समाज

  • पबित्रहाङमा गोल्डकपको उपाधी माङसेबुङलाई
    पबित्रहाङमा गोल्डकपको उपाधी माङसेबुङलाई

    सन्दकपुर संवाददाता लारुम्बा, ३ फागुन : गत माघ २४ गतेदेखि माङसेबुङ गाउँपालिकाको किराँतधर्मस्थलको रुपमा रहेको लारुम्बामा  जारी मुहिङगुम अङसीमामाङ साँबा पबित्रहामा लिङदेन ६२अौं शुभजन्मोत्सव, मुहिङगुम अङसीमाङ लिङदेन अात्मानन्द "सेईङ" नुमाङगेन्ना सेवाको अवसरमा अायोजित "खेलकुदमा नारी सहभागिता सिर्जनशिल निर्माणमा हाम्रो प्रतिबद्धता" भन्ने नाराका साथ पबित्रहाङमा गोल्डकप अाठौं संस्करण खेलकुद प्रतियोगिता २०७४ को बुधबार भएको फाईनल खेलमा माङसेबुङ युथ सोसाईटी माङसेबुङ, इलामले लेटाङ

    Detail
  • प्रहरी महानिरीक्षक अर्यालद्वारा नवनिर्मित जिप्रका भवन र हिरासत भवन उद्घाटन
    प्रहरी महानिरीक्षक अर्यालद्वारा नवनिर्मित जिप्रका भवन र हिरासत भवन उद्घाटन

      सन्दकपुर संवाददाता इलाम, ३ फागुन : प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज बिहीबार जिल्ला प्रहरी कार्यालय इलामको नवनिर्मित कार्यालय र हिरासत भवनको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा प्रहरी महानिरीक्षक अर्यालले नागरिकहरुको सहयोगबिना शान्ति सुरक्षा सफल नहुने भन्दै उच्च मनोबलका साथ काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिए । नयाँ भवनमा उदार एवम् मित्रवत व्यवहारका साथ प्रहरीले सेवा प्रदान गर्ने उनले बताए । चार

    Detail
  • इलामका चारवटा विद्यालयमा बायोमेट्रिक्स हाजिरी शुरु

    रोहितचन्द्र भट्टराई इलाम, ३ फागुन : इलामका चारवटा विद्यालयहरूमा बायोमेट्रिक्स एटेण्डेन्स मेशिन (औँठाछापबाट हाजिरी गर्ने यन्त्र)बाट हाजिरी गर्न थालिएको छ । यही फागुन महिनादेखि शुरू गरिएको यो हाजिरी प्रणाली सूर्योदय नगरपालिकाका तीनवटा र चुलाचुली गाउँपालिकाको एकवटा विद्यालयमा शुरु गरिएको हो । सूर्योदय नपाका पञ्चकन्यास्थित करफोक विद्या मन्दिर मावि, कन्यामस्थित कृष्णाश्रम मावि र फिक्कलस्थित फिक्कल माविमा तथा चुलाचुली गापाको बाह«गोठेस्थित जनता माविमा यो

    Detail
  • चुलाचुली गाउँपालिकाको पहलमा वन फँडानी नियन्त्रण गर्न कार्यदल

    सन्दकपुर संवाददाता इलाम, ३ फागुन : दक्षिणपश्चिमी इलामको चुलाचुली गाउँपालिकाले आफ्नो क्षेत्रको वन पैदावार अवैध फँडानी र चोरी निकासी रोक्न पहल थालेको छ । गाउँपालिकाकै पहलमा मङ्गलबार सर्बपक्षीय बैठकबाट फँडानी नियन्त्रणका लागि कार्यदलसमेत बनाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत छविलाल खतिवडाले जानकारी दिए । गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको अध्यक्षतामा सुरक्षा निकाय, वन कार्यालयका कर्मचारी तथा सशस्त्र वन रक्षक, स्थानीय सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधीहरुसमेतको

    Detail
  • मोफसलमा कला फोटोग्राफीे सम्भावना
    मोफसलमा कला फोटोग्राफीे सम्भावना

    सन्दकपुर संवाददाता इलाम, २९ माघ  ः  नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका विभागीय प्रमुख तथा प्राज्ञपरिषद् सदस्य नारदमणि हार्तम्छालीले कलामा भएको विविधताको विशिष्टीकरण गरि विकास गर्नुपर्ने बताएका छन् । प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला विभागका प्रमुख समेत रहेका हार्तम्छालीले कला फोटोग्राफी पनि ललितकलाकै एक सृजनात्मक कलाको रुपमा औपचारिक रुपमा प्रतिष्ठानले स्वीकार गरिसकेको जानकारी दिए । प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला विभागले इलाममा आयोजना

    Detail
  • गापा केन्द्र पुनर्विचार गर्न किध तथा साउ संघको माग, गाउ“सभाले गरेको निर्णय परिवर्तन हुन नसक्ने अध्यक्षको स्पष्टोक्ति

    सन्दकपुर संवाददाता इलाम, २९ माघ ः पश्चिमी इलामको माङ्सेबुङ गाउँपालिकाको केन्द्र पुनर्विचार गर्न र सच्याउन माग गर्दै किरात धर्म तथा साहित्य उत्थान संघले आग्रह गरेको छ । संघका केन्द्रीय, राष्ट्रिय, उपत्यका तथा विभिन्न जिल्ला शाखाहरूले गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोलाई पत्र बुझाएर त्यस्तो आग्रह गरेका हुन् । यसअघि गत पुष १८ गते माङसेबुङको गाउँसभाले स्थानीय चतुरेलाई केन्द्र निर्धारण गर्नेगरि निर्वाचनको माध्यमबाट निर्णय गरेको थियो

    Detail
  • निर्माण ब्यवसायी संघमा सुवास चिपालु निर्वाचित
    निर्माण ब्यवसायी संघमा सुवास चिपालु निर्वाचित

    सन्दकपुर संवाददाता इलाम, २७ माघ ः निर्माण ब्यवसायी संघ इलामको शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट सुवासलाल चिपालु अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनको निर्वाचन कार्यक्रमपश्चात निर्वाचित भएका सुवासलाल चिपालुले निबर्तमान अध्यक्ष समेत रहेका राजकुमार भक्तराजलाई पराजित गर्दै निर्वाचित भएका हुन् । यसअघिको अधिवेशनमा पनि चिपालु र भक्तराज नै अध्यक्षमा भिडेका थिए । त्यसबेला भक्तराजले चिपालुलाई पराजित गरेका थिए । अधिवेशनल उपाध्यक्षमा सुमन श्रेष्ठ,

    Detail
  • कृषि विकास बैङ्कमा ग्राहकलाई सास्ती, ब्याज तिर्न पुगेका ग्राहकलाई ब्याज नलिइ गाली गरेर फर्काइयो
    कृषि विकास बैङ्कमा ग्राहकलाई सास्ती, ब्याज तिर्न पुगेका ग्राहकलाई ब्याज नलिइ गाली गरेर फर्काइयो

    सन्दकपुर संवाददाता इलाम, २४ माघ ऋण माग्न जानेलाई ऋण स्वीकृतिपछि कमिसन माग्ने, धितो जमानी राखेर ऋण माग्दा गोडा मोल्नु पर्ने, धितो मूल्याङ्कनमा गएका कर्मचारीलाई कोसेली नबुझाए उसको फाइलको समयमा सुनुवाई नै नहुने जस्ता ग्राहकका गुनासाहरू सुनिँदै आएको कृषि विकास बैङ्कको इलाम शाखाले बैङ्कमा पुगेका ग्राहकलाई सास्ती दिने गरेको पाइएको छ । ब्याज तिर्न भनेर बैङ्कको काउण्टरमा पुगेका ग्राहकले ब्याज बुझाउन खोज्दा

    Detail
  • कानुन बाझिदा स्थानीय तह र शिक्षा कार्यालयका निर्णय बाझिए, सन्दकपुर गापाको शिक्षक सरुवा निर्णय शिक्षा कार्यालयद्वारा अमान्य ठहर

    रोहितचन्द्र भट्टराई इलाम, २२ माघ: सन्दकपुर गाउँपालिकाले गरेको शिक्षक सरुवासम्बन्धी निर्णयलाई जिल्ला शिक्षा कार्यालयले अमान्य ठहर गरेको छ । शिक्षा कार्यालयले सन्दकपुर गापाको माघ ९ गतेको दुई जना शिक्षकलाई सरुवा गरिएको निर्णयलाई अमान्य ठहर गर्दै सम्बन्धित विद्यालयहरूलाई उक्त सरुवा निर्णय कार्यान्वयन नगर्न निर्देशन समेत गरेको छ । गाउँपालिकाले सन्दकपुर ५ जमुनाको भगवती माध्यमिक विद्यालयका शिक्षक गेहनाथ अधिकारीलाई सन्दकपुर ४ मावुस्थित प्रवोध माविमा

    Detail
  • दुःख जति शेयर पर्ला !
    दुःख जति शेयर पर्ला !

    भगीरथ भण्डारी इलाम, १९ माघ ‘झोलाको पैसा खोलामा लाउन पनि लाइन लाग्नु पर्दोरहेछ । दुई दिन भयो धेरै भीड भएर घर फर्केको । भोली त नौ बजे नै आएर लाइन बस्नुपर्ने भो’, सनराइज बैङ्कमा शेयर भर्नका लागि आएकी इलाम नगरपालिका ११ (साविक सोयाक गाविस १) कि लिला नेपालले बुधबार दिउँसो आफ्नो साथीलाई यसो भन्दै बैङ्कबाट बाहिर निस्किँदै थिइन । उनले बिहीबार

    Detail
  • सरकार नपुगेपछी निजी लगानी

    विमल घिमिरे नेपाल जलस्रोत दृष्टिले बिस्वकंो दोसो ठुलो देश हो । नेपालमा रहेका ठुला तथा साना खोला बाट विद्युत निकाल्न सके ८३००० मेघावाट विद्युत निकाल्न सक्ने सम्भावना रहेता पनि आर्थिक दृष्टिकोकारण विद्युत निकाल्न नसकेर खोलाको पानि बगेर खेर गहिरहेको अवस्था छ । गरे जेपनि हुन्छ । भनेर सरकारको मुख नताकि सुन्दर जिल्ला इलामको फाकफोकथुम गा.पा बडा नं. चारको स्थानिय बासिन्दाले आफ्नो

    Detail
  • नगरको सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

    सन्दकपुर संवाददाता इलाम १६ माघ   इलाम नगरपालिकाको प्रथम नगर सभाबाटको कार्यक्रम अनुसार सुत्केरी महिलाहरुलाई दिइने सुत्केरी सुविधाबाट  नगरपालिका क्षेत्रका २२ जना महिलाहरु लाभान्वित भएका छन् ।  सुत्केरी सुविधा पाउनेमा मन्दिका पौडेल, कविता दियाली, भुनादेवी विश्वकर्मा, पुष्पकुमारी आचार्य, यमुना खनाल अधिकारी, तारा रसाइली, फुलमाया रसाइली, हरिमाया दर्जी ठटाल, लक्ष्मी सुवेदी आचार्य, गंगाकुमारी तामाङ्ग, दमन्ता रानामगर बस्नेत, सुनिता सवेदी भटृराई, अन्जु श्रेष्ठ, कल्पना

    Detail
  • स्थानीय तह  र फाकफोकथुम गाउँपालिका
    स्थानीय तह र फाकफोकथुम गाउँपालिका

    विमल घिमिरे नेपाल एक हीमाल पहाड र तराइ मा बीभाजीत एक भु–परिबेष्टित मुलुक हो । १४ अञ्चल ७७ जिल्ला र सात प्रदेशमा विभाजित रहेको  छ । नेपालको संविधान २०७२ ले नेपाल एक संघिय मुलुक हुने व्यवस्था भए बमोजिम करिब ४०००  को संख्यामा रहेका गाविसहरुलाई एकिकृत गरि ७५३ वटा स्थानिय संरचनामा विभाजन गरेको छ । यसै क्रममा पूर्वको रानि भनेर चिनिने सुन्दर

    Detail
  •  इलामका पाँच पत्रकारलाई फोनिजको लेखनबृत्ति
    इलामका पाँच पत्रकारलाई फोनिजको लेखनबृत्ति

    सन्दकपुर संवाददाता इलाम, ११ माघ   डेनमार्क सरकारको सहयोगमा पूर्वी नेपालका सातवटा पहाडि जिल्लामा सञ्चालन भइरहेको उन्नति समावेशी बृद्धि कार्यक्रमअन्तर्गत इन्टरनेशनल लेबर अर्गनाइजेशन (आईएलओ)सँगको सहकार्यमा आदिबासी जनजाति पत्रकार महासंघ (फनिज)ले सञ्चालन गरेको परियोजनाबाट इलामका पाँच पत्रकारलाई लेखनबृत्ति उपलब्ध गराइएको छ । बुधबार इलाम सदरमुकाममा आयोजित एक कार्यक्रममा ती पत्रकारहरूलाई जनही ३० हजार रुपैयाँको दरले लेखनबृत्ति उपलब्ध गराइएको हो । लेखनबृत्ति पाउने पत्रकारहरूमा इलाम

    Detail
  • करोडौं खर्चेका सडक गुणस्तरहीन

      भीम चापागाईं इलाम ९ माघ  इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महत्वपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन्। १९.०२३ किलोमिटरको फिक्कल–गुप्ती–नयाँबजार तथा इलाम नगरपालिका–दुधाङ–सोयाङ–नयाँबजारका बेग्लाबेग्लै दुई सडकको काममा लापर्बाही भइरहेको जनप्रतिनिधिको अनुुगमन टोलीले जनाएको हो । दुवै सडकमा स्टिमेटअनुसार काम नभएको, स्टिमेटमा भएअनुसार मापदण्ड पूरा

    Detail
  • गोप्य राख्ने सपथ खानु पर्दैन ; प्रमुख आयुक्त
    गोप्य राख्ने सपथ खानु पर्दैन ; प्रमुख आयुक्त

    सन्दकपुर सम्वाददाता इलाम, ९  माघ  राष्टिूय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सपथ ग्रहण गराउँदा गोपनियतासम्बन्धी सपथ खुवाउनु गलत भएको बताएका छन् । इलाम आइपुगेका प्रमुख आयुक्त बाँस्कोटाले केहीबेरको स्थानीय पत्रकारहरूसँगको भेटका क्रममा उक्त कुरा बताएका हुन् । उनले हरेक सूचना जनताका लागि हुने र त्यस्ता सूचना जनतालाई दिने दायित्व निर्वाह गर्न पदमा पुग्ने ब्यक्तिलाई कार्यालयका सबै कुरा गोप्य राख्नेगरि सपथ खुवाउन नमिल्ने

    Detail
  • गजुरमुखीका मानबहादुर बङ्गालमा घाइते

    सन्दकपुर सम्वाददाता इलाम,  ९   माघ   इलामको माङ्सेबुङ गाविसस्थित गजुरमुखीका एक ब्यक्ति भारतको पश्चिम बङ्गालमा रेलको ठक्करले घाइते भएका छन् । गजुरमुखीका मनबहादुर गुरूङ बताउने ती ब्यक्तिलाई आइतबार दिउँसो रेलले ठक्कर लागेको खबर प्राप्त भएको छ । पश्चिम बङ्गालको हेगापुर रेल स्टेशनमा रेलले साइटबाट ठक्कर दिइ घाइते भएको र टूयाक छेउमा अचेत अवस्थामा फेला परेको जानकारी प्राप्त भएको हो । इलाम जिल्ला

    Detail
  • विद्यालयलाई पाँच थान कम्प्युटर हस्तान्तरण

    सन्दकपुर सम्वाददाता इलाम,   ९ माघ   पूर्व विद्यार्थी तथा समाजसेवी गजेन्द्र पौडेलले फाकफोकथुम गाउँपालिका १ आमचोकको लुङसुङदाङस्थित छायाँदेवी माध्यमिक विद्यालयलाई सोमबार पाँच थान कम्प्युटर निःशुल्क हस्तान्तरण गरेका छन् । सरस्वती पूजाको अवसर पारेर पौडेलले विद्यालयमा आयोजित कार्यक्रममा एक लाख ५० हजार मूल्य पर्ने पाँच थान कम्प्युटर विद्यालयका प्रधानाध्यापक रघुवीर खड्कालाई हस्तान्तरण गरेका विद्यालयका लेखासम्बन्धी कर्मचारी अशोक पौडेलले जानकारी दिए । विद्यालयले कक्षा ६,

    Detail
  • चुलाचुली गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

    सन्दकपुर संवाददाता इलाम, ७ माघ : दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा आइतबार (आज) दिउँसो हात्तीले किचेर एकजनाको मृत्यु भएको छ । दिउँसो साढे तीन बजेतिर चुलाचुली वडा नम्बर ३ पेल्टीमारीका ५२ वर्षीय सोमनाथ भण्डारी (गिरि)लाई आफ्नै बारीमा हात्तीले किचेको हो । सोमनाथ बारीमा पानी लगाउँदै गर्दा अचानक आएको जङ्गली हात्तीले उनलाई किचेको प्रहरीले जानकारी दिएको छ । हात्तीको किचाइपछि घाइते भएका उनलाई उपचारको

    Detail
  • मानवअधिकार एलायन्स इलाममा विरबहादुर

    सन्दकपुर संवाददाता इलाम, ३ माघ : मानव अधिकार एलायन्सको सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट वीरबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा विद्या सापकोटा, सचिवमा मनकुमार बराईली, कोषाध्यक्षमा सुरेश पोर्तेल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा तारा गुरुङ, अम्बर देवान, यशोदा सुब्बा, कोकिला ढकाल, गोपाल दहाल, सकुन्तला दहाल र कल्पना राई चयन भएका छन् ।

    Detail