अर्थ

  • इलामका सुनचाँदी पसल बन्द गरे ब्यावसायीले

    सन्दकपुर संवाददाता इलाम, २० बैशाख : सुनचाँदी व्याबसायी संघ इलामले ब्यवसायीको हित र न्यायको माग राखेर मङ्गलबार सुनचादी पसल बन्द गरेको छ । केही दिनअघि झापा बिर्तामोडका पुर्णिमा ज्वेलर्सको नामको सुन आवश्यक सबै कागजात हँुदाहँुदै पनि पक्राउ गरि मुद्दा दायर गरेको भन्दै त्यसको बिरोधमा संघले सुनचाँदी पसल बन्द गरेको हो ।  ब्यावसायीको स्वतन्त्रतापूर्वक आफ्नो पेशा व्याबसाय गर्न पाउने हकलाई अनुचित कार्यले कुण्ठित

    Detail
  • चाडवाडमा फिदिम र इलाम बजार शनिबार पनि खोल्न उद्योग वाणिज्य संघको सूचना

    सन्दकपुर संवाददाता पाँचथर, २६ भदौ : प्रत्येक शनिबार बजार पसल बन्द हुँदै आएको पाँचथरको सदरमुकाम फिदिमबजार अब भने खुल्ला हुने भएको छ । चाडपर्व नजिकिएका बेला  किनेमेल गर्न सहज होस् भनेर तिहारसम्मलाई बजार खुल्ला गरिएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष मित्रप्रसाद काफ्लेका अनुसार प्रत्येक शनिबार हाटबजार लाग्ने र त्यस वजारमा प्रायःजसो गाउँबाट किसान आउने हुँदा उनीहरूलाई दसैँ–तिहारमा

    Detail
  • सङ्घको अध्यक्षमा ढकाल निर्वाचित

    दमक, २६ भदौ : दमक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजेन्द्र ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान २ बजे सम्पन्न मतपरिणामअनुसार आफ्ना दुई प्रतिस्पर्धीलाई हराउँदै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  स्वतन्त्र प्यानल खडा गरी आएका अध्यक्षका उम्मेदवार ढकालले नेपाली काँग्रेससहितको संयुक्त लोकतान्त्रिक प्यानल र एमालेसहितको संयुक्त प्यानलका दुई सशक्त उम्मेदवारलाई पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसैगरी वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र प्यानलकै

    Detail
  • अदुवा पुनः निकासी हुनथाल्यो

    सन्दकपुर संवाददाता इलाम, २५ भदौ :  गत भदौ ६ गतेदेखि नेपाली अदुवामाथि भारतले लगाएको प्रतिबन्ध शुक्रबारबाट हटेको छ । यसबाट पुनः नेपाली अदुवा भारत निकासीको बाटो खुल्ला भएको छ । नेपाली अदुवामा विषादीको मात्रा देखिएको भन्दै भारतको केन्द्रीय खाद्य विभागले नेपाली अदुवाको भारत निर्यातमा रोक लगाएको थियो । तर, नमुना जाँचका लागि भारत लगिएको १० क्विण्टल अदुवामा कुनै विषादी नदेखिएपछि भारतले पुनः

    Detail
  • उद्यमशिलता विकास तालिम

    सन्दकपुर संवाददाता आमचोक, २५ भदौ : इलामको आमचोक गाविसमा अपाङ्गता भएका व्यक्तिहरूका लागि तीन दिवसीय उद्यमशीलता विकास तालिम शुक्रबार सम्पन्न भएको छ । करूणा फाउण्डेशन नेपालको हेरचाहका लागि उत्प्रेरणा परियोजनाको सहयोग तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति आमचोकको आयोजनामा सम्पन्न तालिममा अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको सदस्य गरी २० जनाको सहभागिता रहेको थियो । स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी

    Detail
  • घरेलु महासंघमा दिनेश श्रेष्ठ

    सन्दकपुर संवाददाता इलाम, २५ भदौ : नेपाल घरेलु तथा उद्योग महासंघ इलामको शुक्रबार सदरमुकाममा सम्पन्न विशेष साधारण सभाले अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको छ । सभाले बरिष्ठ उपाध्यक्षमा लेखनाथ दाहाल, उपाध्यक्षमा गंगाप्रसाद घिमिरे, कोषाध्यक्षमा शुशिला मुखिया, सचिवमा कृष्ण राई, सहसचिवमा रेशम बराइली तथा सदस्यहरूमा मङ्गेश खत्री, दिपक गुरूङ, सुनिला नेम्बाङ, सिर्जना थापा, अनिला खड्का, तेजु चेम्जोङ, दिपक दाहाल चयन भएका छन् ।

    Detail
  • इलामको पश्चिमी ब्यापारिक केन्द्र मङ्गलबारेमा एक्सेल बैङ्कको शाखा
    इलामको पश्चिमी ब्यापारिक केन्द्र मङ्गलबारेमा एक्सेल बैङ्कको शाखा

    सन्दकपुर संवाददाता इलाम, १६ साउन : देउमाई नगरपालिकाको मङ्गलबारेमा एक्सेल डेभलप्मेण्ट बैङ्कको शाखा स्थापना भइ सेवा सुरु भएको छ । २०७३ असार मसान्तदेखि सेवा सुरु भएको यो शाखा  एक्सेल डेभलप्मेण्ट बैङ्कको १६ औँ शाखा र इलाम जिल्लामा तेस्रो शाखा रहेको शाखा प्रवन्धक मिलन भट्टर्राईले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् ।  यो शाखामार्फ बैङ्कले बचत सङ्कलन, कृषि क्षेत्रमा सहुलियत व्याज दरमा लगानी गर्ने

    Detail
  • जिल्ला वन कार्यालयको झण्डै १९ लाख प्रिmज

    सन्दकपुर संवाददाता इलाम, ६ साउन : जिल्ला वन कार्यालयबाट काम गर्ने गरि चारवटा कार्यक्रममा बिनियोजित गत आर्थिक वर्ष२०७२/०७३ को बजेटमध्ये १८ लाख ७० हजार ५७५ रुपैयाँ रकम प्रिmज भएर गएको छ । चारमध्ये एउटा कार्यक्रमको शत्प्रतिशत आर्थिक प्रगति भएपनि तीनवटा कार्यक्रममा पुरा रकम खर्च हुन नसक्दा प्रिmज भएको वन कार्यालयले जनाएको छ । ती कार्यक्रमको भौतिक प्रगति भने शत्प्रतिशत नै भएको

    Detail
  • ताप्लेजुङमा साढे अठार करोड रुपिया“ खर्च हुन सकेन

    प्रयास लिम्बू ताप्लेजुङ, ६ साउन : ताप्लेजुङ जिल्लालाई आर्थिक वर्ष२०७२/०७३ मा प्राप्त कुल बजेट मध्ये साढे अठार करोड रुपियाँ बढी बजेट खर्च हुन सकेन । एक आर्थिक वर्षा लागि जिल्लालाई प्राप्त विकास लगायतको उक्त बजेट समयभित्र खर्च हुन नसकेको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको वर्षअर्थात आर्थिक वर्ष२०७२/०७३ मा जिल्लाका लागि पूँजीगत र चालू दर्ुवतर्फप्राप्त कुल रकम दर्ुइ

    Detail
  • सनराइज बैङ्क लिमिटेडको शाखारहित बैङ्कङि सेवा नेपालटारमा

    सन्दकपुर संवाददाता इलाम, ९ असार : सनराइज बैङ्क लिमिटेडले आफ्नो शाखारहित बैङ्कङि सेवा इलामको  नेपालटारमा सञ्चालन  गरेको छ । योसँगै बैङ्कको शाखारहित सेवा सङ्या ६ पुगेको बताइएको छ । बैङ्कको इलाम शाखाका प्रमुख गुरूराज रेग्मी र नेपालटार उच्च मा.वि.का प्रधानध्यापक गोपालप्रसाद कट्टेलले बिहीबार एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरे । सो अवसरमा बैङ्कको इलाम शाखाका प्रमुख रेग्मीले शाखारहित बैङ्कङि सेवा प्रदान

    Detail
  • चियाका लागि राष्ट्रिय निकासी नीतिबारे अन्तरक्रिया

    सन्दकपुर संवाददाता इलाम, ९ असार : वाणिज्य मन्त्रालय र इन्टरनेशनल ट्रेड सेण्टर-आइटीसी)को आयोजना तथा राष्ट्रिय चिया तथा कफि विकास बोर्ड र ब्यापार तथा निकासी पर््रबर्द्धन केन्द्रको आयोजनामा इलाम सदरमुकाममा चियाको राष्ट्रिय निकासी नीतिबारे सरोकारवाला र परामर्शदाताबीच दर्ुइ दिने अन्तरक्रिया बिहीबार शुरु भएको छ । ग्रीनभ्यू होटलमा भइरहेको कार्यक्रम आइटीसीको ट्रष्ट फण्डको सहयोगमा भइरहेको हो । कार्यक्रममा आइटीसीका एड्भाइजरसहितका विज्ञहरु, चिया तथा कफीको अन्तर्रर्ााट्रय

    Detail
  • क्लिन भिलेजको सात करोड ऋण लगानी
    क्लिन भिलेजको सात करोड ऋण लगानी

    प्रयास लिम्बू ताप्लेजुङ, १२ चैत : ताप्लेजुङमा क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाले हालसम्म सात करोड रुपियाँ बराबरको रकम ऋण लगानी गरेको छ । सो वित्तीय संस्थाको जिल्लामा शाखा स्थापना भएयता करिव डेढ वर्षो अवधिमा उक्त रकम बराबर ऋण लगनी गरेको हो । सदरमुकाम फुङ्लिङको शाखाले शुक्रबार आयोजना गरेको गोष्ठीमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै शाखा प्रवन्धक ध्रुव सुवेदीले ऋण प्रवाहसँगै असुलीको क्रम पनि

    Detail
  • ट्याङ्करले इन्धन ढुवानी गरेनन्

    विराटनगर, १२ चैत : पेट्रोल ढुवानी चालक सङ्घले मजदुरको रिहाइको माग गर्दै चार दिनदेखि विराटनगरबाट इन्धनको ढुवानी ठप्प पारेको छ । इन्धनको कालोबजारीको अभियोगमा एक साताअघि विराटनगरबाट पक्राउमा परेका ट्याङ्करका चालक र सहचालकको रिहाइको माग राखी सङ्घको आह्वानमा इन्धन ढुवानी ठप्प भएको हो । भारतको बरौनीबाट इन्धन बोकेर आएका ट्याङ्करले विराटनगरस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयको डिपोमा इन्धन झार्न र

    Detail
  • कर नघटाए आन्दोलन गर्ने
    कर नघटाए आन्दोलन गर्ने

    सन्दकपुर संवाददाता इलाम, १० चैत : इलाम नगर पालिकाले एकाएक करको बृद्धि गरेको भन्दै नगरबासी आन्दोलित भएका छन् । बुधबार क्रियाशील युवा व्यवसायी मञ्च इल्ााम अर्न्तर्गत युवा व्यवसायीहरुले संशोधित करबृद्धि फिर्ता लिइ करको दायरा पुनरावलोकन गर्न नगरका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाडलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउन गएका व्यवसायी एवम् नगरबासीको मागअनुरुप कार्यकारी अधिकृतले गेटमा नै गएर ज्ञापन बुझेका छन्

    Detail
  • चीनले भारतको भन्दा उच्च गुणस्तरको पेट्रोल दिने, माइलेज धेरै, आयु बढी

    काठमाडौँ : चीनले नेपालमा आइरहेको भन्दा उच्च गुणस्तरको पेट्रोलियम पदार्थ दिने भएको छ। आयल निगमका अनुसार चीनले युरो–४ मापदण्डको पेट्रोल दिने भएको छ। निगमले इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट युरो–३ मापदण्डको पेट्रोल आयात गरिरहेको थियो। भारतले अघोषित नाकाबन्दी लगाउँदै पेट्रोलियम पदार्थ निकासीमा कटौति गरेपछि नेपालले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने औपचारिक निर्णय गरेको हो। यो निर्णयसँगै चीनले एक हजार टन

    Detail
  • सुकेटार विमानस्थलमा गोमा एयरको परीक्षण उडान
    सुकेटार विमानस्थलमा गोमा एयरको परीक्षण उडान

    प्रयास लिम्बू ताप्लेजुङ, २७ असोज –ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा गोमा एयरको जहाजले मङ्गलबार परीक्षण उडान गरेको छ । विमानस्थलको धावनमार्ग एक हजार ५० मिटर कालोपत्रे भएपछि पहिलोपटक १७ सिट क्षमता भएको सो जहाजले परीक्षण उडान भरेको हो । क्याप्टेन एडी शेर्पा लगायतको टोलीले काठमाडौंबाट विहान ११ बजेपछि उडान गरेर सुकेटार विमानस्थलमा सफलतापूर्वक जहाज (विमान) लाई अवतरण गराएका थिए । काठमाडौं देखि ताप्लेजुङ सुकेटारसम्मको

    Detail
  • भत्ता बाडेरै सकियो पौने सात करोड
    भत्ता बाडेरै सकियो पौने सात करोड

    इलाम, २७ असोज – जिल्ला विकास समिति इलामले चालु आव २०७२÷७३ को साउनदेखि कात्तिकसम्मको रु छ करोड ८३ लाख ५६ हजार बराबरको सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । जिल्लाका दुई नगरपालिकासहित ४३ वटा गाविसमा जिविसले पहिलो चौमासिक भक्ता वितरणका लागि उक्त रकम निकासा गरेको हो । जिविसको पञ्जिकरण शाखाले दिएको तथ्याङ्कअनुसार, ज्येष्ठ नागरिक दलित एक हजार १७४ जनालाई रु २३

    Detail
  • शिक्षकको तलब निकासामा समस्या
    शिक्षकको तलब निकासामा समस्या

    पाँचथर, २६ असोज । विद्यालयले ढिलो गरी माग फारम बुझाउँदा शिक्षकको तलब निकासामा समस्या भएको छ ।   भदौ मसान्तसम्ममा माग फारम बुझाइसक्नुपर्ने भए पनि जिल्लाका कतिपय विद्यालयले तोकिएको समयमा फारम नबुझाउँदा तलब निकासामा समस्या भएको हो ।   विद्यालयले माग फारम बुझाउन ढिलासुस्ती गरेपछि जिल्ला शिक्षा कार्यालयले ढिलो निकासा पठाउँदा जिल्लाका शिक्षकले सोमबारदेखि मात्रै तलब निकासा पाउन थालेका छन् ।   सोमबार

    Detail
  • कपडा बरामद
    कपडा बरामद

    झापा, २६ असोज । भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा तीन लाख रुपैयाँ भन्दा बढी मूल्यको लत्ताकपडा प्रहरीले झापाको कुमरखोदबाट बरामद गरेको छ ।   निवन बस्त्रालयको नाममा नेपाल भित्र्याइँदै गरेको लत्ताकपडा जिल्ला प्रहरी कार्यालय झापाबाट गएको टोलीले विशेष सूचनाका आधारमा  बरामद गरेको जिप्रका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताए ।   बरामद गरिएको सामानमा कुर्ता सुरुवाल, साडीलगायत पेन्ट, सर्ट र नेट कपडाको

    Detail
  • इलाम नगरपालिकाले तिर्न करोडौ बाँकी छ, लेखा परिक्षण प्रतिवेदनमा छैन .  कस्को कति तिर्न वाँकी ?
    इलाम नगरपालिकाले तिर्न करोडौ बाँकी छ, लेखा परिक्षण प्रतिवेदनमा छैन . कस्को कति तिर्न वाँकी ?

    सन्दकपुर संवाददाता इलाम २२ असोज– देशकै पुरानो नगरपालिका इलाम नगरपालिकामा भएको आर्थिक अनियमितताले दशैँका मुखमा कर्मचारी समेत प्रभावित हुने स्थिति रहेको पाइएको छ । नगरका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले एक सार्वजनिक कार्यक्रममा नै नगर पालिकाको आर्थिक हैसियत सतहमा ल्याएका हुन् । नगरले पुराना सप्लायरहरु समेतलाई गरेर एकमुष्ठ बढि दुइ करोड बढि रकम भुक्तानि दिन बाँकी रहेको अवस्था रहेको छ । उनका

    Detail