space for add
space for add

विचार

  • लेखे जो विधिले ललाट पटमा... !
    लेखे जो विधिले ललाट पटमा... !

    विधिको नियती या दैवको लीला पनि कस्तो कस्तो पनि हँुदोरहेछ, सहनलाई पनि अति नै गाह«ो अनि खालि भक्कानेर मात्र सम्झना आईरहने किन यस्तो, भावीले नै छैटीमा के यस्तै यस्तै नै लेखिदिएको थियो त ? आखिर अब के ठान्ने त ? यहि हो त भाग्यमा हाम्रो सहन नसक्ने पीडा पनि भोग्नु पर्ने लेखेको पनि रहेछ ? कसलाई थाहा र यस्तो पनि

    Detail
  • जातकको टेलिफोन आएन

    गणेशकुमार भट्टराई मेरो नाम मातृ हो । मेरो बाल्यावस्था कसरी बितेको छ त्यो म कल्पना गरेर पनि भन्न सक्दिन । जब मेरो मानसिकतामा स्मरणका रेखा खिचिन थाले पुराना कुरा मगजमा रहन थाले तापनि हरसमय हरेक क्षणका सम्झनाहरु छैनन् । मनोरञ्जक र पीडादायक घटनाहरु मेरा मानसपटमा जीवित बसेका छन् । प्रकृतिले लिङ्गभेद गरेर २ वर्गमा राख्नु मानिस जाति मात्र होइन सबै प्राणीलाई अन्याय

    Detail
  • ‘गुरुजी’को तमासा
    ‘गुरुजी’को तमासा

    मकवानपुर बस दुर्घटना : मृत्युदण्डयोग्य कसुर रोहितचन्द्र भट्टराई कात्तिक १५ गते बिहानका राती मकवानपुरमा भएको बस ‘दुर्घटना’ले इलाममा भएको क्षति र इलामलाई शोकमग्न बनाएको खबर दोहो¥याई रहनुपर्ने अवस्था छैन । त्यही घटनाबाट इलामसहित सुनसरीको इटहरी अनि रसियाले समेत यसको पीडा भोग्दैछ । घटनामा जस जसको जसरी मृत्यु भयो त्यसलाई सहज, स्वाभाविक, दशा वा रिसइवीले प्रेरित अथवा अन्य कुनैपनि सामान्य ढङ्गले भएको वा

    Detail
  • इलामको पर्यटन विकासलाई कसरी समबृद्ध बनाउन सकिएला ???

    कुबेर निरौलाइलाम वास्तबमा आफै श्रृगारिएको पूर्वको पहरेदार नेपालको पूर्वि सिमाको तैनाथ जिल्ला हो । यहाँका ग्रामिण भेकका अधिकाँश किसानहरु आ आफ्नै सिप र क्षमताबाट नगदेबाली उत्पादनमा ब्यक्तिगत, ब्याबसायिक हिसाबले लागि परेका छन् र त्यसैको आम्दानीबाट दैनिकि जिविको पार्जन संगै अन्य ब्याबहारिक गतिविधिलाई धानि रहेका पनि छन् । इलामका नगदे बालिहरुमा खाशगरि चिया, अलैचि, अम्लिसो,आलु र ओलन अर्थात दुध पर्दछन् भने

    Detail
  • कृषि पर्यटन

    योगेन्द्रमान श्रेष्ठ (हरित कृषि ८७, २०७१।०६।०९)  वर्तमान अवस्थामा कृषि पर्यटन राम्रो संभाव्यता बोकेको पर्यटनको क्षेत्रको रुपमा विकास भइरहेको छ । ग्रामिण पर्यटन विकासको लागि धेरै ठूलो संभावना बोकेको यस क्षेत्रले आन्तरिक र विदेशी दुवै प्रकारका पर्यटकहरुलाई आकर्षित गरिरहेको छ भने पर्यटनसंग सम्बन्ध राख्ने सरोकारवालाहरुको समेत ध्यान खिँच्न थालेको छ । पर्यटनलाई दिगोपना र गतिशिलता दिनको लागि साथै यसबाट राम्रो आम्दानी गर्नको लागि

    Detail
  • इलामेली पर्यटनः अवसर र चुनौती

    कुमार श्रेष्ठ, (२०७१।०६।०८) पृष्ठभूमिः हाम्रो लागि पर्यटन नयाँ विषय होइन । वर्तमान विश्वमा द्रुत गतिमा फस्टाएको व्यवसाय नै पर्यटन हो । पर्यटन र मानव संस्कृति र सभ्यतालाई पर्यावाचक मानिन्छ । पर्यटनको अंग्रेजी शव्दत्यगचष्कm हो । जुन फ्रेन्च भाषाको शव्दबाट आएको हो । पर्यटनको चर्चा गर्ने क्रममा पर्यटकको बारेमा चर्चा गरिनु आवश्यक हुन्छ । विश्व पर्यटन सँगठनका अनुसार, ‘आराम गर्न, आरामदायी छुट्टी बिताउन, स्वास्थ्योपचार,

    Detail
  • गोवरग्याँसले व्युँझिएका प्रेम सर

    मधुसुदन श्रेष्ठ (२०७२।०६।०६) गोवरग्याँस भन्नासाथ खाना पकाउन प्रयोग हुने एक प्रकारको इन्धन भन्ने बुझिन्छ । नेपाली समाजमा यो चलनचल्तीको प्रचलित प्रविधि पनि हो । एउटा गोवरग्याँस निर्माण भएपछि के के हुन सक्छ ? उत्तर सहज छ, यसबाट खाना पकाउन चाहिने इन्धनको पर्याप्तता हुनसक्छ । त्यसैगरी ग्याँस निस्किसकेपछि पचेको गोबर राम्रो कम्पोष्ट मल पनि हो । त्यो बाहेक अरु के हुन सक्छ, गोवरग्याँसबाट

    Detail
  • कृषियोजना (अंक ८६)

    योगेन्द्रमान श्रेष्ठ (२०७१।०६।०२) हामीले प्रस्तावित कृषि उद्यमको लागि उपयुक्त योजना तयारी गरिसकेको छौँ र अब यसको कार्यान्वयनको क्रममा जाँदैछौँ । हाम्रो योजना सानो होस वा ठूलो होस तर कार्यान्वयनमा जानु अघि उक्त योजनाको बारेमा स्थानीय बासिन्दाहरुलाई विस्तृत जानकारी दिन आवश्यक हुन्छ । योजना तर्जूमाको क्रममा समेत स्थानीय वासिन्दाहरुलाई धेरै खुल्दुली पैदा भइरहेको हुन्छ, उनीहरुले नजर लगाइरहेका हुन्छन्, विश्लेषण गरिरहेका हुन्छन त्यसैले योजना

    Detail
  • प्राथमिक उपचारः एक परिचय र महत्व

    कुमार श्रेष्ठ (२०७१।०५।२८) परिचयः सामान्यतयः दैनिक जीवनयापनका क्रममा साना–तिना चोटपटक लाग्दछन् । जसको हामी घरमा वा आफै हेरचाह तथा उपचार गर्दछौं । तर कहिले काहि हामीले कल्पना नगरेका विभिन्न दुर्घटनाहरु घट्न सक्दछन्, त्यस्ता घटनाहरु हामीले देखेका, सुनेका र अनुभव गरेका छौं । यसरी साना वा ठूला चोटपटक वा घाउ लाग्दा स्थानीय स्तरमा प्राप्त साधन र श्रोतको प्रयोग गरी सम्भव भए सम्मका सहयोग र

    Detail
  • देश, जनता र संवैधानिक सङ्कट
    देश, जनता र संवैधानिक सङ्कट

    डि.बी. इलामे (२०७१।०५।२५) नेपाल हाम्रो देश हो । हामी यस देशमा बस्ने पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका सबै जातजाति, भाषा भाषिका नेपाली हौँ । शाहवंश कालको शुरु हुनुभन्दा अघिको समयदेखि नै यो देशमा विभिन्न जारा महाराजाहरुले शासन सञ्चालन गर्दै आए । यो देश बचाउनका निमित्त धेरै ठूला ठूला युद्ध लडे, धेरैले नै यो देशका निमित्त आत्मबलिदान गरे, जसको फलस्वरुपः आज हामीले नेपाल देश भन्न

    Detail
  • कतै संकटको कारक आपैmँ त होइन ?
    कतै संकटको कारक आपैmँ त होइन ?

    कुबेर निरौला   (२०७२।०५।२४) गत साउन महिना पश्चिम नेपालका लागि विपद् र आपतको महिना रहन गयो । सुनकोशीमा पहाडबाट डाँडै खसेर नदीलाई छेक्न पुग्दा त्यहाँ सुनकोशीको पानी जम्न पुगि महासागरकै पोखरी बन्न पुग्यो भने डाँडै खसेर पहिरो जाँदा भने पहाडमा रहेका सबै जसो घरहरु पैहिरोले पुर्न पुग्यो भने बिहानको रिमरिमकै समय भएकाले पनि सुतिरहेका  मानिसमाथि डाँडै बजारिन पुग्दा रहेका सबैको अईया भन्न

    Detail
  • अदालतको अपहेलना सम्बन्धी विधेयकका स्वतन्त्रताबिरोधी दफा
    अदालतको अपहेलना सम्बन्धी विधेयकका स्वतन्त्रताबिरोधी दफा

    रोहितचन्द्र भट्टराई (२०७१।०५।२३) गएको बिहीबार नेपाल पत्रकार महासंघले धनकुटामा सम्पन्न गरेको शान्ति स्थापनार्थ पत्रकारको भूमिका विषयक क्षेत्रीयस्तरको गोष्ठीमा प्रमुख सहजकर्ताको रुपमा आइपुग्नुभएका संविधानविद् काशीराज दाहालले कार्यक्रममा पत्रकारहरूमाझ प्रस्तुुत गर्नुभएको ‘अभिब्यक्तिको स्वतन्त्रता ः नेपालको स्थिति र पुनरावलोकन’ विषयक कार्यपत्रको एउटा अनुच्छेदमा लेखिएको छ– ‘न्याय सम्पादनको कार्यमा कसैबाट पनि अनुचित प्रभाव पार्न नहुने स्वतन्त्र न्याय सम्पादनको मान्यतालाई प्रेस लगायत सबैले एकातर्पm त्यत्तिकै सम्मान गर्न

    Detail
  • युवा, अवसर र चुनौती
    युवा, अवसर र चुनौती

     कुमार श्रेष्ठ     पृष्ठभूमिः राष्ट्रिय जनगणना–०६८ अनुसार देशको कुल जनसंख्याको ५५% प्रतिशत हिस्सा २५ वर्ष मुनिका युवाहरुले ओगटेका छन् । त्यस कारण नेपाललाई युवा देश भनिन्छ । तर पनि युवालाई देशको सम्पत्तिको रुपमा कहिले हेरिएको छैन्, देश विकासमा उनीहरुको उर्जा र  सिर्जनशिलतालाई कमै मात्र प्रयोग गरेको पाइन्छ । राष्ट्रिय युवा नीति–२०६६ले १६ देखि ४० वर्ष उमेर समूहका महिला, पुरुष तथा तेश्रोलिंगीहरुलाई युवा

    Detail
  • माईपोखरीमा पानीको सतह बढ्दै, फर्कियो पानी
    माईपोखरीमा पानीको सतह बढ्दै, फर्कियो पानी

    गृष्म सुब्बा (२०७१।०५।१६) माईपोखरी इलाम जिल्लामा रहेको महत्वपूर्ण धार्मिक स्थल रहेको र केही वर्ष अगाडिदेखि यहाँको पानी सुकदै गएकोले इलाम लगायत देश विदेशमा हुने नेपालीलाई अत्यन्तै चिन्ता बढी रहेको थियो । पानी कसरी सुक्यो माइपोखरीमा रहेको नहटाउनुपर्ने जालो हटाइयो, फोहोरमैला गर्ने मानिस र फोहोर मैला बढ्यो र धार्मिक स्थलमा पर्यटक प्रबन्ध भन्दै डुंगा चलाउने, वरिपरि राम्रो नराम्रो बोल्ने, जे पायो त्यही फ्याँक्दै

    Detail
  • पुस्तकालय, महत्व र उपयोग

    कुमार श्रेष्ठ (२०७१।०५।१५) परिचय : ‘पुस्तकालय’ भन्ने बितिकै हाम्रो मस्तिष्कमा आउने वाक्य भनेकै ‘पुस्तकहरुको भण्डार’, यस हिसाबमा भन्ने हो भने सामान्यतयः पुस्तकालय भन्नाले  पुस्तकहरु संग्रह गरी राखिएको कोठा वा घरलाई बुझिन्छ । नेपाली शब्दसागर (वसन्तकुमार शर्मा नेपाल)मा पुस्तकालयको अर्थ “सार्वजनिक रुपले पढ्न पाइने गरी राखिएका पुस्तकहरु भएको घर वा खण्ड वा कोठा” भनेर लगाइएको छ । त्यस्तै, अक्सफोर्ड डिक्सनेरी अनुसार पुस्तकालय वा ष्दिचबचथ

    Detail
  • जेष्ठ नागरिकको सम्मान र आदर गरौँ

    कुबेर निरौला (२०७१।०५।१३) हाम्रो परम्परा र नेपाली संस्कृतिले हामीलाई आफूभन्दा जेठा र ठूलाहरुको आदर, सम्मान गर्न सिकाएको छ । मातापिता र अतिथिहरु समेतलाई ईश्वर बराबर सम्झिएर आदर सम्मान गर्नुपर्ने पाठ नेपाली संस्कारबाटै सिकाइएको छ । आधुनिकीकरण र शहरीकरणको साथसाथै समाजका जेष्ठ नागरिक अर्थात बृद्धबृद्धाहरुको संख्या बढ्दो पाइन्छ । क्रमिक रुपमा बिस्तार र विकसित हँुदै आएको स्वास्थ्य र शिक्षाका कारणले मानिसहरुको आयू लम्बिँदै पनि

    Detail
  • कृषियोजना–८३

    योगेन्द्रमान श्रेष्ठ हामी कृषि योजना निर्माण गर्ने सन्दर्भ मै छौँ । हाम्रो कृषि योजनाको लक्ष र उद्देश्य र त्यसै अनुरुपको कार्यक्रम अथवा क्रियाकलापहरू तय गरिसकेपछि ति सबै पुरा गर्नको लागि कति समयावधि आवश्यक हुन्छ निर्धारण गर्नु पर्दछ । सबै उद्देश्य र क्रियाकलापहरू छोटो समयमा एकैचोटि पुरा गर्न कठिन हुनसक्छ त्यसैले कस्ता उद्देश्य र क्रियाकलापहरूलाई अगाडि पुरा गर्ने र कुन कुनलाई पछाडि

    Detail
  • राजदूत नियुक्ति नहुनु लाजमर्दो
    राजदूत नियुक्ति नहुनु लाजमर्दो

    परदेशी कलम तिलविक्रम थेवे कतार कुवेत, ओमान, बहराइन, भारत, श्रीलंका, थाइलैण्ड, इजिप्ट, जर्मनी, क्यानाडा, अमेरिका, वेलायत, व्राजिल, दक्षिण अफ्रिका, फ्रान्स, संयुक्त राष्ट्र संघ जेनेभाको लागि स्थायी प्रतिनिधी लगायत १६ राष्ट्रहरुमा रहेका कुटनितिक नियोगहरु अहिलेसम्म राजदुतविहिन रहेका छन् । सुशिल कोइराला सरकार गठन भईसकेपछि नै विभिन्न राष्ट्रहरुमा खाली रहेका राजदुतहरुको नियुक्ती गर्ने भनेर परराष्ट्रमन्त्रीले ढोल पिटेको महिनौ भईसक्यो तर यी नियोगहरुमा राजदुतहरु नियुक्त

    Detail
  • युवा

    कुमार श्रेष्ठ ‘युवा’ शव्दलाई पछाडिबाट अगाडि पढ्ने हो भने ‘वायु’ हुन्छ । जसलाई हामी एक प्रकारको शक्तिको रुपमा पनि परिभाषित गर्न सक्दछौं । जसरी उदाहरणको लागि, वायुको सकारात्मक पक्षको रुपमा विद्युतीय उर्जा उत्पादन लिन सकिन्छ भने यसको नकारात्मक रुपमा आधी÷हुरी लाई लिन सकिन्छ । त्यसरी नै युवाका पनि सकारात्मक र नकारात्मक पक्षहरु रहेका छन् । किशोर अवस्था पार गरेपछि आउने यो

    Detail
  • यस्तो छ कर्मचारी सरुवा सञ्जाल

    स्वचालित र अनुमानयोग्य सरुवा प्रणाली आवश्यक पुण्यप्रसाद भट्टराई हालको व्यवस्थाअनुसार साउनमा सामान्य प्रशासन मन्त्रालयले वा भदौ महिनामा विभागस्तरले सरुवा गर्ने तालिकाअनुसार केन्द्रमा सरुवाका लागि जिल्लाबाट आउनेहरुको भीड देखिन थालेको छ । जिल्लामा कार्यरत कर्मचारी मध्येवाट पच्चीस प्रतिशत मात्र सरुवाका लागि सात दिन काठमाण्डौ बसे भने वर्षभरि कतिजना कर्मचारीले गर्ने कार्य बराबर नोक्सानी हुन्छ ? अवकास वा अन्य कारणले खाली भएको स्थानमा तालिकाबाहेकको समयमा

    Detail