इलामका संस्कृतिहरु

  • भानुभक्तको सम्झना
    भानुभक्तको सम्झना

    सोम निरौला (कविता) सीताराम चिनाउने सरसिला प्यारो कथाका कवि आफ्नो सूख भुलेर काव्य कविता रच्ने उज्याला छवि होला जेल कठीन दुःख मनको त्यै काव्यमा भुल्दथ्यौ । नेपाली जनका कथा विरहका त्यै काव्यमा पोख्दथ्यौ । नेपाली कविता बने गहकिला तिम्रो रह्यो देन यो यो भाषा अनि चम्कियो झलमली सल्क्यो निभेको दियो घाँसीको मनको विचार सजिलो मीठो गरी पोखिदियौ ज्ञानी भै कन छैन राग मनमा घाँसी बडा मान्दियौ उस्को त्यो जलको

    Detail
  • प्याब्सन दिवसमा रसिकलाई सम्मान,  गुङरुको एल्बम् विमोचन
    प्याब्सन दिवसमा रसिकलाई सम्मान, गुङरुको एल्बम् विमोचन

    सन्दकपुर संवाददाता इलाम २५ पुष– १४ औं प्याब्सन दिवसको अवसरमा बिहिबार इलाममा स्थानीय कलाकार रगुन गुरुङ्गको प्रथम एकल गीति एल्बम ‘प्रियता’ को विमोचन गरिएको छ । झुल्के घामको न्यानो सलाम भन्छ मेरो इलाम लगायत ७ वटा गीत रहेको एकल एल्बमको वरिष्ठ सङ्गीतकार तथा नेपाल सङ्गीत तथा नाट्य कला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेस रसिक साथै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्याब्सनका

    Detail
  • आज हरिबोधिनी  एकादशी, माइपोखरीमा भव्य मेला
    आज हरिबोधिनी एकादशी, माइपोखरीमा भव्य मेला

    सन्दकपुर सम्बादाता माइपोखरी १७ कात्तिक .-इलाम)– इलाम । हरिबोधिनी एकादशी, वर्षा पर्न चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्न पर्वको रुपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरुमा उल्लेख गरिएको छ । यसैकारण पनि यस दिनलाई हरिबोधिनी

    Detail
  • मङ्गलबारेमा रोपाइँ जात्रा

        मङ्गलबारेमा यस वर्षो रोपाइँ जात्रा बुधबार पर््रदर्शन गरिएको छ । भानुभक्त उच्च माविले आयोजना गरेको जात्राको उद्घाटन विद्यालयका प्रअ प्रकाशचन्द्र खनालले गरेका थिए ।   विगत वर्षरुमा जस्तै यसपालि पनि  जात्रामा मारुनी नाँच, मुङग्रे नाँच, लाखे नाच, देखाइएको थियो भने विगतमा देखाइँदै आएको नौमती बाजा भने यसपालि विविध कारणले गर्दा देखाउन नसकेको आयोजकले बताएको छ । जात्राले बजारका विभिन्न भागमा परिक्रमा गरेको

    Detail