कला/साहित्य

  • इलामका राजेश “अभ्यर्थना” लिएर आए

    सन्दकपुर संवाददाता इलाम, ३० असोज  इलाम नगरपालिका ९ (साविक इलाम नगरपालिका ५) भञ्ज्याङका राजेश चाम्लिङ राईले आप्mनो दोस्रो एल्बमस्वरुप अभ्यर्थना लिएर बजारमा आएका छन् । केहीसमय अघि नै बिमोचन गरेर सार्वजनिक गरिएको अभ्यर्थनामा राजेशले चारवटा गीत समावेश गरेका छन् । आप्mनो नामका गायक अरुपनि भएपछि नामका अगाडि बी एण्ड डी राखेर सोही नाममा आपूmलाई प्रस्तुत गर्दै राजेशले अभ्यर्थना ल्याएका हुन् । उनले यो एल्बममा

    Detail
  • इलाममा ‘फरक आयाम’ को साहित्यिक जमघट

    सन्दकपुर संवाददाता इलाम, 6 असोज   पूराना स्थापित र नयाँ पुस्ताका साहित्यकारबीच बिहीबार इलाम सदरमुकाममा साहित्यिक जमघट भएको छ । पुराना र नयाँ पुस्ताका सर्जकहरु एकै मञ्चमा उभिएर साहित्यकि खुराक पस्कने अवसर ‘फरक आयाम’ ले जुराएको हो । साहित्य क्षेत्रमा १ वर्षदेखि क्रियाशिल इलामको ‘फरक आयाम’ नामक संस्थाले बडा दसैंका अवसर पारेर घटस्थापनाको दिन वृहत साहित्यक तथा रचना वाचन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पूर्वका

    Detail
  • बरु भुल्न सकेँ नशाहरु, तिमीलाई भुल्न सकिनँ
    बरु भुल्न सकेँ नशाहरु, तिमीलाई भुल्न सकिनँ

    विजयशेखर भट्टर्राई इलाम, ७ साउन : चोट के हो, व्यथा के हो । म जस्तो घाइतेलाई सोध मिलन के हो खुशी के हो  मसँग कहिल्यै सोध्धै नसोध ।। नेपाली सुगम गीत सङ्गीतका नक्षत्र स्वर्गीय अरुण थापालाई बुधबार साँझ इलाममा सम्झना गरियो । १७औँ अरुण थापा स्मृति साँझका अवसरमा सदरमुकामको गौतम बुद्ध सभाहलमा इलामका प्रतिभा भुपेन्द्र र्राईले उनका १७ वटा गीत गाए । भुपेन्द्रले अरुण थापाका स्मृतिका

    Detail
  • इलाममा बाटोमूनिको फूल २

    सन्दकपुर संवाददाता इलाम, १३ जेठ : सामाजिक विसङ्गति, राजनीतिक उश्रृङ्खलता र जातीय विभेदबिरुद्धको चेतनामूलक चलचित्र 'बाटोमुनीको फूल २' इलाम सदरमुकाममा पर््रदर्शन शुरु गरिएको छ । रिदम फिल्म्स प्रालिको व्यानरमा निर्मित चलचित्रको च्यारिटी शो बिहीबार सदरमुकामको गौतम बुद्ध सभाहलमा सुरु भएको हो । गोलाखर्कस्थित राहसल बाल अनाथालायको सहयोगार्थ प्रदर्शित चलचित्रको उद्घाटनका क्रममा गायक/नायक यस कुमारले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

    Detail
  • बनारसको लजमा बास
    बनारसको लजमा बास

    गणेशकुमार शर्मा भट्टर्राई रेलको लामो यात्रा र नौलो ठाउँको बासले समिरालाई थकानले ढाक्यो । खाना उनलाई घरको जस्तो लागेन । पढ्ने उत्कट इच्छा पूरा गर्न घर छा्ड्नै थियो, आफनो दृढताले उनलाई मानसिक थकान नभएपनि शारीरिक थकान स्वाभाविक थियो । नयाँ कोठा, नयाँ खाट, नयाँ लुगाफाटा नियमित सहजता थिएन । निन्द्रा अचम्मको प्रकृया छ शरीरले चाहेर पनि मनले चाहेन भने आउँदैन ।

    Detail
  • पाथीभरामा डेढ करोड रुपियाँ भेटी सङ्कलन

    प्रयास लिम्बू ताप्लेजुङ, ७ बैशाख : ताप्लेजुङस्थित प्रसिद्ध तर्ीथस्थल पाथीभरामा झण्डै डेढ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले पछिल्लो पटक जम्मा गरेको साढे लाख समेत हालसम्म करिव डेढ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको हो । पछिल्लो पाँच महिनाको अवधिमा आठ लाख ४१ हजार पाँच सय रुपियाँ भेटी रकम जम्मा भएको र त्यसअघि सङ्कलन भएको

    Detail
  • अननिया मिस इलाम कल्ज आइकन
    अननिया मिस इलाम कल्ज आइकन

    सन्दकपुर संवाददाता इलाम, ५ बैशाख : इलाममा शनिबार सम्पन्न भएको मिस इलाम कलेज आइकनको उपाधि अननिया सुवेदीले हात पारेकी छिन् । युथ अवार्नेस क्याम्पेनको आयोजनामा भएको आइकनको फाइनल प्रतियोगितामा १६ जना प्रतिष्पर्धीलाई उछिन्दै सुबेदी विजयी बनेकी हुन् । प्रतियोगिताको 'फष्ट रनर अप'मा अल्का बान्तवा र 'सेकेण्ड रनर अप'मा श्रीसा र्राई विजयी भए । पहिलो चरणमा भएको प्रतिष्पर्धाबाट छानिएका प्रतियोगिलाई ब्यक्तित्व विकास

    Detail
  • कथा : समिराको बनारस यात्रा
    कथा : समिराको बनारस यात्रा

    गणेशकुमार भट्टर्राई विशिष्ठ श्रेणीमा मध्यमा उत्तर्ीण्ा गरेकी आफ्नी कान्छी छोरीलाई वनारस गएर उच्च शिक्षा हासिल गर्ने उत्कट इच्छालाई ठाकुरजीले नकार्न सकेनन् । छोराहरूलाई पढाउने इच्छा उनको अधुरो रहेको छ । छोराहरूको ब्यवहार हर्ेदा उनी मरेपछि तर्पण पिण्ड गर्ने अधिकार छोरामा रहेको कुरामा शङ्का गर्न थालेका छन् । जिवित अवस्थामा बाबुआमालाई वास्ता नगर्ने, कुल र जातिको परम्परा र विश्वासमा कुनै आस्था नराख्ने

    Detail
  • बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पढाई हुने
    बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पढाई हुने

     बिर्तामोड, ८ भदौ ः उच्च शिक्षा अध्ययन गर्न भारतको बैंगलोर जान चाहने नेपाली विद्यार्थीहरुले अब एयरलायन्स एण्ड एयरपोर्ट म्यानेजमेण्ट सम्बन्धी कोर्ष पनि अध्ययन गर्न पाउने भएका छन् । झापाको बिर्तामोडस्थित क्याम्ब्रीज इन्स्टीच्यूट अफ टेक्नोलोजीले भारत बैंगलोरको हिन्दुस्तान एभिएसन एकाडेमीसँग विद्यार्थी अध्ययन गर्न पठाउने सम्झौता गरेपछि नेपाली विद्यार्थीहरुलाई उक्त अवसर जुरेको क्याम्ब्रीज इन्स्टीच्यूट अफ टेक्नोलोजीका संस्थापक शिशिर सिंखडाले बताए ।   प्लस टू

    Detail
  • दुई श्रष्ठालाई सम्मान
    दुई श्रष्ठालाई सम्मान

     इलाम ७ भदौ ःपुर्वाञ्चल ब्यापी प्रतिभा मञ्च गायन तथा नृत्य प्रतियोगिता २०७२ को फाइनल अडिसनको अवसर पारेर इलामका दुई श्रष्ठालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा प्राज्ञ कोमल निरौला र नृत्य निर्देशक रोशन कर्माचार्य रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजना फागोले सम्मान गरेका थिए ।  इलाममा नै बसेर समग्र कलाकारितामा विशेष योगदान

    Detail
  • पूर्ण र रामवीर बने बिजेता
    पूर्ण र रामवीर बने बिजेता

     इलाम, ७ भदौ ः पूर्वाञ्चलब्यापी खुला गायन तथा नृत्य प्रतियोगिता प्रतिभा मञ्च २०७२ को नाम दिएर सञ्चालन गरिएको सांस्कृतिक प्रतियोगिताको शनिबार सम्पन्न फाइनलबाट इलामका दुईजना प्रतिभा बिजेता बनेका छन् । सदरमुकामको गौतमबुद्ध सभागृहमा शनिबार राती सम्पन्न भएको फाइनलबाट गायनतर्पm इलाम बाँझोका पूर्ण लिम्बू र नृत्यतर्पm जितपुरका रामवीर लिम्बू प्रथम भएका हुन् । प्रतियोगितामा गायनतर्पm जितपुरका रोशन लिम्बू र नृत्यतर्पm ताप्लेजुङकी रोशनी

    Detail
  • रमेशको नारा ‘माया जिन्दावाद’
    रमेशको नारा ‘माया जिन्दावाद’

     इलाम, ७ भदौ ः इलामका युवा गायक तथा संगीतकार रमेश बोखिम राईको अहिले दिनहुँको नारा ‘माया जिन्दावाद’ रहेको छ । केही समय अघिदेखि नै उनले यो नारा दिनैपिच्छे घन्काउँदै काठमाण्डौ लगायत विभिन्न स्थानमा त्यसैको छायांकन समेत गरिरहेका छन् । उनले घन्काएको यो नारा उनैले बनाउँदै गरेको नयाँ गीतको बोल तथा नयाँ एल्बमको नाम हो । ‘माया जिन्दावाद’ भन्ने यो एल्बम बजारमा

    Detail
  • फाइनल अडिसन इलाममा
    फाइनल अडिसन इलाममा

     सन्दकपुर संवाददाता इलाम २ भदौ । पुर्वाञ्चल व्यापी प्रतिभा मञ्च गायन तथा नृत्य प्रतियोगिता २०७२ को फाइनल अडिसन इलाममा हुने भएको छ । सङ्गीत साधना कला केन्द्रले आयोजना गरेको उक्त प्रतियोगितामा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्थुमका प्रतिष्पर्धीले सहभागिता जनाएका छन् । भदौ ५ गते इलाम सदरमुकाम स्थित गौतमबुद्ध सभागृहहलमा हुने फाइनल अडिसनमा उत्कृष्ट सातले प्रतिष्पर्धा गर्ने आयोजक साधना कला केन्द्रका

    Detail
  • मेरो कृति बिमोचन हुनेछ !
    मेरो कृति बिमोचन हुनेछ !

     ▬ तारा प्रसाद अधिकारी     नव वर्षको आगमनसंगै मेरो कृति बिमोचन हुनेछ   परम्परा नौलो हुनेछ   वास्तविक साहित्यकार मात्र आउने छन्   स्थान, जहाँ आकाश छानो हुनेछ   कार्पेट हरियो दुबो हुनेछ   सोफा ठेउके पिरा हुनेछ   ए.सी. शितल हावा चल्ने छ   आरामदायी सिरानी भित्ता हुनेछ   महल अनौठो र सुन्दरी हुनेछ   त्यो ’कन्याम’ चियाबारी हुनेछ   इलामकी एक परी हुनेछ   मेरो कृति बिमोचन हुनेछ ।       तयारी,   एक वर्ष अगावै सुपारी पठाईने छ   खर्च सबै आफैले जुटाउनु पर्नेछ   आजैबाट दैनिक रु. १ बचत

    Detail
  • ८ औं नेफ्टा फिल्म अवार्ड समारोहमा नेपाली चलचित्रकर्मीहरुको कतारमा कुम्भमेला लाग्ने
    ८ औं नेफ्टा फिल्म अवार्ड समारोहमा नेपाली चलचित्रकर्मीहरुको कतारमा कुम्भमेला लाग्ने

     तिलविक्रम थेवे दोहा कतार दोहा, २८ असार । नेपाल चलचित्र प्राविधिक संघले शुरुआत गरेको नेपाली चलचित्रको विभिन्न विधामा विभिन्न क्षेत्रका चलचित्रकर्मीहरुलाई प्रदान गरिदै आएको निकै लोकप्रिय नेफ्टा फिल्म अवार्ड यो वर्ष कतारमा आयोजना हुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघले अन्तराष्ट्रिय कलाकार मञ्चको समन्वयमा  आगामी बक्री ईद (इद अल अधा) मा कतारमा आयोजना गर्न लागेको ८औं नेफ्टा फिल्म अवार्ड–२०१५ वारे जानकारी

    Detail
  • भानुभक्तको सम्झनामा
    भानुभक्तको सम्झनामा

    सोम निरौला (कविता) सीताराम चिनाउने सरसिला प्यारो कथाका कवि आफ्नो सूख भुलेर काव्य कविता रच्ने उज्याला छवि होला जेल कठीन दुःख मनको त्यै काव्यमा भुल्दथ्यौ । नेपाली जनका कथा विरहका त्यै काव्यमा पोख्दथ्यौ । नेपाली कविता बने गहकिला तिम्रो रह्यो देन यो यो भाषा अनि चम्कियो झलमली सल्क्यो निभेको दियो घाँसीको मनको विचार सजिलो मीठो गरी पोखिदियौ ज्ञानी भै कन छैन राग मनमा घाँसी बडा मान्दियौ उस्को त्यो

    Detail
  • छक्क परिरहेका छन्

    कैलाश हिमाल वासी (कविता)–   घाम, जुन, तारा, हावाहुरी–वतास कालो, सेतो, निलो आकाशमा वादल बदलीरहने तिम्रो आकृती प्रकृति हिमाल पहाड तराई अविरल वग्ने हे इश्वर तिमी कहाँ छौ ? संसार के हुँदै गइरहेको छ, तिमीलाई प्रतिविम्व वनाई खोजी रहेका छौँ तिम्रै आधारमा धर्म कर्म निपेक्षित छन् । राष्ट्र–राष्ट्रमा बहुरुपी झैँ सम्झनामा स्थिर भई बहुलाई रहेका छन् । तिमी मान्छेको अवतरमा छौ कि काल्पनिक स्तम्भमा छौ ? भनन

    Detail
  • उमेर लुकाउँदै जन्मदिन मनाइन् कोमल वलीले
    उमेर लुकाउँदै जन्मदिन मनाइन् कोमल वलीले

    काठमाण्डौ ३ बैशाखः कति वर्ष पूरा भएर कति लागिन् रु मुख खोल्दिनन् कोमल वलि । तर, उनले बुधवार जन्मदिन मनाएकी छिन् । जन्मदिनको अवसरमा उनकी आमाले छोरीको यो वर्ष अझ राम्रो होस् भन्दै अष्टचीरञ्जीबीको पूजा गरेकी थिईन् । ‘आमाले पूजा गर्दिनु भयो । मैले त केही गरिन ।’ उनले भनिन् । बुधवारै काठमाडौको बुढानीलकण्ठ र टोखामा कार्यक्रम परेकाले कोमल दिनभरि उतै ब्यस्त थिईन्

    Detail
  • श्रीस्वस्थानी व्रतकथाको साङ्गे आज, भक्तिपुवर्वक पुजा गरि  समापन गरिँदै
    श्रीस्वस्थानी व्रतकथाको साङ्गे आज, भक्तिपुवर्वक पुजा गरि समापन गरिँदै

    सन्दकपुर संवाददाता, इलाम २० माघ– गत पौष शुल्क पूर्णिमादेखि भन्दै र सुन्दै आएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको मंगलबार ९आज० साङ्गे हुँदैछ । माघलाई शिव उपासना गर्ने महिना मानेर श्रीस्वस्थानीको अनुष्ठान गर्ने नेपाली परम्परा रहँदै आएको छ । साङ्गेमा व्रतालुहरूले परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरीलगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १०८ संख्यामा परमेश्वरीलाई चढाउने गरिन्छ

    Detail
  • रंगशालामा हुने कपिल शर्माको कार्यक्रम स्थगन गर्न प्रशासनको आदेश स्थानीय प्रशासनले भन्यो( माघ ८ पछि मात्र गर्नु
    रंगशालामा हुने कपिल शर्माको कार्यक्रम स्थगन गर्न प्रशासनको आदेश स्थानीय प्रशासनले भन्यो( माघ ८ पछि मात्र गर्नु

    २६ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतीय चर्चित कमेडियन कपिल शर्माको शनिबार दशरथ रंगशालामा हुने कार्यक्रम स्थगित गर्न आदेश दिएको छ । एनसेलको आयोजनामा भोलि शनिबार रंगशालामा कपिलको उपस्थितिमा ‘पर्पलफेष्ट’ कार्यक्रम राखिएको थियो । तर, कार्यक्रमको अघिल्लो दिन साँझ सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले  भने-सुरक्षाका कारण

    Detail