space for add
space for add

कला/साहित्य

  • मुष्ठीदान र चन्दाले गुरूकुल विद्यापीठ चलाइँदै

    रोहितचन्द्र भट्टराई इलाम, २० जेठ – बरबोटेस्थित तोरीबारीमा सञ्चालन भइरहेको सप्तमाई गुरूकुल संस्कृत विद्याश्रम मावि अहिले मुष्ठीदान र चन्दाबाट सञ्चालन भइरहेको छ । माध्यमिकस्तरको अध्यापन भइरहेको सो विद्यापीठमा नेपाल सरकारले एकजनामात्र शिक्षकको दरबन्दी उपलब्ध गराएकोले बाँकी सबै खर्च चन्दाबाट ब्यहोरिँदै आएको हो । झण्डै एक दशक अघिदेखि सञ्चालित यो विद्यापीठ गतवर्षसम्म निमाविस्तरको मात्र थियो । विद्यापीठ सञ्चालन गरिरहेको संस्था बाङ्मय अध्ययन अनुसन्धान केन्द्रको पहलमा

    Detail
  • मुन्धुम प्रदर्शित

    सन्दकपुर संवाददाता पाँचथर, ३१ बैसाख– किरात राईहरुको इतिहास, धर्म, भाषा, संकार र संस्कृतिसित सम्बन्धित वृत्तचित्र ‘मुन्धुम’ आइतबार फिदिममा प्रदर्शन गरिएको छ । किरात राईहरुको इतिहास, भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यायोक्खा, पा“चथरद्वारा देखाइएको वृत्तचित्र ५० मिनेटको छ । किरात राईहरुको आदिम इतिहास, बसोबास स्थान, संख्या, र भाषा, धर्म, संस्कृतिलगायतको खोज अनुसन्धान गरी बनाइएको चलचित्र अहिलेसम्म नेपालमा २५ हजारभन्दा बढीले

    Detail
  • इलाममा २५५६औँ बुद्धजयन्ती मनाइयो

    गणेश घिमिरे, इलाम, २४ बैशाख ः भगवान गौतम बुद्धको २५ सय ५६ औँ जन्मजयन्ति आइतबार बौद्ध धर्माबलम्बीहरूले नेपाल लगायत विदेशमा पनि धुमधामका साथ मनाउँदै छन् । गौतम बुद्धको जन्म र मृत्यु भएको विश्वासका साथ हरेक बर्षको बैशाख पुर्णिमाको बिशेष महत्व रहेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहानैदेखि स्वदेशी तथा विदेशी वौद्ध धर्माबलम्बीको बाक्लो उपस्थिती रहेको छ । बुद्ध जयन्तिकै अवसर पारेर सरकारले आइतबार

    Detail
  • उभौली पर्व सुरु

    इलाम, २४ बैशाख (सस) ः किराँत समुदायले मनाउने उभौली पर्व आइतबार सुरु भएको छ । बालीनाली लगाउने समय आएको सम्झनामा मनाईने यो पर्वमा प्रकृतिसँग नजिक रही प्राकृतिक विपत्ति आइनपरोस् भन्दै प्रकृति, देवीदेवता र भूमिको पूजा गर्ने प्रचलन रहेको छ । यो पर्वको अवसरमा आइतबार देशभर विभित्र कार्यक्रमहरूको आयोजना गरिएको छ । इलाममा पनि साकेला थानमा बिजुवाद्वारा पूजाआजा गर्दै उद्घाटन गरे

    Detail
  • भिडियोमा जस्तो सेक्सी छैन ः सङ्गम

    भीमकुमार बाँस्कोटा पाँचथर, १५ बैशाख ः पाँचथरको लुङ्रूप्पा गाविसमा जन्मेर म्यूजिक साधनका लागि काठमाण्डौलाई कार्यथलो बनाएका संगम लिम्बुले नयाँवर्षको आगमनसँगै बजारमा आएको सेरोफेरो नामक म्युजिक भिडियो एल्वमका ‘मरिन्छ कि बाँचिन्छ’ ‘आपाङ्ग’ ‘राष्ट्रपति’ ‘पोखरा पनि’ र ‘जाँउ साँईली’ लगायतका पाँच म्युजिक भिडियोहरु पत्रकारलाई शुक्रबार दृष्याभोजन गराएका हुन् । उनको म्युजिक भिडियोका दृष्यहरू देखेर नेपाली समाजमा हुर्केको जो कसैले पनि सेक्सीको उपमा दिन नहिच्किचाउने

    Detail
  • गायन प्रतिभाको उपाधि सुजन शंकरलाई

    भीमकुमार बाँस्कोटा पाँचथर, १४ बैशाख ः जिल्ला शिक्षा कार्यालय पाँचथरको आयोजनामा सञ्चालन भएको माध्यमिक स्तरीय गायन प्रतिभाको खोजी कार्यक्रम मङ्गलबार पाँचथर सदरमकाम फिदिममा सम्पन्न भएको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभालाई माथि उठाउने उद्देस्यले जिल्ला शिक्षा कार्यालय पाँचथरले इतिहासमै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो । गायन प्रतिभाको खोजी कार्यक्रममा पाँचथर जिल्लाका विभिन्न विद्यालयमा अध्ययरत १३ जना विद्यार्थीहरुले भाग लिएका

    Detail