space for add
space for add

विचार

  • खुल्ला पत्र
    खुल्ला पत्र

     त्रिविक्रम पोखरेल देश संघीय संविधानको प्रसव वेदनामा छटपटाईरहेको बेला युवामाथिको अपहेलनाको कथा, शिक्षित प्रविधिक समाज रुपान्तरणमा तल्लिन युवा जनशक्तिमाथि गणतान्त्रिक राज्य संयन्त्रको निर्लज्ज प्रहारको कथा, २०७२ साल श्रावण १५ गते इलाम जिल्लामा आधारभूत तहमा कार्यरत धेरै राहत÷अस्थायी शिक्षकको जीवन वेदनाको कथा, अझ यसलाई इलामका सामुदायिक विद्यालय र त्यहाँ अध्ययनरत विधार्थीको जीवनको अर्को नविन अनिश्चितताको डरलाग्दो खडेरी शुरु भएको कथा भन्दा न्यायपूर्ण

    Detail
  • मिटिङ प्वाइन्ट/कृषिमा व्यवसायीकरण:बजार केन्द्रित उत्पादन
    मिटिङ प्वाइन्ट/कृषिमा व्यवसायीकरण:बजार केन्द्रित उत्पादन

     विष्णुप्रसाद काफ्ले करीब दुई तिहाई जनसंख्याको सम्लग्नताले एक तिहाई कुल गाह्र्यस्थ उत्पादनमा योगदान दिने नेपालको कृषि क्षेत्र अझै पनि आर्थिक विकासको मेरुदण्डका रुपमै रहेको छ । विगत केहि दशक देखि कृषिमा सम्लग्न हुने जनसंख्या र अर्थतन्त्रमा कृषिको हिस्सामा आइरहेको कमि समग्र आर्थिक विकासका दृष्टिले सकारात्मक रहेतापनि गैर कृषि क्षेत्रको वृद्धि र विकासको दिगोपना सुनिश्चित भइनसकेको सन्दर्भमा सन्तोषजनक मान्न सकिदैन । जीवन

    Detail
  • २१ औं विश्व आदिवासी दिवसको सन्दर्भ र आदिवासी जनजातिहरुको अलमल
    २१ औं विश्व आदिवासी दिवसको सन्दर्भ र आदिवासी जनजातिहरुको अलमल

     परदेशी कलम   तिलविक्रम थेवे, दोहा कतार   २१ वर्षअगाडी अर्थात् दिसम्बर २३, १९९४ मा संयुक्त राष्ट्रसघको साधारणसभाले हरेक वर्ष अगष्ट ९ लाई अन्तराष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरेपछि हरेक वर्ष अन्तराष्ट्रिय दिवसको रुपमा मनाइदै आएको विश्व आदिवासी दिवस यो वर्षपनि विभिन्न कार्यक्रमका साथ भव्यरुपमा संसारभरी मनाइदैछ ।   “आदिवासीहरुको स्वास्थ्य र समुन्नतिको सुनिश्चितता” भन्ने नारा बोकेको २१ औं विश्व आदिवासी दिवस विशेषगरी आदिवासी जनजातिसंग

    Detail
  • दुव्र्यसन अनि सचेतना
    दुव्र्यसन अनि सचेतना

     विमलप्रसाद शिवाकोटी   आजको दिनमा दुव्र्यसनका कारणले विश्वलाई नैं सोचनिय बनाएको छ । यसमा हाम्रो देश नेपाललाई पनि यसले  विछाडेको छैन । यस दुव्र्यसन सम्बन्धि समस्याले दिन प्रतिदिन रुपमा विकराल रुप लिदैं गईरहेको छ । यस समस्यालाई निराकरण गर्नका लागि सरकार, संघ–संस्था, नागरिक समाज एकजुट भएर लाग्नु पर्ने अवस्था आएको छ ।   म पनि यहि कुलत जाँड रक्सीबाट पिडित बनेको देशको नागरिक, समाजको

    Detail
  • रमजानजी तपाईं अब कतारका लागि राजदुत बन्नु परयो
    रमजानजी तपाईं अब कतारका लागि राजदुत बन्नु परयो

     तिलविक्रम थेवे, दोहा कतार   एकजना नेपाली श्रमिक कतारमा निकै सास्तीमा थिए । उनलाई उनका स्पोन्सरले भिषा पनि लाइदिएन, ख्रुज पेपरपनि दिन चाहेन, आजभोली भन्दा भन्दै चार पाँच महिना कोठामा बस्नु परयो । उनको पिडा असहय थियो त्यतिकैमा मित्र रामजान अलीजीले उनलाई सिआडीमा सिधै लगेर वास्तविक कुरा स्पष्ट राखेपछि त्यसको दूईदिनपछि त्यो पिडीत नेपाल फर्कन सक्यो । त्यस्तै अर्को एकजनालाई पनि कम्पनीले

    Detail
  • मध्यपुर्व र मलेसियामा कार्यरत् नेपालीहरु वास्तवमा एनआरएन होइनन्
    मध्यपुर्व र मलेसियामा कार्यरत् नेपालीहरु वास्तवमा एनआरएन होइनन्

    (एनआरएनए सम्बन्धि वैदेशिक रोजगारमा कार्यरत् कतारमा रहेका धेरै नेपालीहरुको जिज्ञासाको जवाफ)   तिलविक्रम थेव, दोहा कतार   प्रसंग एनआरएनए एनसीसी कतारको अधिवेसनसंगै एनआरएनए एनसीसी, आइसीसीमा पद खान जान चाहीरहेका कतारमा कार्यरत् वास्तवमा अगैर आवासयि एकहुल नेपालीहरु जो परिषद सदस्यमा पन्जिकृत हुदैछन् र तिनै मध्येबाट जो जो एनसीसीका विभिन्न पदमा चुनाव लडदैछन्  र उनीहरुको चहलपहल अहिले कतारको एउटा सिमित हुलमा तिव्रगतिमा देखिन्छ ।   गैर आवासिय नेपालीको

    Detail
  • नेपालको संविधानमा हिन्दूराष्ट्र उल्लेख गर्न उपयुक्तताका आधार र कारणहरु
    नेपालको संविधानमा हिन्दूराष्ट्र उल्लेख गर्न उपयुक्तताका आधार र कारणहरु

    प्रा.डा. नृसिंहकुमार खत्री हाम्रा सबै साथीहरु तपाईहरुमा मेरो यो अनुरोध छ कि अब जारी गरिने नेपालको संविधानमा नेपाल सार्वभौम सत्ता सम्पन्न, धार्मिक सहिष्णुताको गुणले परिपूर्ण भएको हिन्दू राष्ट्र हो भन्ने उल्लेखन हुन पर्दछ भन्ने जनमत तयारी गरी दवावका लागि हामीले विचार  दिन आवश्यक छ । धर्म राष्ट्र निर्माणको लक्ष ध्येय हो या स्पष्ट देशवासी ले मान्ने स्वीकार्य हुने गर्दछ । हामीले पनि

    Detail
  • चिरा परेको मन अनिभत्किएको मेरो घर
    चिरा परेको मन अनिभत्किएको मेरो घर

    –युवराजगौतम                                                               अनुभभुती                                            निष्ठुरी प्रकृतिकतिसम्मक्रुर बन्दोरहेछ भन्ने कुरा यतिबेला रोहिरहेका नेपालीहरुको दृश्यले स्पष्ट पार्छ । विश्वका बैज्ञानिकहरुले समेत पूर्वसंकेत नपाएको विनाशकारी महाभुकम्प पछि सातदिनसम्म मेरो मुटुले पनि उसैगरी झड्काहानिरहयो । हामीले टेकेको सुन्दर पृथ्वीले दुईसय भड्का बेहोर्दा मेरो मुटुले लाखौं झड्काका सामनागर्नु¥यो । पराकम्पनकम त हुँदै गएको छ तर मुटुको कम्पनझनै उच्चहुँदै गइरहेको छ । प्रकृतीसँग त जुधियो तर जिन्दगीसँगजुझ्न कठिन

    Detail
  • लोकतन्त्र र नेपालको अवस्था
    लोकतन्त्र र नेपालको अवस्था

       खेमराज अधिकारी,                इलाम–                                                               अंग्रेजी भाषाको Democarcy  शब्दलाई नेपाली भाषामा लोकतन्त्र शब्दमा रुपान्तरण गरि व्याख्या विश्लेषण गर्ने गरिन्छ । लोकतन्त्र राजनीति शास्त्रको क्षेत्रमा सवै भन्दा चर्चित एवं विविध अर्थमा प्रयोग हुने विशिष्ट शासन पद्धति भएकाले  राजनीति शास्त्रका प्रखर ज्ञाता तथा राजनेताहरुले विभिन्न कोणवाट व्याख्या ,विश्लेषण एवं प्रयोग गरेकाले यसलाई सिमित परिभाषामा समेट्न सकिदैन । प्राचीन राजनीतिक विचारक देखि आधुनिक

    Detail
  • आशा रहेछ जिन्दगी.....
    आशा रहेछ जिन्दगी.....

      टिका खतिवडा हुनत हरेक मानिसले कुनैपनि वस्तुलाई तुलना गर्ने र हेर्ने अनी ब्याख्या गर्ने शैली फरक हुन्छ । क्षमता र उसको क्रियाकलाप र भोगाईले पनि हेर्ने र विश्लेषण गर्ने ढङ्ग र क्षमता फरक हुन सक्छ ।  जिन्दगीलाई साहित्यकार, कलाकार र हरेक क्षेत्रका पेशा व्यवसायीहरुले अलग अलग रुपमा ब्याख्या गरेको पाइन्छ । हामीले मन पराएर सुन्ने हरेक गीतहरुमा जिन्दगीको ब्याख्या पनि फरक फरक

    Detail
  • मुलुकको हितमा पनि सोच्ने हो कि ?
    मुलुकको हितमा पनि सोच्ने हो कि ?

    कुबेर निरौला, पहिलो संविधानसभालाई माओवादीले आधा रातमा नै तुहाए पछि मुलुक केहि समय सम्म सभासद विहिन नै रहन पुग्यो र अन्तत सर्वाेच्च अदालतको न्यायधिशको नेतृत्वमा कर्मचारीहरुले यो मुलुकको शासन सत्ता सम्हाल्न थाले र निकै चुनौती पूर्ण दोश्रो संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न पनि गरि छाडे र कर्मचारिको तुजुक राजनीतिक दलका असफल नेताहरुलाई सफलताको पाठ पढाए पनि । दोश्रो संविधानसभाको

    Detail
  • “हरित कृषि ः इलामको समृद्धि”
    “हरित कृषि ः इलामको समृद्धि”

    (अंक १०६) तरकारी खेती तरकारी खेतीको लागि जमीन छनौट र तयारी प्राय जसो तरकारीबालीहरुले खुल्ला स्थान र घमाइलो पाटो रुचाउँछन् त्यसैले तरकारी खेतीको लागि जमीन छनौट गर्दा दक्षिण, पश्चिम र पूर्वी मोहडा भएको जमीन राम्रो मानिन्छ । जमीनको ढलान कम भएको अथवा फराकिलो गरी फै्रलिएको उत्तरी पाटोमा पनि सफलतापूर्वक तरकारी खेती गर्न सकिन्छ । जमीनको ढलान बढी भई कम चौडाइ साथै

    Detail
  • शुक्रबारेको पुराण, दाताहरुको लाम
    शुक्रबारेको पुराण, दाताहरुको लाम

    कुबेर निरौला          नामसालिङ्ग गाउँ विकास समितिको शुक्रबारे बजार नजिक रहेको नामसालिङ्ग उच्च मा वि को प्रागणमा बढो उत्साहाका साथ शुभारम्भ गरिएको श्री मद् भागवत महापुराण त्यो क्षेत्र कै धर्मिक अनुक्ष्टानको केन्द्र बनेको अनुभुत हुन्छ । स्थनिय महिलाहरको समुह अर्थात महिलाहरुको सहकारि संस्थाको अयोजनामो र स्थानिय समाजसेविहरुको अग्रसरतामा नामसालिङ्ग र आसपासका छिमेकि गाउँलाई पनि सेवा दिने उद्देश्य लिएर

    Detail
  • ढाप पोखरीको ढाप जमुना वासीलाई
    ढाप पोखरीको ढाप जमुना वासीलाई

    अनिल अधिकारी– कृषि र घरायसी काम काजमै व्यस्त रहने जमुनावासीका पछिल्ला दिनहरु अलि फरक ढंगले बित्न थालेका छन् । एउटा नवीनतम चिन्तन जोस जागर उमङ्ग र उत्साहले भरिपुर्ण कसरतमा जुटेका ति स्थानीयलाई त्यहि कसरतले नै विहान देखि साझ अबेर सम्मको समय खोसि दिएको छ । व्यक्तिगत स्वार्थलाई परित्याग गरेर स्थानीय श्रोत साधनको संरक्षण सम्वर्दन र विकास अनि सम्वृद्धिको बाटोमा सबै

    Detail
  • जनताको धुक–धुकी ः संविधान देऊ

    डम्वरसिंग गदाल नेपाली जनताले, राजनीति गर्नेहरूबाट धेरै कष्ट बेहोरिरहेका छन् । यी कष्टहरूसँग लोकतन्त्रलाई असफल गराउन चाहाने, संकीर्ण स्वार्थको चलखेल जिम्मेवार रहेको छ । जनताले लोकतन्त्र स्थापनाको लागि ठूलो मूल्य चुकाएका छन् । २००७ देखि २०६२÷०६३ सम्मको जनआन्दोलनका चरणहरू पार गरिरहँदा, नेपाली भूमीलाई नेपाली जनताले धेरै रगत दिएका छन् । यो रगतको मूल्यप्रति राजनैतिक दलहरू गम्भीर देखिएका छैनन् । मुलुक आज

    Detail
  • फेशन, विद्यालय पोशाक अनि जाडो
    फेशन, विद्यालय पोशाक अनि जाडो

        रोहितचन्द्र भट्टराई अहिले केटाकेटीदेखि बृद्धबृद्धासम्मको लुगा लगाई (पहिरन) पहिलेको भन्दा निकै परिवर्तन भएको छ । मैले प्रत्यक्ष जानेको र भोगेको तीन दशक अघिसम्म लगाइने पहिरन र आजकालको पहिरनमा आकाश पातालकै फरक छ भने अत्युक्ति नमानिएला, विशेष गरि महिलाले लगाउने पहिरनमा । पुरुषले लगाउने पहिरनमा पनि परिवर्तन नआएको त होइन । तर यहाँ पुरुषको पहिरनभन्दा फरक चर्चा गर्न खोजिएको छ । महिलाको पहिरनमा

    Detail
  • कस्तो गर्ने विवाह ?
    कस्तो गर्ने विवाह ?

    युवराज गौतम  भनिन्छ जन्म, मृत्यु र विवाह स्वर्गमै तय गरिन्छ । अर्थात जोकोही मानिसको जीवनमा एक पटक विवाह भएकै हुन्छ । यो प्राकृतिक नियम जस्तै हो । एउटा परिवारको संस्था बन्न विवाह अनिवार्य छ । धर्मग्रन्थहरुमा पनि परिवार संस्कृति, विवाह र नाताकुटुम्बका वारेमा उल्लेख गरिएको छ । हुनत मानवशास्त्रीहरुले पनि विवाहका नियमहरुले नै समाज बन्न सम्भव गराउँछ भनेर उल्लेख गरेका छन्

    Detail
  • मोदीले बाग्मतीमा तीर्थस्नान गर्न चाहेको भए!
    मोदीले बाग्मतीमा तीर्थस्नान गर्न चाहेको भए!

    कुबेर निरौला गत मङ्सिर ११ गते काठमाण्डौमा सम्पन्न भएको सार्क शिखर सम्मेलनको कुम्भ मेलामा सबैभन्दा आकर्षणका केन्द्र बिन्दु भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नै देखिन्थे । अर्थात् नेपाल र नेपालीका लागि अवश्य पनि मोदीले केहि कोसेली ल्याएका छन् भनेर । सार्कको ठूलो राष्ट्रका कार्यकारी प्रमुखको हैसियतले मात्र नभई आफ्नो जोश र ओजपूर्ण ब्यक्तित्व अनि वक्तृत्व कलाका कारण पनि मोदीले अधिकाँशको ध्यान तान्न

    Detail
  • सुन्दरताको नमुना क्षेत्र इलाम
    सुन्दरताको नमुना क्षेत्र इलाम

        दुसवी भट्टराई  सुर्योदयको जिल्ला इलाम । ४८ वटा गाविस भएको सुन्दरताको नमुना जिल्ला हो इलाम । इलाम जिल्लामा पर्यटकीय स्थलहरु धेरै छन् । कतिपय इलामेली नै पनि ति पर्यटकीय स्थलसम्म पुगेका छैनन् । प्राकृतिक रुपले सुन्दर भएतापनि इलाममा विकाश त्यति धेरै भएको छैन । देशको रथ हाक्ने सारथी धेरै उत्पादन गर्र्यो इलामले तर जिल्लाको लागि विकाश दिने कमै मात्र । राजनीतिक

    Detail
  • साँच्चै, मानव अधिकार के हो त ?
    साँच्चै, मानव अधिकार के हो त ?

    अन्तर्राष्ट्रिय कानूनमा मानव अधिकारको जन्म राज्यले हरेक ब्यक्तिलाई उनीहरुले जन्मसिद्ध रुपमा प्राप्त गरेका अधिकारमा दखल नदिन र त्यस्तो अवस्था सृजना भएमा हरेक ब्यक्तिलाई अन्तर्राष्ट्रिय कानूनको आधारमा उपचारको ब्यवस्था गराउने भएको पाईन्छ । राष्ट्रसंघीय सन्धि, सम्झौता र घोषणापत्रका प्रावधानहरुलाई राष्ट्रियस्तरमा लागू गर्न गराउन संयुक्त राष्ट्रसंघले ब्यापक पहल गरिरहेको पनि छ । राष्ट्र संघको तत्वावधानमा प्रत्येक सदस्य राष्ट्रको संविधानहरुमा नागरिक र राजनीतिक

    Detail