space for add
space for add

समाज

  • होटल र सवारी मजदुरलाई पर्यटन मैत्री बन्न सुझाव

    सन्दकपुर संवाददाता इलाम, २५ पुष :  पर्यटनका लागि पर्याप्त स्थान भएर पनि यहाँ एकीकृत रुपमा पुर्वाधारका काम हुन नसकेको पर्यटन क्षेत्रका सरोकारवालाहरूले औँल्याएका छन् । मङ्गलबार इलाममा आयाजित इलामको पर्यटन विशेष छलफल कार्यक्रममा उनीहरूले कृषि पर्यटनको साथसाथै भौतिक पुर्वाधार विकासमा पनि प्राथमिकता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।  कार्यक्रममा प्रदेश सभाका सांसद धिरेन्द्र शर्मा ‘रमण’ले सकारात्मक रूपमा पर्यटन क्षेत्रलाई अगाडि बढाउन आग्रह

    Detail
  • बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा
    बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा

    सन्दकपुर संवाददाता इलाम, २४ पुष : इलाम नगरपालिका ५ को बरबोटेमा अवस्थित अमर माविको सुस्त मनस्थिति स्रोत विद्यालयका बौद्धिक अपाङ्गता भएका २३ जना विद्यार्थीहरूलाई जाडो छल्न न्यानो कपडा सोमबार कार्यक्रममा वितरण गरिएको छ । उनीहरूलाई इलामेली जनसम्पर्क मञ्च मलेशियाको तर्पmबाट न्यानो कपडा उपलब्ध गराइएको हो ।  प्रवासी इलामेलीहरूले ‘बाचौँ र बचाऔँ’ भत्रे नाराका साथ ३५ हजार मूल्य बराबरका जम्पर, ट्रयाक, मोजा र

    Detail
  • इलामका अग्रजहरुलाई राजधानीमा सम्मान
    इलामका अग्रजहरुलाई राजधानीमा सम्मान

    सन्दकपुर संवाददाता काठमाण्डौ, २३ पुष : इलाम विकास समाज काठमाण्डौको आयोजनामा आइतबार राजधानीमा इलामका विशिष्ट तथा सम्मानित ब्यक्तित्वहरूका लागि एक स्वागत सम्मान कार्यक्रम सम्पत्र गरियो । समाजका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पत्र कार्यक्रममा नेपालको प्रशासन, स्वास्थ्य र सुरक्षा क्षेत्रमा कार्यरत आठजना विशिष्ठ ब्यक्तित्वहरूलाई सम्मान गरियो ।  सम्मानित ब्यक्तित्वहरुमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सूचना विभागका महानिर्देशक बीरबहादुर राई, नेपाल प्रहरीका अतिरिक्त

    Detail
  • इलामका १० प्रतिशतले मात्रै गरे स्वास्थ्य बीमा, बीमा गराउँदा फाइदैफाइदा

    सन्दकपुर संवाददाता इलाम, २३ पुष : सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम शुरु गरेको चार वर्षमा इलाममा दश प्रतिशत सर्वसाधारणले मात्र स्थास्थ्य बीमा गरेका छन् । आर्थिक वर्ष ०७०÷७१ बाट कैलाली, बाग्लुङ र इलाम जिल्लामा शुरु गरेको यो कार्यक्रम अहिलेसम्ममा २२ जिल्लामा बिस्तार भएपनि प्रचार प्रसार कम हुँदा प्रभावकारी बत्र सकेको छैन । सरकारले गरिबी र पिछडिएका वर्गलाई प्रमाणपत्र वितरण नगरेका कारण स्वास्थ्य

    Detail
  • ताप्लेजुङमा यो वर्षकै धेरै चिसो

    सन्दकपुर संवाददाता ताप्लेजुङ, २३ पुष : पूर्वी हिमाली जिल्ला ताप्लेजुङको तापक्रम आइतबार यस वर्षकै कम मापन भएको छ । पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार, ताप्लेजुङको आइतबार बिहानको तापक्रम १ दशमलब ४ डिग्री छ ।  यसअघि पुष २२ गते २ दशमलब ४ डिग्री मापन गरिएको थियो भने दिउँसोको तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङकी सरस्वती ईजमले जानकारी

    Detail
  • एकल महिला समूहमा दिपा आचार्य

    इलाम, २२ पुष (सस) : मानव अधिकारको लागि महिला एकल महिला समूह इलामको शनिबार सम्पत्र पाचौँ साधारण सभा तथा अधिवेशनले दिपा आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मेनुका निरौला, सचिवमा सेवन्तिका भट्टराई आचार्य, सहसचिवमा रमिला रेग्मी पाख्रेल तथा कोषाध्यक्षमा शुशिला शाक्य चयन भएका छन् । त्यसैगरि सदस्यहरूमा माया लिम्बु सुब्बा, गितादेवी घिमिरे, शशि बस्याल

    Detail
  • माईपोखरी सञ्चार सहकारीको अध्यक्षमा सापकोटा

    इलाम, २२ पुष (सस) : मेची अञ्चलको पहिलो सामुदायिक रेडियो इलाम एफएमको प्रवद्र्धक संस्था माईपोखरी सञ्चार सहकारी संस्था लिमिटेड इलामको ११औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बार्षिक साधारण सभाले विषेश प्रस्ताव पारित गर्दै रिक्त रहेको अध्यक्ष पदमा केदार सापकोटालाई चयन गरेको छ । सहकारीका अध्यक्ष महेश बस्नेत इलाम नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि सहकारीको अध्यक्ष पद रिक्त थियो । त्यस्तै

    Detail
  • इलाम नगरपालिकाको शिक्षा नियमावली पारित

    सन्दकपुर संवाददाता इलाम, १६ पुष : इलाम नगरपालिका नगरकार्यपालिकाको आइतबार बसेको बैठकले इलाम नगरपालिकाको विद्येयक समितिबाट पेश भएको इलाम नगरपालिका शिक्षा नियमावली, २०७४ लाई संशोधन सहित पारित गरेको छ । यस नियमावलीमा नगर प्रमुखको संयोजकत्वमा नगर शिक्षा समिति, वडाध्यक्षको संयोजकत्वमा वडा शिक्षा समिति, प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालन तथा समन्वय समिति, वडाध्यक्षको सिफारिसमा अभिभावक, चन्दादाता, बुद्धिजीवि, समाजसेवी मध्येबाट

    Detail
  • कुन राशीका मान्छे कति सेक्सी ?

      हामी सबैलाई थाहा छ एक ब्यक्ति अर्को भन्दा फरक हुन्छ । मानिस अनुसार रुची पनि फरक फरक हुन्छन् । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई गुलियो खान मन पर्छ त कसैलाई नुनिलो । यसैगरी यौनिक मामलामा पनि मानिसहरूमा फरक–फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन

    Detail
  • मेची राजमागको कन्याम खण्ड १५ मिटर कायम गर्न सुरु

    सन्दकपुर संवाददाता फिक्कल, ८ पुष    मेची राजमार्गको कन्याम खण्डमा सुर्योदय नगरपालिकाको अगुवाइमा १५ मिटर कायम गर्न सुरु गरिएको छ । नगरपालिकाले डिभिजन सडक कार्यालय इलाम र नापी कार्यालयका प्राविधिककको सहयोगमा मेची राज मार्गको हर्कटेबाट पालटांगे सम्म चार किलो मिटर क्षेत्रमा सडकको दायाँ बायाँ सडक ऐन अनुसारको बनाउन शुरु गरिएको हो । मुख्य सडक अतिक्रमण समस्या समाधान समितिका संयोजक शिव बस्नेतले पर्यटकीय क्षेत्र कन्यामको

    Detail
  • नागरिक बडापत्र दृष्टिविहीनका लागि औचित्यहीन

    भगीरथ भण्डारी इलाम, ७ पुष    सरकारी कार्यालयहरुमा सेवाको बारेमा जानकारी दिन राखिएका वडापत्रहरु दृष्टिविहीनहरुका लागि औचित्यहीन बनेका छन् । वडापत्रमा कार्यालयका सबै सेवाको बारेमा जानकारी दिइएको भएपनि दृष्टिविहीनहरुले पढ्न नसक्ने हुँदा वडापत्रको कुनै अर्थ नहुने सरोकारवालाको गुनाशो छ । इलाम नेत्रहीन संघका अध्यक्ष पदम सुब्बाले दृष्टिविहीनहरुका लागि यसले कुनै काम नदिने बताए । उनले सरकारी कार्यालयमा झुण्ड्याइएका बडापत्र औपचारिकतामै सिमित भएको भन्दै दृष्टिविहीनहरुका

    Detail
  • बृद्धबृद्धाको उपचारका लागि चिकित्सकद्वारा अक्षयकोष स्थापना

    सन्दकपुर संवाददाता इलाम, ७ पुष  इलाम नगरपालिका १० को गोदकस्थित माईभगवती बृद्धाश्रममा आश्रित बृद्धबृद्धाको औषधोपचारमा सहयोग गर्ने उद्धेश्यले ट्रस्ट स्थापना गरिएको छ । बिगतका दिनमा इलाम बसेर सेवारत चिकित्सकद्वय हिमाल दाहाल र आशा कार्कीले आफ्नो आमा चेतकुमारी दाहालको स्मृतिमा चेतकुमारी दाहाल मेमोरियल ट्रस्टको स्थापना गरेका हुन् ।  आशा कार्कीको संयोजकत्वमा ट्रस्ट सञ्चालन समितिसमेत गठन भएको छ । संरक्षक संस्था महिला जागरण संघ इलाममा

    Detail
  • तालिम सम्पन्न

    सन्दकपुर संवाददाता इलाम, ७ पुष  विद्यालयलाई शान्ति क्षेत्र अभियान अन्तर्गत तीनदिने तालिम बिहीबार सम्पन्न भएको छ । अभियानले विद्यालयमा कुनैपनि राजनीतिके रुपमा र अन्य क्षेत्रमा विद्यार्थीलाई प्रयोग गरेर विद्यार्थीकोपढाइलाई असर  नपुर्याइयोस् भनेर शान्ति क्षेत्र घोषणा अभियान सञ्चालन गरिएको हो । उक्त तीन दिने तालिममा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह«थुम, मोरङ र सुनसरीका २५ जना विद्यार्थीको सहभागिता रहेको थियो । चिल्ड्रेन्स जोन्स अफ प्रास नेशनल कम्पालेथ

    Detail
  • तीनदिने प्रदर्शनी

    सन्दकपुर संवाददाता इलाम, ७ पुष इलाममा तीन दिने  प्रदर्शनी कार्यक्रम हुने भएको छ । जिल्लाको जुविलेण्ट इलाइट एकाडेमी वोर्डिङ्ग स्कुलले पुष ७, ८ र ९ गते विद्यालयको वार्षिक उत्सवको अवसरमा तीन दिने  प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने विहिबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । सैदान्तिक शिक्षण विधि भन्दा ब्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    Detail
  • २१ जना अपाङ्गता भएका ब्यक्तिलाई परिचय पत्र वितरण
    २१ जना अपाङ्गता भएका ब्यक्तिलाई परिचय पत्र वितरण

    सन्दकपुर संवाददाता  इलाम, ६ पुष  अपाङ्गता भएका ब्यक्तिहरूलाई सेवा दिने उद्देश्यले इलामको फाकफोकथुम गाउँपालिका ३ स्थित आमचोकमा परिचय पत्र वितरण कार्यक्रममा २१ जनाले परिचय पत्र पाएका छन् । करूणा फाउण्डेशन नेपालको सहयोग तथा स्वास्थ्य चौकी आमचोकको आयोजनामा मङ्गलवार भएको अपाङ्गता परिचय पत्र वितरण शिविरमा अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएका हुन् । शिविरमा फाकफोकथुम गाउँपालिका वडा नं. १, ३ र ४ का अपाङ्गता भएका व्यक्तिले परिचय

    Detail
  •     रजत महोत्सवमा भण्डारी सम्मानित
    रजत महोत्सवमा भण्डारी सम्मानित

    सन्दकपुर संवाददाता     इलाम १ पुस     रजत महोत्सव र तीन दिने च्याउ खेती तालिम समापनको अवसर  मा नेपाल नेत्रहिन संघ इलामले  इलामका पत्रकार भगीरथ भण्डारी शनिबार सम्मान गरेको छ । अपांगता भएर पनि लगातार पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेको र अपांगता क्षेत्रमा कलम चलाएको भन्दै नेपाल नेत्रहिन संघले भण्डारीलाई सम्मान गरेको हो । भण्डारी सन्दकपूर दैनिक पत्रिकाको प्रबन्धक रहेका छन् ।     नेपाल

    Detail
  • प्राविधि त्रुुटिका कारण कोल्ड स्टोर निर्माणपछि अलपत्र

    सन्दकपुर संवाददाता इलाम, १ पुस  प्राविधिक त्रुटिका कारण करोडौँ खर्चेर इलाममा छ वर्षअघि  बनाइएको शीत भण्डार (कोल्ड स्टोर) अभैm सञ्चालनमा आउन सकेको छैन । निर्माणाधीन नयाँ बस पार्कछेउ सेरामा २०६८ सालमा निर्माण सम्पत्र भएको उक्त शीत भण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित नगदे बाली विराटनगर लगेर भण्डारण गर्नुपर्ने समस्या रहेको छ ।  भारतीय दुताबासको सहयोगमा साढे पाँच करोड खर्च गरि उक्त शीत भण्डार निर्माण गरिएको

    Detail
  • वडा सदस्यले बाम गठबन्धनका कार्यकर्ता कुटे
    वडा सदस्यले बाम गठबन्धनका कार्यकर्ता कुटे

    सन्दकपुर संवाददाता इलाम २७ मङ्सिर इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाँउपालिका–२ फाकफोक कोल्बोटेमा वडा सदस्य डम्बर थापाले  बाम गठबन्धनका कार्यकर्तामाथी कुटपिट गरेका छन । मंगलबार विहान घरमै बसीरहेको अवस्था स्थानिय ६५ बर्षिय डम्बर बहादुर बस्नेतलाई  थापाले कुटपिट गरेका हुन । प्रतिनिधी एवम प्रदेशसभाको निर्वाचन अघि बस्नेत नेपाली कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए । घरमा बसिरहेको अवस्थामा एक्कासी ८÷१० जना बामेहरुलाई नबनाइ भएको

    Detail
  • पन्चानब्बे वर्षीय दम्पतीद्वारा मतदान
    पन्चानब्बे वर्षीय दम्पतीद्वारा मतदान

    मंगलबारे, इलाम २१ मङ्सिर (रासस) : इलाममा ९५ वर्षीय दम्पती लक्ष्मण लामिछाने र विष्णु लामिछानेले एकै साथ मतदान गरेका छन् । उनीहरुले जिल्लाको फाकफोकथुम गाउँपालिका २ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत रुद्रबहादुर दर्जीले जानकारी दिए । (तस्विरमा इलामको फाकफोकथुम गाउँपालिकास्थित सिंहदेवी मावि आमचोक मतदान केन्द्रमा मतदान गर्दै ८५ वर्षीया एक बृद्धा) ।

    Detail
  • एकै व्यक्तिको दुईतिर नाम, दुईवटै परिचयपत्र

        इलाम, २१ मङ्सिर : निर्वाचन आयोगले एकै व्यक्तिको मतदाता नामावली दुई स्थानमा पठाएको पाइएको छ । मतदान केन्द्रमा कर्मचारीहरु पुगेर परिचय-पत्र वितरण गर्ने क्रममा यस्तो भेटिएको हो । इलाम नगरपालिका-५ की लाक्पा दिक्की तामाङ्गले सधै मतदान गर्ने केन्द्र नजिकैको साविक बरबोटे गाविस केन्द्र हो । तर, यस पटक भने उनलाई मतदान गर्न समस्या परेको छ । साविक केन्द्रमा पनि उनको मतदाता

    Detail