीया रेबेका गिबोन्स क्यानेडियन नागरिक हुन् । नामसालिङ सामुदायिक विकास केन्द्र इलाममा ८ महिनाअघि भोलेन्टियरको रुपमा स्वास्थ्यसम्बन्धी एक परियोजना लिएर आएकी रेबेकाको इलाम बसाइ केहि साता मात्र बाँकी छ । इलाम बसाइको दौरानमा रेबेकाले इलाममा रहेका बीस निजी तथा सामुदायिक विद्यालयहरुमा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिन् भने जिल्ला स्वास्थ्य कार्यालय इलामका महिला स्वास्थ्यकर्मीहरुलाई हात धुने चरणहरुको विषयमा सेवाग्राहीहरुलाई सिकाउन प्रोत्साहित

    Detail
  • ‘विकासको लागि राजनीति भन्ने मुल मन्त्र सबैले लिनुपर्छ’
    ‘विकासको लागि राजनीति भन्ने मुल मन्त्र सबैले लिनुपर्छ’

     २००३ सालमा इलामको नामसालिङमा जन्मिएका खेमराज नेपालले ४१ वर्षअगाडि कलकत्ता विश्वविद्यालयबाट सोसियल एन्थ्रोपोलोजीमा स्नातकोत्तर गरेका हुन् । नेपालले २०३२ सालमा सङ्खुवासभाको पञ्चायत विकास अधिकारीको रुपमा शाखा अधिकृतबाट सरकारी सेवा शुरु गरेका थिए । उनले नेपाल सरकारको सचिवसम्मको जिम्मेवारी सम्हालेपछि अवकाश लिएका हुन् । सेवा अवधिभरिमा उनले ४ वर्षयोजना आयोगमा सहसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ वर्ष सचिवको जिम्मेवारी पनि

    Detail
  • संगीतमा साधना गरे सफलता
    संगीतमा साधना गरे सफलता

    विसं. २०३५ सालमा इलाम सदरमुकाममा जन्मिएका अनुप दियालीले संगीतलाईनै आफ्नो पेशा बनाएका छन् । २०४८ सालदेखि विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिदालिदै दियालीको सांगीतिक प्यासन बढ्दै गयो । विद्यालयस्तरमा गठन गरिएको कञ्चन सांस्कृतिक सुमह मा आबद्ध भइ उनले आफ्नो सांस्कृतिक यात्रालाई गति दिने काम गरे । जिल्लास्तरमा स्थापना भएको कलाकार समुहमा आबद्ध भइ जिल्लाका विभिन्न भागहरुमा गइ सांगीतिक कार्यक्रम आयोजना

    Detail
  • ‘ग्रीनसिटी बहसका लागि फेसबुक पेज’
    ‘ग्रीनसिटी बहसका लागि फेसबुक पेज’

    वि सं. २०२८ सालमा ताप्लेजुङको फावाखोलामा जन्मिएका अग्नीप्रसाद अधिकारी इलाम नगरपालिकाका कार्यकारी अधिकृत हुन् । जिल्ला विकास समिति इलाममा विसं. २०६५ देखि २०६८ को पहिलो महिनासम्म योजना अधिकृतको रुपमा काम गरेका अधिकारी खाँदवारी नगरपालिकाबाट सरुवा भइ विसं. २०६९ जेठ महिनादेखि इलाम नगरपालिकामा कार्यरत छन् । इलाम नगरपालिकालाई हरीत नगरको रुपमा विकास गर्ने अभियानलाई मूर्त रुप दिन इलाम नगरपालिकाले हालै फेसबुक

    Detail
  • इलामेहरु स्वास्थ्यप्रति सचेत छन्
    इलामेहरु स्वास्थ्यप्रति सचेत छन्

    विसं. २०१८ सालमा गोरखामा जन्मिएका डाक्टर भरत थापा गत महिनादेखि इलाम अस्पतालमा एमडीजीपीको रुपमा इलाम आएका छन् । डा. थापाले गोरखा, पाल्पा, बर्दिया, ओखलढुङ्गा, ललितपुर र काठमाण्डौका अस्पतालमा सेवा पु¥याइसकेका छन् । डाक्टर तारानाथ पोखरेलको अन्यत्रै सरुवा भएपछि लामो समयसम्म एमडीजीपी डाक्टरविहीन भएको थियो । एमडीजीपी डाक्टरविहीन हँुदा इलाम अस्पताललाई आम नागरिकले डाक्टर नभएको अस्पताल समेत भने । एमडीजीपी डाक्टर

    Detail