space for add
space for add

कला/साहित्य

  • श्रीस्वस्थानी व्रतकथाको साङ्गे आज, भक्तिपुवर्वक पुजा गरि  समापन गरिँदै
    श्रीस्वस्थानी व्रतकथाको साङ्गे आज, भक्तिपुवर्वक पुजा गरि समापन गरिँदै

    सन्दकपुर संवाददाता, इलाम २० माघ– गत पौष शुल्क पूर्णिमादेखि भन्दै र सुन्दै आएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको मंगलबार ९आज० साङ्गे हुँदैछ । माघलाई शिव उपासना गर्ने महिना मानेर श्रीस्वस्थानीको अनुष्ठान गर्ने नेपाली परम्परा रहँदै आएको छ । साङ्गेमा व्रतालुहरूले परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरीलगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १०८ संख्यामा परमेश्वरीलाई चढाउने गरिन्छ

    Detail
  • रंगशालामा हुने कपिल शर्माको कार्यक्रम स्थगन गर्न प्रशासनको आदेश स्थानीय प्रशासनले भन्यो( माघ ८ पछि मात्र गर्नु
    रंगशालामा हुने कपिल शर्माको कार्यक्रम स्थगन गर्न प्रशासनको आदेश स्थानीय प्रशासनले भन्यो( माघ ८ पछि मात्र गर्नु

    २६ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतीय चर्चित कमेडियन कपिल शर्माको शनिबार दशरथ रंगशालामा हुने कार्यक्रम स्थगित गर्न आदेश दिएको छ । एनसेलको आयोजनामा भोलि शनिबार रंगशालामा कपिलको उपस्थितिमा ‘पर्पलफेष्ट’ कार्यक्रम राखिएको थियो । तर, कार्यक्रमको अघिल्लो दिन साँझ सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले  भने-सुरक्षाका कारण

    Detail
  • चोर बिरालो कता पल्कियो ???? यो भिडियोमा......

    चोर बिरालो कता पल्कियो ???? यो भिडियोमा......

    Detail
  • अनौपचारिकमै सीमित टीकाको गायन शोख
    अनौपचारिकमै सीमित टीकाको गायन शोख

    कमला थापा इलाम, २३ कात्तिक ः इलाम जिल्ला बालमैत्री बनाउन बालबालिका खुलेर रमाउन (ल्याइदिउँ सुविधा)२ बालमैत्री के हो त नहौँ दुविधा । बजेट धेरै बच्चालाई आएको शिर्षक फेर्दै अर्केले खाएको (किन यस्तो भो ?)२ बच्चालाई थाहा हुन्न भने जस्तो भो । साना साना बच्चालाई हेरेर परम्परा ढाँचालाई फेरेर (गरौँ लगानी)२ आचरण फेरेर भ्रष्ट भगाउने । बच्चालाई सहभागी गराउन चेतनाले त्यो दिमाग भराउन (बनाउँ सहभागी)२ अधिकार नदिए भन्छ अभागी । सबै संस्था सहभागी गराउने बाल शोषणलाई

    Detail
  • युवा गायक योगेन्द्रको ‘उत्साह’
    युवा गायक योगेन्द्रको ‘उत्साह’

    योगी योगेन्द्र, असोज १४ संखुवासभा– भोजपुरका युवा गायक योगेन्द्र राईको ‘उत्साह’ एल्बम  भोजपुरको दिङ्ला बजारमा बिमोचन गरीएको छ। युवा गायक योगेन्द्रकै शब्द, संगीत तथा स्वरमा रहेको डि.भि.डि. एल्वम ‘उत्साह’को  नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ श्री नारदमणि हार्तम्छाली ूकलाङले गरेका हुन् । प्रमुख आतिथि समेत रहेका कलाङ भोजपुरको दिङ्ला बजारमा बिमोचन उक्त एल्वम बिमोेचन गरेका हुन् । युवा गायक योगेन्द्रका अनुसार आफ्नै

    Detail
  • सुमी सिंहको सुमी सार्वजनिक
    सुमी सिंहको सुमी सार्वजनिक

    सन्दकपुर संवाददाता इलाम, २३ भदौ : इलामको शान्तिपुरमा जन्मिएर सदरमुकामलाई कर्मथलो बनाइरहेकी गीतकार सुमी सिंहको एकल रचना र सङ्गीतकार अविदको एकल सङ्गीतमा तयार पारिएको गीतिसङ्ग्रह सुमी सार्वजनिक गरिएको छ । कार्यक्रमका विशेष अतिथि गीतकार सुवासचन्द्र ढुङ्गेलको हातबाट सुमीको शनिबार सार्वजनिक गरिएको हो । सङ्गीतकार अविदको सभापतित्वमा सम्पन्न भएको सुमी सार्वजनिक कार्यक्रममा गीतकार सुमी सिंहले आप्mनो गीति सिर्जनाका बारेमा प्रष्ट पारेकी थिइन् ।

    Detail
  • राइजिङ स्टारको उत्कृष्ट पाँच छनौट

    सन्दकपुर संवाददाता ताप्लेजुङ, १६ भदौ : राइजिङ स्टार–२०७१ अन्तर्गत मेची अञ्चलस्तरीय खुल्ला गायन तथा नृत्य प्रतियोगिताका लागि उत्कृष्ट पाँचको छनौट भएको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भएको छनौटमा नृत्यतर्फ सङ्कोच श्रेष्ठ, सिर्जना लिम्बु, रोजित सिंजाली, भारती तिमल्सिना र रविन आचार्य उत्कृष्ट पाँचमा छनौट भएका हुन् । यस्तै गायनतर्फ बीरेन लिम्बु, कमला पालुङ्वा, मिथुन मादेन, अर्जुन नाल्बो र कुन्ता बराल उत्कृष्ट पाँचमा छनौट

    Detail
  • कविता र गजल प्रतियोगिता

    सन्दकपुर संवाददाता ताप्लेजुङ, १२ भदौ : सत्मार्ग साहित्यिक पत्रिका सिकैंचाले आयोजना गरेको खुल्ला कविता तथा गजल प्रतियोगितामा कवितातर्फ लेकाली कान्छा ‘मुक्कुम’ र गजलतर्फ नवीन लाम्गादे प्रथम भएका छन् ।  युवाकवि मोतिराम भट्टको १४९औँ जन्म जयन्तीको अवसर पारेर आयोजित प्रतियोगितामा कवितातर्फ सीता पिरती द्वितीय, राजु पोखरेल तृतीय र लीला आँसु सान्तवना भएका थिए । यस्तै गजलमा अज्ञान्ता लिम्बू द्वितीय, सूर्य बराइली तृतीय र

    Detail
  • आज दर खाँदै गर्दा ध्यान दिनोस्

    (२०७१।०५।११) दर खानु भयो ? कुन कुन खाने कुराको मिश्रणले बन्छ दर ? तीजको अघिल्लो दिन आज हिन्दु महिलाले ‘दर’ खाएर रमाइलो गर्दैछन । आधुनिकताको प्रभावका कारण पछिल्ला बर्षमा ‘दर’ खाने पर्व तीज भन्दा बढि चर्चित बनिसकेको छ । केही वर्ष अघिसम्म शहरी क्षेत्रका आधुनिक शहरीया महिलाहरु ‘दर’ खाने कुरालाई पछ्यौटे संस्कृतिको उपज ठान्दथे । ‘दर’ शब्दप्रति नै आधुनिक महिलाको पूर्वाग्रह

    Detail
  • तिजको दर खाने दिन आज

    इलाम, ११ भदौ : हिन्दू महिलाहरुको महान चाडका रुपमा चिनिने तीज पर्व अन्तर्गत आज दरखाने दिन । तीजको ब्रत बस्ने महिलाहरुले आज विभिन्न मिठाई लगायतका परिकार तयार पारेर राती अबेरसम्म दर खाने प्रचलन छ । भोली तीजका दिन महिलाहरु दिनैभरि पानी समेत नखाई ब्रत बस्ने भएकाले शारीरिक कमजोरी नहोस् भनेर अघिल्लो दिन राती विभिन्न परिकार खाने चलन छ । विवाहित

    Detail
  • मोतिजयन्तीमा इलाम र ताप्लेजुङमा छुट्टछुट्टै कार्यक्रम

    सन्दकपुर संवाददाता इलाम, ९ भदौ : १४८औँ मोति जयन्तीको अवसर पारेर सोमबार देशभर विभिन्न ठाउँमा साहित्यिक कार्यक्रमहरु सम्पन्न भएका छन् । सो अवसरमा इलाम र ताप्लेजुङका साहित्यप्रेमीहरुले पनि कार्यक्रम सम्पन्न गरि मनाएका छन् । इलाम सदरमुकामस्थित नगरपालिका कार्यालयको हलमा भएको कार्यक्रममा जीतपुर २ का ८१ बर्षीय साहित्यकार प्रेमसागर बरालद्वारा लिखित ‘विद्रोह’ नामको कविता सङ्ग्रह विमोचन गरिएको छ । उक्त सङ्ग्रहको वरिष्ठ

    Detail
  • आज सोमबारे तथा कुशे औँशी, बाबुको मुख हेर्ने दिन
    आज सोमबारे तथा कुशे औँशी, बाबुको मुख हेर्ने दिन

    सन्दकपुर संवाददाता इलाम, ९ भदौ : कुशे औँशी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औँशी)का दिन मनाइने पर्व हो । कुशे औँशीमा पिताजीको मुख हेर्ने, अर्थात बुबा दिवसको रूपमा मनाई बुबालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई

    Detail
  • आज मोती जयन्ती
    आज मोती जयन्ती

    सन्दकपुर संवाददाता इलाम, ९ भदौ : राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १४१औँ जन्मजयन्ती आज सोमबार देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं. १९२३ साल भाद्र कृष्ण कुशे औँशीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औँशीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीबृद्धिका लागि महत्वपूर्ण योगदान पु¥याएका थिए । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान

    Detail
  • कुशेऔंंशी मनाइँदै
    कुशेऔंंशी मनाइँदै

    सन्दकपुर संवाददाता इलाम, ९ भदौ : कुशे औँशीका दिन आज हिन्दू धर्मावलम्बीहरू वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्रयाउँदै छन् । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा

    Detail
  • रेडियो स्टेशनमै तीज कार्यक्रम
    रेडियो स्टेशनमै तीज कार्यक्रम

    सन्दकपुर संवाददाता इलाम, ७ भदौ : हरितालिका तीजको अवसर पारेर आज शनिबार इलाम एफएमले तीज विशेष कार्यक्रमको आयोजना गरी दर खाएर तीज पर्व मनाएको छ । एफएमको कार्यालयमै एक कार्यक्रमको आयोजना गरि एफएमका सञ्चालक समितिका अध्यक्ष, समितिका प्रतिनिधि, कर्मचारी लगायत अन्य अतिथिको उपस्थितिमा शुभकामना आदानप्रदान गरी दर खाएर तीज पर्व मनाएको हो । उक्त तीज विशेष कार्यक्रममा एफएमका अध्यक्ष महेश बस्नेतले

    Detail
  • बट् स्लोली स्लोली..., इलामका गाउँमा नाँचे बिदेशी स्वयम्सेवक
    बट् स्लोली स्लोली..., इलामका गाउँमा नाँचे बिदेशी स्वयम्सेवक

    सन्दकपुर संवाददाता गोदक, ७ भदौ : ‘बाँसैको गुलेलीमा नजरैको मट्याङ्ग्राले..., बट् स्लोली स्लोली...’ बोलको गीत घन्किरहेको थियो । सिमसिमे पानीमा खुल्ला मैदानमा तीनजना महिलासहित पाँचजना बिदेशी युवाहरु अबिर, माला, खदा अनि नेपाली ढाका टोपीसहित छमछम नाचिरहेका थिए । मुहारमा खुशीसहितको मुस्कान लिएर गीतको तालमा जानिनजानी हात, खुट्टा र कम्मरले भाका मिलाउने प्रयत्न गरिरहेका थिए । मैदानमा भएका स्थानीय बासिन्दा, शिक्षक र विद्यार्थीले

    Detail
  • हर्कटेमा तीज कार्यक्रम

    इलाम, ५ भदौ : हरितालिका तीजको अवसरमा आज इलामको सूर्योदय नगरपालिका कन्यामको हर्कटे बजारमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । हर्कटे बजारबासी महिलाहरु भेला जम्मा भएर रमाइलो गरी सामूहिक दरखाने कार्यक्रम गरी तीज बिशेष कार्यक्रम गरिएको हर्कटे निवासी हेमन्ता निरौलाले बताइन् । हर्कटेका ४५ जना महिला भेला भएर रमाइलो गीत तथा नृत्य प्रस्तुत गर्दै सामूहिक रुपमा दर खाएका थिए

    Detail
  • हेभेन्ली पाथको अधिवेशन

    कमाल थापा इलाम, ५ भदौ : हेभेन्ली पाथ नेपाल जिल्ला शाखा समिति इलामको नवौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन हिजो बुधबार सदरमुकाममा सम्पन्न भएको छ । हेभेन्ली पाथका केन्द्रीय अध्यक्ष खेम मादेनको प्रमुख आतिथ्यता तथा इलाम शाखाका अध्यक्ष हेमन राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला भरीबाट विभिन्न गाविसका प्रेमवादमा आवद्ध सदस्य तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  हेभेन्ली पाथको नवौ साधारण सभामा

    Detail
  • पूर्वीय वाङ्मय र सम्पदाको संरक्षण गर्नुपर्ने

    सन्दकपुर संवाददाता मङ्गलबारे, २ भदौ : पूर्वीय वाङ्मय र सम्पदाको संरक्षणका लागि सबै जुट्नुपर्ने धारणा इलामका धार्मिक ब्यक्तित्वहरुले राखेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार मङ्गलबारेमा सम्पन्न स्थानीय लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समितिको साधारण सभामा उपस्थित सप्तमाई गुरुकुल इलामका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अर्जुन थापा, नेपाल ज्योतिष परिषद् इलाम जिल्ला कार्य समितिका अध्यक्ष चेवनप्रसाद दुलाल, भानुभक्त उच्च माविका प्राचार्य प्रकाश

    Detail
  • आज कृष्णअष्टमी, कृष्णमन्दिरहरुमा भक्तजनहरुको  भीड
    आज कृष्णअष्टमी, कृष्णमन्दिरहरुमा भक्तजनहरुको भीड

    सन्दकपुर संवाददाता इलाम १ भदौं, – प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन

    Detail