विचार

  • पश्चिम इलाम : सम्पदा र सम्भावना

    राजकुमार बराल, उप प्राध्यापक, त्रि.बि. आफ्नो वरिपरि भीर, पाखा र कान्ला भरी थुम्का—थुम्का चिया र झुम्का—झुम्का इलाइँची उमारेर सन्तोषले एक्कासी सुस्मित उठेको झँै हरियो भरियो इलामलाई देख्दा मलाई नेपाल भरी अलि अलि इलाम छर्न मन लाग्यो । प्रसिद्ध कवि भूपी शेरचनले माथिका पङ्क्तिहरू लेख्दैगर्दा हरित नगरी इलामको हरियाली, इलामेको परिश्रम र मेहनत तथा यहाँका धार्मिक तथा साँस्कृितक विविधताले मोहित पारेको हुनु्पर्छ । चिया र अलैँचीको बुट्टाको महत्व उनले

    Detail
  • युवा पुस्तामा फेसबुक
    युवा पुस्तामा फेसबुक

      रोमन आचार्य   यात्रा विराटनगर सम्मको हो । सामुदायिक रेडियो प्रसारक सङ्घको छाता सङ्गठन अकोराबले आयोजना गरेको आर्थिक पत्रकारिता तालिमका लागि । मसँगै इलामका अन्य तीनजना साथीहरु पनि हुनुहुन्थ्यो । माघे सङ्क्रान्ति दिन, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माइखोलामा लागेको माइ मेलाका कारण यातायातको जाममा दुई घण्टा परियो । गाडी जसोतसो त्यो भीड छिचोलेर अघि त बढ्यो, गाडी केही अगाडि गएपछि धेरै मानिसहरु

    Detail
  • नेपालमा चिया खेतीको इतिहास
    नेपालमा चिया खेतीको इतिहास

    नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनियाँ सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ । सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम

    Detail
  • कस्तो ठाउँमा घर बनाएको छ ?
    कस्तो ठाउँमा घर बनाएको छ ?

    धर्म भण्डारी यो त्रेतायुगको प्रसङ्ग हो । रामलाई बनबासको राज्य मिलेको थियो । कैकेइले रामलाई बनबास र भरतलाई अयोध्याको राज्य मागेकी थिइन् । त्यसैले बनबास जान राम तयार भए । आफ्नो पति बनबास जान लागेको सुनेपछि सीता पनि सँगै जान तयार भइन् । रामभक्त लक्ष्मणले दाजुसँगै जाने निर्णय गरे । राममी पत्नी सँगै हुँदा पति पत्नीमा बिछोड भएन । तर लक्ष्मणले

    Detail
  • कस्तो काम गर्दै छौ“
    कस्तो काम गर्दै छौ“

    धर्म भण्डारी मानव जीवन एउटा खेतसरह नै हो । हामी खेतमा धेरै प्रकारका ब ाली लगाउछौँ । हामीले जस्तो बाली लगाउँछौ त्यस्तै नै फल फल्दछ । हामी बाली लगाउने समयमा होस गर्दैनौँ । पछि फल पाक्दा पछुतो गरेको धेरै ठाउँ देखेको छु । मानव जीवन पनि एउटा खेत नै हो । हामी जस्तो कर्म गछौर्ँ त्यस्तै फल भोग्नु पर्दछ । दुष्कर्म

    Detail
  • स्थानीय निकायको पर्ुनर्संरचना : परनिर्भरता घटाउने खालको होस्

    विष्णुप्रसाद काफ्ले अहिले सबैतिर स्थानीय निकायहरुको पर्ुनर्संरचनाको चर्चा चुलिएको छ । कतै यति संख्याको त कतै उतिको । कतै संख्या बढाउनु पर्ने आवाजहरु आएका छन् भने कतै घटाउने चर्चा समेत आइरहेका छन् । केन्द्रिकृत शासन प्रणालीबाट सङ्घीय अभ्यासतिर रुपान्तरण हुदै गरेको अहिलेको सर्न्दर्भमा यस्ता चर्चा हुनु अस्वभाविक होइनन् । बरु संवैधानिक हैसियत रहने यस्ता स्थानीय निकायहरुको पर्ुनर्संरचनाका बारेमा अहिले जति धेरै

    Detail
  • दर्ुर्ब्यसनको प्रयोग, दुरुपयोग र निर्भरताको बुझाईमा भ्रम

    आजको सर्न्दर्भ विमलप्रसाद शिवाकोटी कुनैपनि घर परिवारमा दर्ुर्ब्यसनको प्रवेश भईसक्दा पनि त्यस घर परिवारका सदस्यहरु आफूमध्ये कुनै दर्ुर्ब्यसनी हो भनी पत्ता लगाउन र पत्ता लागेपनि स्वीकार गर्न मान्दैनन वा हिच्किचाउँदछन् । किनभने मानिसहरु दर्ुर्ब्यसनमा परेको ब्यक्तिको लक्षण थाहा पाउँदैनन् । हरेक परिवारले के बुभ\mनु पर्दछ भने कुनै ब्यक्ति लागू पदार्थको प्रयोग दुूरुपयोग वा निर्भरताको अवस्थामा पुगेको अनुमान गर्ने आधार उसले त्यो पदार्थ

    Detail
  • मिटिङ प्वाइन्ट
    मिटिङ प्वाइन्ट

    विष्णुप्रसाद काफ्ले विभिन्न अध्ययनहरुले भूकम्प, बाढी, पहिरो, डूबान, खडेरी, आगलागी, चट्याङ, हावा हुण्डरी लगायतका प्राकृतिक एवम् अन्य विपद्का दृष्टिले नेपाल निकै जोखिमपर्ूण्ा रहेको देखाएका छन् । विभिन्न समयमा नेपालमा भूकम्पले धनजनको ठूलो क्षति गराएको छ । अघिल्लो वर्षो विनासकारी भूँइचालोले थल्याएको नेपाल अझै तङ्ग्रीन सकेको छैन । मर्ने त मरेर गए भूँइचालो प्रभावित हजारौं पीडितहरु अझै पनि जोखिमपर्ूण्ा जीवन विताइरहेका छन्

    Detail
  • मिटिङ प्वाइन्ट : किन 'सम्मानित’ भएन राजनीति ?
    मिटिङ प्वाइन्ट : किन 'सम्मानित’ भएन राजनीति ?

    विष्णुप्रसाद काफ्ले अचेल राजनीतिलाई सम्मानित बनाउने र आर्थिक समृद्धिको चर्चा निकै हुने गरेकोछ । सबै दलले हमेशा दोहोर्‍याइरहेका यी दर्ुइ कुरा हासिल गर्ने मुल जिम्मेवारी पनि उनिहरुकै हो जसको वरिपरि नेपालको राजनीति घुमिरहेको छ । दुवै कुरा अन्योयाश्रति हुन् कुनै एउटा मात्रै कल्पना गर्न सकिदैन । राजनीतिलाई सम्मानित बनाउन आर्थिक समृद्धि हासिल हुनु पर्‍यो अनि आर्थिक क्रान्तिको अभियानमा आम जनतालाई सम्लग्न

    Detail
  • अस्तित्ववाद र शिक्षा
    अस्तित्ववाद र शिक्षा

    गौरीशङ्कर पाण्डे अस्तित्ववादको शिक्षा सम्बन्धमा कुनै ठोस धारणा पाइँदैन । अस्तित्ववादी दर्शन र दार्शनिकहरूका बीचमा विचारहरूको विश्लेषण गर्दा मानिसको ब्यक्तिगत विकास हुनसक्ने शिक्षा हुनर्ुपर्दछ भन्ने धारणा रहेको मान्न सकिन्छ । अस्तित्ववादले समूहगत कार्य र पर्ूवनिर्धारित कार्यहरूलाई स्वीकार्दैन । ब्यक्तिको ब्यक्तिगत स्वतन्त्रता अनुरुपको शिक्षा हुनर्ुपर्दछ भन्ने यस दर्शनको आशय पाइन्छ । अस्तित्ववादीहरू मृत्युलाई अन्तिम मान्दछन् र मृत्युपछि केही छैन वा केही हुँदैन

    Detail
  • पुर्व पश्चिम राजमार्गमा जे देखियो
    पुर्व पश्चिम राजमार्गमा जे देखियो

    विनय तिम्सीना दिनको १२ बजे देखिनै हिंडनको हतारो थियो यात्रा त्यतीधेरै लामो नभए पनि करिव एक रातको गाडिको यात्रा थियो इलाम बाट विर्तामोड सम्मको यात्रा सहज थियो सहज तरीकाले यात्रा गरियो त्यस पछाडीको यात्रा रात्री बसको यात्रा शुरु भयोे बेलुकाको ७ बजे बिर्तामोडको पश्चिम स्टेनबाट वस चडियो वसमा ए साईडको एक र दुई नं.को सिटको यात्रा सहज त थियो तर त्यो

    Detail
  • शुभकामना आतंक, दसैं र सपनाहरू
    शुभकामना आतंक, दसैं र सपनाहरू

    –लक्ष्मीप्रसाद मिश्र कसैले भनेझैं अब केही दिन शुभकामना आतंक मच्चिने छ, दसैंका नाममा । सामाजिक सञ्जाल फेसबुकमा अनेक तौर तरिकाका शुभकामना आतंकले भरिएका सामग्री पोष्ट, ट्याग, सेयर र अपलोड हुने छन् । मोवाइल मुखै नबिसाइकन भनेझंै गरी निरन्तर बजिरहनेछ, शुभकामनाका भ्वाइस र टेक्स म्यासेजका रुपमा । अनि कसरी मनाउने यसपालिको दसैं ? के छ दसैं योजना ? दसैं कसरी आउदैछ वा कस्तो

    Detail
  • सहमती नटुटाऊ, बरु पालैसान्ती चलाऊ
    सहमती नटुटाऊ, बरु पालैसान्ती चलाऊ

    विष्णुप्रसाद काफ्ले संविधान जारी गर्नका लागि एकताबद्ध देखिएका प्रमुख राजनीतिक दलहरु सत्ताको नेतृत्व परिवर्तनको सामुन्ने आइपुग्दा आआफ्नै बाटो समाउन उद्धत देखिए । प्रमुख दलहरुको जून प्रकारको अथक मेहनत र समझदारीबाट संविधान जारी भयो, यसको संस्थागत र सफल कार्यान्वयनका लागि पनि उस्तै प्रकारको सहकार्य र एकता नेपाली जनताले अपेक्षा गरेका थिए । संविधानको कार्यान्वयनमा राष्ट्रिय स्वाधिनता, स्वाभिमान र एकतालाई अझ उन्नत बनाउदै

    Detail
  • स्वाधिनताका लागि समृद्धि, राष्ट्रिय इच्छा शक्तिको आवश्यकता
    स्वाधिनताका लागि समृद्धि, राष्ट्रिय इच्छा शक्तिको आवश्यकता

    विष्णुप्रसाद काफ्ले डेढ हप्ता अघिदेखि भारतीय पक्षबाट मुख्य आपूर्ति नाकाहरुमा गरिएको अवरोधका कारण आम मानिसको जनजीवन अस्तव्यस्त र कष्टकर बन्दै गएको छ । झण्डै सातहप्ता देखि आन्दोलनको भूमरीमा फसेको मधेशमा गहिरीएको सङ्कट समाधानको भरपर्दो सुत्र अझै फेला परेको छैन । अघोषित नाकाबन्दीको प्रत्यक्ष प्रभावका कारण पहाड अझै सकसपुर्ण बन्दै छ । इन्धनको हाहाकारले सम्पुर्ण क्षेत्रलाई ‘प्यारालाइज’ गर्न थालेको छ । उद्योगधन्दा

    Detail
  • यसरी बन्नु पर्छ फास्ट ट्रयाक सडक
    यसरी बन्नु पर्छ फास्ट ट्रयाक सडक

      दिपक गौतम बहुचर्चित तराइ काठमाण्डौं जोड्ने निजगढ काठमाण्डौं फास्ट ट्रयाक सडक अहिले चर्चाको शिखरमा छ । सरकार आफ्नो आयुको केही नजिक भएको अवस्थामा जसरी भए पनि बनाएरै छोड्ने अभिप्रायमा लागेको छ भने अर्को तिर नागरिक समाज, संसदका केही समितिहरु, केहि सभासदहरु र केहि सरकारका सदस्यहरु नै यो राष्ट्र हित बिपरित छ र यो बन्नु हुदैन भन्ने पक्षमा देखिएको छ । यसै

    Detail
  • जेष्ठ नागरिक र वर्तमान अवस्था
    जेष्ठ नागरिक र वर्तमान अवस्था

      युवराज खनाल – जेष्ठ नागरिक जीवनको एउटा महत्वपूर्ण तथा एक जटिल अवस्था हो । उनीहरुको माध्यमबाट समाजका हरेक सामाजिक मूल्य मान्यता र अनुभवहरु पनि नयाँ पुस्तामा सम्प्रेषण भई समाजमा केही मानविय मूल्य मान्यता अवलम्बन गर्न सकिन्छ । मानिस एउटा सर्वश्रेष्ठ र विवेकशिल प्राणी हो । उसले गरेका हरेक पक्षहरु एकदमै मानविय हुनु अत्यन्त आवश्यक छ । मानिस जन्मेपछि एकदिन अवश्य मुत्यु

    Detail
  • मिटिङ प्वाइन्ट/ नयाँ संविधानको मस्यौदामा के के छन् कृषिका कुरा
    मिटिङ प्वाइन्ट/ नयाँ संविधानको मस्यौदामा के के छन् कृषिका कुरा

     विष्णुप्रसाद काफ्ले अहिले संविधानसभाबाट नेपालको नयाँ संविधान निर्माणको कार्य उत्तर्राद्ध तिर पुगेको छ । अनपेक्षित राजनैतिक घटनाक्रमबाट जारी प्रक्रिया कतै मोडिएन भने अब केहि हप्ता भित्रै नेपालको नयाँ संविधान जारी हुदैछ । नयाँ संविधानका विषयमा नेपालका हरेक तह र तप्का, क्षेत्र, वर्ग र समूदायले आफ्ना सवालहरु संविधानमा के कसरी सम्बोधन भएका छन् भन्ने अत्यन्तै चासोका साथ हेरिरहेका छन् । नेपालको कृषि

    Detail
  • जीवनहरी शर्माको तिलक प्रथा
    जीवनहरी शर्माको तिलक प्रथा

    इलामेली माटो बालीनालीका लागि मात्र मलिलो छैन अपितु शिक्षा, ज्ञान विज्ञान, कलासाहित्य र राजनीतिकालागि समेत मलिलो सावित भएको छ । यस भूमिबाट उठेर राष्ट्रिय स्तर अझ अन्तर्राष्ट्रिय स्तरमा विविध क्षेत्रमा नाम कमाएका धेरै ब्यक्तित्वहरु छन् । ख्याति भित्रिने र बाहिरिने कुनै लक्ष्मणरेखा हुदैन । जिल्लाको सीमा पार गरेपछि यस्ता ब्यक्तित्वहरुले आफु जन्मिएको डेढ हात जमिनलाई बिर्सन पुगेर मर्दाको सातहात कपडाको

    Detail
  • सकारात्मक सोचको सेरोफेरो
    सकारात्मक सोचको सेरोफेरो

    विजयराज पौड्याल वि.स. २०६२÷६३ को जन आन्दोलन पश्चात नेपालमा संविधान सभाबाट संविधान निर्माण गर्ने क्रममा नेपालको अन्तरिम संविधान २०६३ जारि भयो । यतिबेला नेपालको संविधान प्रारम्भीक मस्यौदा २०७२ तयार भै सो उपर निर्णायक छलफल जारि छ ।  अव यो “मस्यौदा” शब्द हटी नयाँ संविधान जारि हुन अझ उपयुक्त वातावरण निर्माणमा नै जोड दिनु पर्दछ जसको पहिलो शर्त हो—सकारात्मक सोच र सोहि

    Detail
  • सन्दकपुर दैनिकको आठौँ बार्षिक उत्सवको अवसरमा हामीलाई मायाँ गरेर दिनुभएका शुभकामनाहरु
    सन्दकपुर दैनिकको आठौँ बार्षिक उत्सवको अवसरमा हामीलाई मायाँ गरेर दिनुभएका शुभकामनाहरु

    ब्यवसायीक पत्रिका बनोस  वुद्धविर राई   सन्दपकुर दैनिकको आज आठ औँ बार्षिक उत्सव । पूर्वको पहाडी जिल्लामा पहिलो २०६४ साल साउन २८ गते पहिलो पटक सन्दकपुर दैनिकको प्रकाशनको आरम्भ भएको थियो । पहाडी जिल्लाबाट  दैनिक पत्रिका प्रकाशनको चुनौतिले आज आठौँ वर्ष पार गरेको छ । बिचमा केही समय पत्रिका प्रकाशन स्थगित भएपनि हालका निदमा भने यसको खासै अनियमिता छैन । सञ्चार उद्योगले लगानी

    Detail