space for add
space for add

विचार

  • विसङ्गत जीवन, पीडाबोध र साहित्य सृजना

    लक्ष्मण चौलागाई कलाका विविध क्षेत्रमध्ये साहित्य भाषिक कलाअन्तर्गत पर्दछ । साहित्यलाई भाषाको कलात्मक अभिब्यक्तिका रूपमा लिइन्छ । वाङ्मयका प्रमूख दुई क्षेत्रमध्ये एउटालाई शास्त्र र अर्कोलाई साहित्य भनिन्छ । साहित्यलाई विविध दृष्टिकोणबाट परिभाषित गरिएको पाइन्छ । पाश्चात्य दार्शनिक एरिस्टोटलले साहित्यलाई जीवनको अनुकृति वा अनुकरणको रूपमा अथ्र्याएका छन् । आई. एं. रिचड्सले आत्मअभिब्यक्तिलाई साहित्य मानेका छन् भने म्याथ्यू अर्नोल्डले साहित्यलाई जीवनको आलोचनाको रूपमा

    Detail
  • अर्को निर्वाचनप्रति के विश्वास ?

    आस्था पौडेल बाइसे चौबीसे राज्य–रजौटामा छरिएका स–साना राज्यहरूलाई श्री ५ पृथ्वीनारायण शाहले एकीकरण गर्ने अभियानको शुरुवात गरी ती राज्यहरूलाई एकीकरण गरी ठूलो भू–भाग ओगटेको क्षेत्र नेपाल अधिराज्यको नामको रूपमा विकसित गरेका हुन् । तर पनि समावेशीपनको आशय अनुरूप सबै वर्ग, समुदायहरूलाई समेटी शासन व्यवस्था सञ्चालन हुनुपर्ने थियो । त्यसो नभई एकाङ्की रूपमा शासन व्यवस्था सञ्चालन गर्दे जाँदा कालान्तरमा विकृति विसङ्गतिका फोहोरहरू

    Detail
  • आशा र विश्वास टुटेको दिन

    विष्णुप्रसाद काफ्ले सायद सबै नेपाली जनताले त्यो दिनलाई विशेष मानेका थिए, बनाएका थिए । साढे छ दशकदेखिको अभिलाषा त्यो दिन पुरा हुँदैथियो । म पनि त्यहि लहरमा उभिएको थिएँ । दिनभर अफिसका कामलाई एउटा कुनामा पञ्छाएर त्यो विशेष क्षणको प्रतिक्षामा बसियो । रेडियो र टेलिभिजनका प्रत्यक्ष प्रशारणहरूलाई क्षणभर टाढा राखिएन । राजधानीतिरका विश्लेषक र राजनीतिका पण्डितहरूको मोबाइलमा सयौँ पल्ट डायल गरियो । प्रमुख दलका शीर्ष नेताहरू जुनजुन

    Detail
  • तस्विर, तर्क र तेब्बर

    विष्णुप्रसाद खरेल यो पटक के लेखौँ ? मुलुकको बर्तमान अवस्थामा यतिधेरै बिषय मेरा अगाडि थिए की, म छनौट गर्नै सकिरहेको थिइँन । यतिधेरै लेख्ने बिषयहरू हामी लेखकहरूलाई ‘पस्किदिनु’ भएकोमा एकपटक त नेपालका बरिष्ट नेताहरूलाई धन्यवाद दिन पनि मन लाग्यो । धन्य आदरणीय सक्षम, दूरदर्शी, राष्ट्रवादी, मानवतावादी, मानवअधिकारवादी, सहिष्णुतावादी, प्रेस स्वतन्त्रताका पक्षधर खै के के बिशेषण दिनु जति दिएपनि पुग्दैन हाम्रा बिद्वान ‘भनिने ?’ यी

    Detail
  • समानता र महिलाका अधिकार

    आस्था पौडेल मानवले आफ्नो अस्तित्व र प्रतिष्ठाको खोजी गर्न थालेपछि नै समानताको प्रश्न उठ्छ । आजको युग भनेको मानव अधिकारको युग भन्दछन् । मानव अधिकारको युगमा पुरुष हुने वा महिला सबै मानव मात्रको युग हुनपर्ने । तर महिला र पुरुषबीचको असमानतालाई बाचाईराख्ने समाज, समुदाय, संस्कार संस्कृति चालचलन रितिरिवाज आदीले षडयन्त्रकारी भूमिका खेलेको पाइन्छ । सबै मानव एकै हुन् अनुवंश, भूगोल, धर्म, संस्कृति र भाषाका स्थुल

    Detail
  • मलामी समयको कोलाभेरी डी

    रोहित खतिवडा “संविधानसभाको मृत्युपछिको पहिलो भेटमा हार्दिक समवेदना सहितको नमस्कार है ।” ताप्लेजुङबाट रेडियोकर्मी मित्र इन्द्रसरोवर बजगाईंको अविभादन यही शैलीमा आयो । सोमबार दिउँसो फेसबुकमा अनलाइन भएपछि पहिलोे म्यासेज थियो यो । त्यही मेसोमा पाँचथरबाट नवोदित कवि गणेश केरुङ थपिए । उनले आफ्नो वालमा पनि लखे“की त देश मेरो बिरुद्धमा छ कि त म देशको बिरुद्धमा छु कि त हाम्रो विरुद्धमा

    Detail
  • जयलाई पत्र ३४

    प्रिय जय, निबन्धकार कृष्ण धरावासी र उनका निबन्धको विश्लेषणसँगै समसामयिक विविध प्रसङ्गलाई जोडेर यो चौतीसौ पत्र लेख्दैछु । महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दमा निबन्ध भन्नाले “यो रौंचिरा दर्शन होइन, न हो पाण्डित्य दर्शनको ठ्यासपूm । यसमा गृहीत विषयलाई सर्व दृष्टिकोण र समीक्षणको जरूरत छ्रैन । यो एक किसिमको धूर्त बद्मास ठिटो हो–जो सडकमा हिंड्दा कहिले ढुङ्गगा हान्छ, कतै कतै आनन्दले फुलेर

    Detail
  • कति सुखी होलान् समाजसेवी महिलाहरु ?
    कति सुखी होलान् समाजसेवी महिलाहरु ?

     अधिवक्ता  जुनु ढकाल, इलाम नेपाली समाज पितृसत्ताको उपज हो । जतिसुकै समानताका नाराहरु गुञ्जिएता पनि र समबिकासका बिषयहरु उठान गरिएता पनि समाजमा भित्रै देखि जरा गाडेर बसेको बिभेद र लैङ्गिक असमानता सयमा सय प्रतिशत निर्मूल हुन कदापी सक्दैन । हामी जतिसुकै सामाजिक क्षेत्रमा अनुभवी हौ वा जे सुकै किसिमबाट समाज सुधारकको रुपमा देखा परेको किन नहौँ, हामीमा पुस्तौ देखि परेको छाप

    Detail
  • अर्को लज्जा नलेखियोस्
    अर्को लज्जा नलेखियोस्

    ६ डिसेम्बर १९९२ । साम्प्रादयिक अतिवादको अत्यन्तै नृसंस घटना भएको यो दिन विश्व इतिहासको कालो दिन हो । मानवियता र सहिष्णुताका तमाम आदर्शहरुलाई कुल्चेर, समानता र न्यायका सम्पर्ूण्ा सिद्धान्तहरुलाई त्यागेर एउटा अति निन्दनिय कर्ुकर्म भएको दिन हो यो । जुन दिनले एउटा नरसंहारकारी युद्धलाई आव्हान गर्‍यो । सम्पर्ूण्ा भारत र छिमेकी राज्यका मानिसहरुले आफ्नो राष्ट्रियता बिर्सिएर आफ्नै देशका नागरिकहरुमाथि अमानविय

    Detail
  • के संविधान भागबण्डाको दस्तावेज हो ?
    के संविधान भागबण्डाको दस्तावेज हो ?

    लक्ष्मण चौलागाई इलाम राज्यको मूल कानुन संविधानको रूपभित्र राज्यको स्वरूप झल्किएको हुन्छ । कुनै संविधानमा आधारित रहेर त्यस देशको राजनैतिक, आर्थिक भौगोलिक, सामाजिक, धार्मिक तथा ऐतिहासिक बिषयको अवस्था र सम्वन्धमा ब्याख्या गर्न सकिन्छ । सामाजिक मूल्य, मान्यता, परम्परा, धर्म, रीतिरिवाज, राष्ट्रिय अन्तराष्ट्रिय परिवेश आदि यसको स्रोतको रूपमा रहेका हुन्छन् । वैज्ञानिक पद्धतिमा रहेर जतिसक्दो त्रुटिरहित भएमा संविधान सबैका

    Detail
  • पृथक विषयको उपन्यासः भोटखोला
    पृथक विषयको उपन्यासः भोटखोला

      जलवायु परिवर्तन सम्बन्धी बहस हुन थालेपछि अहिलेसम्म लाखौँभन्दा बढी कार्यपत्र, अवधारणा, परियोजना र प्रस्तावपत्र लेखिएका हुनसक्छन् । यही विषयमा अनुसन्धान गरेर ठूल्ठूला रिसर्च र थेसीस तयार भए । नेपालीमा नै पनि धेरै यस्ता डकुमेन्ट, निबन्ध र किताब लेखिए र छापिएका छन् । जलवायु परिवर्तनको असरलाई कम गर्ने परियोजनापत्रहरु सरकार तथा एनजीओका दराजमा थन्किएर माउ लागिसकेका छन् । तर, प्रदिपमान तुलाचनको

    Detail
  • राजनीतिक दलमा बैचारिकता सङ्कट
    राजनीतिक दलमा बैचारिकता सङ्कट

    बहुदलीय ब्यवस्था लोकतन्त्रको आधारभूत मान्यताभित्र पर्दछ । नेपालको शासनप्रणाली बहुदलीय लोकतान्त्रिक पद्धतिबाटै सञ्चालित छ । राजनीतिक दलहरू विभिन्न बिचारधाराबाटै अभिप्रेरित छन्, जून बिचारधारा नै ती राजनीतिक दलको मार्गदर्शन हो । तर नेपालका राजनीतिक दलहरूले आफ्ना मूल्य, मान्यता र सिद्धान्तलाई वर्तमान समयमा क्रमशः भुल्दै गएको आभास राजनीतिक दलका कार्यकर्तासँगै आम नेपाली जनताले गर्न थालेको महशुस हुन थालेको छ । लोकतान्त्रिक

    Detail
  • प्रेस स्वतन्त्रता र आजको आवश्यकता
    प्रेस स्वतन्त्रता र आजको आवश्यकता

    सन्दर्भ ः प्रेस स्वतन्त्रता दिवस रोहितचन्द्र भट्टराई उपाध्यक्ष, नेपाल पत्रकार महासङ्घ, इलाम शाखा आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । आजको दिन विश्वभरका सञ्चारकर्मीहरूले यो दिवसको अवसर पारेर कुनै न कुनै कार्यक्रम गरिरहेका छन् । यहि अवसरमा यहाँ उपस्थित हुनुभएका सञ्चारकर्मी मित्रहरूलाई बधाईसहितको शुभकामना बाँड्दै हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आइदिनुभएका आमन्त्रित मान्यजनहरूमा पनि शुभकामना बाँड्न चाहन्छु । आज हामी प्रेस स्वतन्त्रताका

    Detail
  • मे दिवसका कमजोर मुट्ठीहरू

    रोहित खतिवडा मजदुर वर्गको सर्वाधिक महान् पर्व अन्तराष्ट्रिय मे दिवस यसपाली पनि आयो र गयो । हिन्दुहरूको दशैँ जस्तै, क्रिश्चियनको क्रिसमस, मुस्लिमको इद अथवा ल्होसार, साकेला जस्तै । कार्यक्रमहरूको भव्य तयारी गरियो र सामान्य रूपमा सम्पन्न भए । अगाडिसम्म ब्यापक बहस गरियो, अड्कल अनुमान गरियो, बौद्धिकताको खेती गरियो र बर्षदिनका लागि सन्दर्भ र विषय बिर्सिइयो । ब्यापक प्रचारप्रसार गरियो र

    Detail
  • पुनरावेदन अदालतको रिट निवेदनसम्बन्धी क्षेत्राधिकार

     अधिवक्ता राजेशकुमार श्रेष्ठ पुनरावेदन अदालत नियामवली २०४८ न्यायप्रशासन ऐन २०४८को दफा ८को उपदफा (२) अन्र्तगत पुनरावेदन अदालतमा दिइने रिट निवेदनपत्रमा के कुराहरू खुलाउनुपर्छ भन्ने कुरा स्पष्टरूपमा उल्लेख गरिएमको पाइन्छ । पुनरावेदन अदालत नियमावली २०४८को नियम १६को उपनियम (१) र नियम २२को उपनियम (१) को व्यवस्था अन्र्तगतको अधीनमा रही रिट निवेदनपत्र वा निवदनपत्रहरूमा आवश्यकतानुसारका कुराहरू खुलाउनु पर्छ । बन्दी प्रत्यक्षीकरणको निवेदनमाः (क) बन्दीलाई कसले वा

    Detail
  • भिक्टोरिया, ममता बनर्जी र विवेकानन्दबीचको सन्तुलन
    भिक्टोरिया, ममता बनर्जी र विवेकानन्दबीचको सन्तुलन

    विजयशेखर भट्टराई, कोलकाता भारतमा पटक–पटक बेलायत घुम्न जाने गरेकी पाँचथरकी सावित्रा गुरुङले भारतको कोलकाता हेरेपछि बेलायतको झझल्को आएको बताइन् । नभन्दै भारतको पहिलेको राजधानी अहिलेको दोस्रो शहर कोलकाता घुमेपछि बेलायतीहरूको भारतमा भएको हाली मुहाली पनि सम्झना आउने रहेछ । पहिलो पटक मैले कोलकाता हेर्दा बेलायत यस्तै छ भनेर सुनेपछि दङ्ग पर्नु स्वभाविक पनि हो । हुनत बेलायतीहरू अहिले कुनै प्रतियोगिता मार्फत आफ्नो

    Detail
  • जयलाई पत्र – ३०
    जयलाई पत्र – ३०

    प्रिय जय, निबन्धकार कृष्ण धरावासी र उनका रचनाको विश्लेषणसँगै समसामयिक विविध प्रसङ्गलाई जोडेर यो तीसौ पत्र लेख्दैछु । नेपाली निबन्धको समसामयिक धाराका चर्चित निबन्धकार कृष्ण धरावासी देखेको सत्य लेखेर एउटा उपयुक्त आख्यानको संयोजन गरी विचारलाई प्रमाणित गर्छन् ।  निबन्धकार धरावासीमा केन्द्रित रहेर उनको दोस्रो निबन्धसङ्ग्रह, नारी भित्र त्यस्तो के छ हजुर ? (निबन्धसङ्ग्रह) को छैटौैे निबन्ध “खोज” को बारेमा चर्चा गर्दैछु

    Detail
  • सबैका लागि पर्यटन

     विष्णुप्रसाद काफ्ले पर्यटक हुनका लागि मानिसको उमेरले छेक्दैन अर्थात् पर्यटकको पहिचानमा उसको उमेर हद हुँदैन । यो हामी सबैले देखे जानेको, भोगेको र सुनेकै कुरा हो । सात समुन्द्रपारीबाट आउने पर्यटकहरू असी वर्ष नाघेका बृद्धबृद्धा देखि अधवैशे, युवायुवती र केटाकेटी सबै उमेरका रहेको पाइन्छ । बरू उसको आर्थिक क्षमता, शारीरिक अवस्था, स्वास्थ्य, चाहना, जोश जाँगर र रहरले पर्यटक भएर विश्वका कुना कन्दारा सम्म पु¥याउँछ ।

    Detail
  • इलामको सेरोफेरोमा नामसालिङ र साहित्य
    इलामको सेरोफेरोमा नामसालिङ र साहित्य

    गणेशकुमार शर्मा भट्टराई   साहित्य सृजना गर्नका लागि पहिलो पूर्वाधार नै प्रेरणा हो । दोस्रो शैक्षिक वातावरण हो भने अवसर अर्को पृष्ठभुमि हुन सक्छ । इलाम जिल्लाको साहित्यिक फाँट निकै पुरानो र हालसम्म आएर निकै फराकिलो बनि सकेको छ । साहित्य क्षेत्रमाल मात्र होइन निजामती प्रहरी, सेना, चिकित्सा र विशुद्ध समाज सेवामा लागेका अग्रज र कार्यरत महानुभावहरूको खाँचो इलामले भोग्नु परेको छैन

    Detail
  • स्वअस्तित्वका नारा– सहअस्तित्वको लक्ष्य

    रोहित खतिवडा जनआन्दोलन २०६२÷६३ पछि विशेष गरेर शासनसत्ताको पुरानो संरचना अन्त्य गरी शासनसत्तामा आदीवासी, जनजाति, मधेसी, दलितको उपस्थितिलाई सार्थक बनाउने गरी गरिएका आन्दोलन नेपालको इतिहासको मामुली आन्दोलन होइन, ठानिनु हँुदैन । सामन्तवादको केन्द्रको रूपमा रहेको शाहवंशीय राजतन्त्रको रक्षार्थ लिइएको एक भाषा, एक धर्म, एक संस्कृतिको जाँतोमा पिसिइएका बहुभाषा, बहुसंस्कृति, बहुधर्म अगाडि आउन गरेको अर्थपूर्ण आन्दोलन हो यो, पहिचानको आन्दोलन हो,

    Detail