space for add
space for add

अर्थ

  • कर नघटाए आन्दोलन गर्ने
    कर नघटाए आन्दोलन गर्ने

    सन्दकपुर संवाददाता इलाम, १० चैत : इलाम नगर पालिकाले एकाएक करको बृद्धि गरेको भन्दै नगरबासी आन्दोलित भएका छन् । बुधबार क्रियाशील युवा व्यवसायी मञ्च इल्ााम अर्न्तर्गत युवा व्यवसायीहरुले संशोधित करबृद्धि फिर्ता लिइ करको दायरा पुनरावलोकन गर्न नगरका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाडलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउन गएका व्यवसायी एवम् नगरबासीको मागअनुरुप कार्यकारी अधिकृतले गेटमा नै गएर ज्ञापन बुझेका छन्

    Detail
  • चीनले भारतको भन्दा उच्च गुणस्तरको पेट्रोल दिने, माइलेज धेरै, आयु बढी

    काठमाडौँ : चीनले नेपालमा आइरहेको भन्दा उच्च गुणस्तरको पेट्रोलियम पदार्थ दिने भएको छ। आयल निगमका अनुसार चीनले युरो–४ मापदण्डको पेट्रोल दिने भएको छ। निगमले इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट युरो–३ मापदण्डको पेट्रोल आयात गरिरहेको थियो। भारतले अघोषित नाकाबन्दी लगाउँदै पेट्रोलियम पदार्थ निकासीमा कटौति गरेपछि नेपालले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने औपचारिक निर्णय गरेको हो। यो निर्णयसँगै चीनले एक हजार टन

    Detail
  • सुकेटार विमानस्थलमा गोमा एयरको परीक्षण उडान
    सुकेटार विमानस्थलमा गोमा एयरको परीक्षण उडान

    प्रयास लिम्बू ताप्लेजुङ, २७ असोज –ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा गोमा एयरको जहाजले मङ्गलबार परीक्षण उडान गरेको छ । विमानस्थलको धावनमार्ग एक हजार ५० मिटर कालोपत्रे भएपछि पहिलोपटक १७ सिट क्षमता भएको सो जहाजले परीक्षण उडान भरेको हो । क्याप्टेन एडी शेर्पा लगायतको टोलीले काठमाडौंबाट विहान ११ बजेपछि उडान गरेर सुकेटार विमानस्थलमा सफलतापूर्वक जहाज (विमान) लाई अवतरण गराएका थिए । काठमाडौं देखि ताप्लेजुङ सुकेटारसम्मको

    Detail
  • भत्ता बाडेरै सकियो पौने सात करोड
    भत्ता बाडेरै सकियो पौने सात करोड

    इलाम, २७ असोज – जिल्ला विकास समिति इलामले चालु आव २०७२÷७३ को साउनदेखि कात्तिकसम्मको रु छ करोड ८३ लाख ५६ हजार बराबरको सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । जिल्लाका दुई नगरपालिकासहित ४३ वटा गाविसमा जिविसले पहिलो चौमासिक भक्ता वितरणका लागि उक्त रकम निकासा गरेको हो । जिविसको पञ्जिकरण शाखाले दिएको तथ्याङ्कअनुसार, ज्येष्ठ नागरिक दलित एक हजार १७४ जनालाई रु २३

    Detail
  • शिक्षकको तलब निकासामा समस्या
    शिक्षकको तलब निकासामा समस्या

    पाँचथर, २६ असोज । विद्यालयले ढिलो गरी माग फारम बुझाउँदा शिक्षकको तलब निकासामा समस्या भएको छ ।   भदौ मसान्तसम्ममा माग फारम बुझाइसक्नुपर्ने भए पनि जिल्लाका कतिपय विद्यालयले तोकिएको समयमा फारम नबुझाउँदा तलब निकासामा समस्या भएको हो ।   विद्यालयले माग फारम बुझाउन ढिलासुस्ती गरेपछि जिल्ला शिक्षा कार्यालयले ढिलो निकासा पठाउँदा जिल्लाका शिक्षकले सोमबारदेखि मात्रै तलब निकासा पाउन थालेका छन् ।   सोमबार

    Detail
  • कपडा बरामद
    कपडा बरामद

    झापा, २६ असोज । भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा तीन लाख रुपैयाँ भन्दा बढी मूल्यको लत्ताकपडा प्रहरीले झापाको कुमरखोदबाट बरामद गरेको छ ।   निवन बस्त्रालयको नाममा नेपाल भित्र्याइँदै गरेको लत्ताकपडा जिल्ला प्रहरी कार्यालय झापाबाट गएको टोलीले विशेष सूचनाका आधारमा  बरामद गरेको जिप्रका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताए ।   बरामद गरिएको सामानमा कुर्ता सुरुवाल, साडीलगायत पेन्ट, सर्ट र नेट कपडाको

    Detail
  • इलाम नगरपालिकाले तिर्न करोडौ बाँकी छ, लेखा परिक्षण प्रतिवेदनमा छैन .  कस्को कति तिर्न वाँकी ?
    इलाम नगरपालिकाले तिर्न करोडौ बाँकी छ, लेखा परिक्षण प्रतिवेदनमा छैन . कस्को कति तिर्न वाँकी ?

    सन्दकपुर संवाददाता इलाम २२ असोज– देशकै पुरानो नगरपालिका इलाम नगरपालिकामा भएको आर्थिक अनियमितताले दशैँका मुखमा कर्मचारी समेत प्रभावित हुने स्थिति रहेको पाइएको छ । नगरका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले एक सार्वजनिक कार्यक्रममा नै नगर पालिकाको आर्थिक हैसियत सतहमा ल्याएका हुन् । नगरले पुराना सप्लायरहरु समेतलाई गरेर एकमुष्ठ बढि दुइ करोड बढि रकम भुक्तानि दिन बाँकी रहेको अवस्था रहेको छ । उनका

    Detail
  • नाकाबन्दीपछि कति आयो इन्धन ?
    नाकाबन्दीपछि कति आयो इन्धन ?

    इलाम, २२ असोज । भारतको नाकाबन्दीपछि मुलुकमा न्यून मात्रामा पेट्रोलियम पदार्थ आयात भएको छ । दुई देशका भन्सार प्रमुख र सुरक्षा अधिकारीबीचको समन्वयमा केही दिनदेखि वीरगन्जबाहेकका नाकाबाट मालबाहक ट्रक र पेट्रोलियम पदार्थ बोकेका ट्यांकर न्यून संख्यामा नेपाल प्रवेश गरेका छन् ।   ग्यास उद्योगीका अनुसार नाकाबन्दीपछि ८२ बुलेट ग्यास नेपाल भित्रिएका छन् । तर, अधिकांश बुलेट पूर्व र सुदूरपश्चिम क्षेत्रका ग्यास उद्योगका

    Detail
  • दुई स्वास्थ्य चौकीलाई २५ लाख सहयोग
    दुई स्वास्थ्य चौकीलाई २५ लाख सहयोग

    इलाम, २० असोज । करुणा फाउन्डेसन इलामले भूकम्पबाट क्षतिग्रस्त दुईवटा स्वास्थ्य चौकीको भवन निर्माणका लागि २५ लाख आर्थिक सहयोग दिने घोषणा गरेको छ ।   एक वर्षदेखि जिल्लाका एक दर्जन गाविसमा अपाङ्गता पुनः स्थापनामा काम गर्दै आएको फाउन्डेसनले माईपोखरी र श्रीअन्तु स्वास्थ्य चौकीको भवन निर्माणका लागि २५ लाख आर्थिक सहयोगको घोषणा गरेको फाउन्डेसनका प्रमुख अजित योञ्जनले बताए ।   गत वैशाख १२

    Detail
  • किसानबीच भ्रम छर्दै उन्नति
    किसानबीच भ्रम छर्दै उन्नति

    सन्दकपुर संवाददाता इलाम १९ असोज –  कार्यालय सञ्चालन गरेर तीन वर्ष काटिसक्दा पनि उन्नति कार्यक्रमले कुनै ठोस कार्यक्रम कार्यान्वयनको पहल गर्न सकेको छैन । जिविस मार्फत सडक स्तरोन्नतिका लागि छनौट गर्ने र चियाकालागि क्लोन अनुषन्धान गर्ने सम्मका कार्यक्रम ओझेलमा परेका छन् । पछिल्लो पटक उन्नति कार्यक्रमले आइ.एल.ओ मार्फत अधिकारका लागि पैरवी तथा  असल व्यवसाय शासन  पनि करिव त्यस्तै हुन लागेको

    Detail
  • इलामको अकवरे पहिलो प्राथमिकता
    इलामको अकवरे पहिलो प्राथमिकता

    इलाम, १९ असोज – विगत लामो समयदेखि अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसियामा निर्यात गर्दै आएको ‘रिजाल टाँसी इन्डस्ट्रिज’ले यो वर्ष ठूलो परिमाणमा अचारका परिकार तयार गरेको छ । झन्डै तीन दशकदेखि इटहरीमा अकबरे खुर्सानीको अचार तथा कृषिजन्य कच्चापदार्थमा आधारित रहेर तयारी अचार, जुस केचप, सस लगायतका उत्पादन गर्दै आएको सो उद्योगले अहिले अकबरे

    Detail
  • नयाँ नोट असोज २४ बाट पाइने
    नयाँ नोट असोज २४ बाट पाइने

    काठमाडौं १३ असाेज-  नेपाल राष्ट्र बैंकले दशैँका लागि असोज २४ बाट नयाँ नोट दिने  भएको छ। सर्वसाधारणलाई लक्षित गर्दै केन्द्रीय बैंकले राजधानीभित्र थापाथली कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट साट्ने सुविधा दिने जनाएको हाे । बैंक तथा वित्तीय संस्थाहरुलाई  असोज १८ गते बाटै बालुवाटार कार्यालयबाट नोट सटही सुविधा दिने राष्ट्र बैंकले जनाएकाे छ। राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीका अनुसार, ‘प्रत्येक

    Detail
  • जग्गा भाडामा लिएर ब्यवसायिक कफीखेती
    जग्गा भाडामा लिएर ब्यवसायिक कफीखेती

    इलाम, १३ असोज । इलामको गोदक–३ मा युवाले जग्गा भाडामा लिएर व्यावसायिक रूपमा कफीखेती सुरु गरेका छन् । इलाम, मोरङ, सुनसरी र काठमाडौँका नौजना युवा मिलेर रु दुई÷दुई लाख सङ्कलन गरी १८ लाखको लागतमा गोदकमा गञ्ज सोरालीको ३५ रोपनी जग्गा भाडामा लिएर कफीखेती सुरु गरेका हुन् । जापान, चीन, अमेरिका, जर्मनीतर्फ नेपालको अग्र्यानिक कफी बिक्री भइरहेको र इलाममा पनि कफीखेतीको राम्रो

    Detail
  • माइपोखरीमा पानीको सतह वढ्यो, अव पुरानै अवस्थामा
    माइपोखरीमा पानीको सतह वढ्यो, अव पुरानै अवस्थामा

    सन्दकपुर संवाददाता इलाम ३१ भदौ – धार्मीक साँस्कृतिक र पर्यटकीय महत्व बोकेको इलामको माइपोखरीमा पानीको सतह बढेर पुरानै अवस्थामा पुगेको छ । विगत चार–पाँच वर्षदेखि पानीको सतह घटेपछि माइपोखरी सुक्ने हो की भन्ने चिन्ता सर्वत्र छाएको थियो । लगातारको वर्षा र  माइपोखरीको उत्तरपटि रहेको पानीको मुल फुटेपछि पानीको सतह बढेको हो । ‘‘पोखरीमा पानीको सतह बढेको छ, हामी गएर सिँढिबाटै पोखरीमा

    Detail
  • भन्सारमा वार्षिक करोड वढि राजश्व
    भन्सारमा वार्षिक करोड वढि राजश्व

    सन्दकपुर संवाददाता पशुपतिनगर ३१ भदौ इलाम –  जिल्लाको पुर्वी नाका पशुपतिनगरबाट अस्थायी पैठारीबाट पर्याप्त राजश्व संकलन भएको छ । भारतिय ल्याण्ड कस्टम नभएपछि प्राय निकासी र पैठारीको अवस्था नहुने भएपनि पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७१।०७२ मा एक करोड बढि राजश्व संकलन गरेको छ । पशुपतिनगर भन्सार कार्यालयका भन्सार अधिकृत प्रकाश पोख्रेलका अनुसार आव २०७१।७२ मा संशोधित लक्ष अनुसार ९८ लाख

    Detail
  • इलाममा अकवरेबाट नौ करोड
    इलाममा अकवरेबाट नौ करोड

    सन्दकपुर संवाददाता  इलाम २९ भदौ– इलाम बाहिरबाट जिल्ला भित्रिनेहरु  इलामको आठ ‘अ’ प्रति मोहित नहुने कमै हुन्छन् । कोही अलँैचीमा रमाउछन् । कोही ओलनमा रमाउलान । सबैको चाहना एउटै हँुदैन । कसैलाई अम्रीसोको झाङमा लुकामारी खेल्न मन लाग्ला । कसैलाई अदुवाको अचार चाख्ने रहर लाग्ला । तर, धरैलाई भने इलामको अकवरे खोर्सानीले तान्ने गरेको छ । इलाम आउनेका लागि अकबरे घर

    Detail
  • दुग्ध परिकारको मूल्य १० प्रतिशतले वृद्धि
    दुग्ध परिकारको मूल्य १० प्रतिशतले वृद्धि

    सन्दकपुर संवाददाता इलाम, २७ भदौ – इलाम दुग्ध उत्पादक सहकारी संस्थाले दूधबाट बनाइएका विभिन्न परिकारको मूल्यमा १० प्रतिशतले बृद्धि गरेको छ । संस्थाबाट उत्पादन गरिने बम्बैसन, कुराउनी, पेडा, घिउ, ललिपप र मिल्क केकको मूल्यमा आजदेखि बृद्धि गरिएको संस्थाका व्यवस्थापक अर्जुन शिवाकोटीले जानकारी दिए । बढ्दो महँगीलाई ध्यानमा राखेर मूल्य वृद्धि गरिएको जनाइएको छ । किसानबाट दूध सङ्कलन गरेर बिक्री वितरण गर्दै आएको

    Detail
  • चिज कारखाना पनि बन्द, हप्तामा तीन दिन मिल्क होलिडे
    चिज कारखाना पनि बन्द, हप्तामा तीन दिन मिल्क होलिडे

    विजयशेखर भट्टराई इलाम, २५ भदौ – लगातारको तराइ बन्दले चिजको निकासी बन्द हुँदा इलाममा दुग्घ विकास संस्थान अन्तर्गत सञ्चालित चिज कारखानाहरु विगत १५ दिनदेखि बन्द छन् । देशकै ठूलो चिज उत्पादन केन्द्रको रुपमा परिचित पशुपतिनगर चिज उत्पादन केन्द्र र यस अन्तर्गतका इलामका चार र पाँचथरका दुइ चिज उत्पादन केन्द्रमा चिज उत्पादन बन्द गर्नुपरेको दुग्ध विकास संस्थानले जनाएको छ । ६ वटा

    Detail
  • तारामणीले बेचे छ लाख रुपैयाँको किबीफल
    तारामणीले बेचे छ लाख रुपैयाँको किबीफल

     इलाम, २५ भदौ ः व्यावसायिक रुपमा किबी फलको खेती थालेका सुलुबुङ ४ तालगाउँका तारामणी खतिवडाले यथेष्ट आम्दानी गरेका छन् । बिगत नौ वर्षदेखि किबीखेती बिस्तार तथा व्यवसाय सुरु गरेका खतिवडाले वार्षिक छ लाख रुपैयाँबढीको आम्दानी गर्दै आएका छन् । सर्वोच्च अदालत काठमाडौँमा नायब सुब्बाको जागिर छोडेर किबीखेती गर्न थालेका उनले वि.सं २०६४ देखि सुलुबुङमा किबीखेतीको बिस्तार गरेका हुन् । उनले अहिले

    Detail
  • इलाममा बिहान ६ देखी ८ वजेसम्म वन्द गर्ने,           वन्द सदाकालागि वन्द गर्न ब्यवसायीको आग्रह
    इलाममा बिहान ६ देखी ८ वजेसम्म वन्द गर्ने, वन्द सदाकालागि वन्द गर्न ब्यवसायीको आग्रह

    टीका खतिवडा इलाम २३ भदौँ – वन्द सदाकालागि वन्द हुनु पर्ने भन्दै इलामका व्यवसायीहरुले बुधबार इलाम सदरमुकाममा शान्ति ¥याली निकालेका छन् । वन्दकर्ताहरुले वन्द गर्दा आफुहरुको ब्यवसाय धरापमा पर्नलागेको उनीहरुको चिन्ता छ । तिज दशैँ लगायतका चाडवाडको पुर्व सन्ध्यामा गरिएको वन्दले ब्यापारी तथा व्यवसायी मात्र नभएर स्थानिय जनता समेत मारमा परेको भन्दै इलाम उद्योग वाणीज्य संघको पहलमा शान्ति ¥याली निकालिएको हो

    Detail