space for add
space for add

Co-operative

  • साधारण सभामा तीन कृषक सम्मानित

     कोल्बुङ्गस्थित कोल्बुङ कोल्बुङ्ग दूग्ध उत्पादक सहकारी संस्थ्ााले आफ्नो १५आँै साधारण सभाको अवसरमा तीन जना कृषक सदस्यलाई सम्मान गरेको छ ।      संस्थाका अध्यक्ष माधव निरौलाको अध्यक्षतामा सम्पन्न सभामा सभामा गुणस्तरीय दूध बिक्री गर्ने कमल कुँवर क्षेत्री, दिलकुमार अर्याल र खड्ग खवास पुरस्कृत भएका हुन् । २६ लाख ६४ हजार ४ सय ७१ रुपैयाँको आय ब्यय बिवरणसमेत प्रस्तुत गरेको सभाले सदस्यलाई

    Detail
  • सुपथ मुल्यको सहकारी पसल बापतको अनुदान फिर्ता

     शान्तिडाँडा गाविसस्थित त्रिमुखी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुफथ मूल्यको सहकारी पसल सञ्चालनका लागि डिभिजन सहकारी कार्यालय, इलामसँग सम्झौता गरी लगेको रु.एक लाख रकम फिर्ता गरेको छ ।  सहकारी भावना, मर्म अनुरुप पसल सञ्चालन गर्न कठिनाइ भएको र अनुदान लगेकै कारणले सहकारीका अन्य क्रियाकलाप सञ्चालनमा भविष्यमा अप्ठ्यारो पर्ने ठानी अनुदान फिर्ता गरेको सञ्चालकहरुले जानकारी दिएका छन् । जिल्लामा आ.व.०६५।६६ बाट सुपथ

    Detail
  • एकै दिनमा दशवटा सहकारी संस्था दर्ता

     सन्दकपुर संवाददाता ताप्लेजुङ, १ असारः डिभिजन सहकारी कार्यालयमा एकै दिनमा दश वटा वचत तथा ऋण सहकारी संस्था दर्ता भएका छन् । केन्द्रीय वचत तथा ऋण सहकारी सङ्घ नेफस्कुन तथा मर्सीकोर नामक गैससले ताप्लेजुङ जिल्लाका विभिन्न दशवटा गाविसमा यसरी सहकारी संस्था दर्ता गर्न समुदायलाई प्रेरणा तथा हौसला प्रदान गरेका हुन् । बुधबार जिल्लाको डुम्रीसे, चाक्सीवोटे, आम्वेगुदिन, सुरुम्खिम, मेहेले, हागंदेवा, फुरुम्वु, लिगंखिम,

    Detail
  • जयनेपालको साधारणसभा सम्पन्न,

    सन्दकपुर संवाददाता इलाम, ३२ जेठ – अबको पत्रकारिता विकास पत्रकारिता हुनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । जय नेपाल सञ्चार सहकारी संस्थाको जेठ ३१ गते बुधबार सम्पन्न प्रारम्भिक साधारण सभाको उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार हिमालय कर्माचार्य लगायतका वत्ताले अबको पत्रकारिता विकास पत्रकारितामा सबैभन्दा बढी केन्द्रित हुनुपर्नेमा जोड दिँदै कृषि, पर्यटन तथा जलबिद्युतको बिषयमा केन्द्रित हुनसके इलामको मात्र नभएर समग्र

    Detail
  • कन्याम र सोयाङमा सहकारी लेखा तालिम

    कन्याम, ३१ जेठ (सस) – सोयाङ र कन्याम गाविसमा सहकारीसम्बन्धी पाँचदिने लेखा तालिम सञ्चालन भइरहेको छ । डिभिजन सहकारी कार्यालय, गाउँ विकास समितिसमेतको सहयोगमा गत जेठ २६ गतेदेखि सञ्चालित तालिममा सहकारीको ब्यवसायिक सन्दर्भ तथा सहकारी लेखा ब्यवस्थापनका ब्यवहारिक पक्षबारे प्रशिक्षण दिइँदै छ । कन्याममा भइरहेको तालिममा स्थानीय नौ वटा सहकारीका पच्चीस जना व्यवस्थापक तथा लेखा समितिका पदाधिकारी संलग्न छन् भने सोयाङमा भइरहेको

    Detail
  • जैविक मल उत्पादन तालिम

    जीतपुर, ३० जेठ (सस)– जीतपुरमा दुईदिने जैविक मल तथा विषादी उत्पादन प्रविधि तालिम जेठ २९ गते सोमबार सम्पन्न भएको छ । अजम्बरे चिया उत्पादन सहकारीको आयोजनामा तालिममा गड्यौला मल बनाउने प्रविधि, अग््र्यानिक खेती प्रविधि लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कर्मसियल एग्रिकल्चर एलाइन्स (सीएए) इलामका वित्त तथा प्रशासकीय अधिकृत दुर्गामणी न्यौपानेको प्रमुख आतिथ्यमा भएको तालिममा जिल्ला कृषि विकास कार्यालय इलामका वाली

    Detail
  • ४९ वटा सहकारी संस्था दर्ता खारेजीको सूचीमा

    सन्दकपुर संवाददाता, इलाम, २५ जेठ – डिभिजन सहकारी कार्यालय इलामले मेची अञ्चलका तीन जिल्लाका ४९ वटा सहकारी संस्थाको नाममा दर्ता खारेजीको सूचना जारी गरेको छ । इलामका २६ वटा, पाँचथरका १४ वटा र ताप्लेजुङका ९ वटा सहकारी संस्था दर्ता खारेजीको प्रक्रियामा पुगेका हुन् । खारेजीको प्रक्रियामा पुगेकामध्ये २५ वटा कृषि सहकारी संस्था, ८ वटा चिया उत्पादक सहकारी संस्था, ६÷६ वटा बहुउद्धेश्यीय

    Detail
  • दूधको जिल्लामा पहिलो दूध दिवस, उत्पादनमा जोड

    सन्दकपुर संवाददाता इलाम, १९ जेठ – नेपालको पशुपालन क्षेत्रमा दूधले ६३ प्रतिशत योगदान गरेको जानकारी दिँदै १० देखि १२ लिटर दूधले एक जनाको रोजगारी सिर्जना हुनसक्ने विज्ञहरूले औँल्याएका छन् । नेपालका प्रत्येक व्यक्तिलाई स्वास्थ्यका लागि प्रतिदिन २ सय ५० ग्राम दूध दैनिक आवश्यक पर्नेमा उक्त माग अनुसार दूधको आपुर्ति हुन नसकिरहेको पनि उनीहरूले बताए । शुक्रबार इलाममा अन्तर्राष्ट्रिय दूध दिवसको अवसरमा सम्पन्न

    Detail
  • धितो लिलामी

    सन्दकपुर संवाददाता पाँचथर, ११ जेठ: कञ्चनजङ्घा बचत तथा ऋण सहकारी संस्था, फिदिमले विभिन्न समयमा लिएर भाखा नाघेको ऋण उठाउन १८ जनाको धितो लिलामी गरेको छ । पटक पटक ताकेता गर्दा पनि ऋण उठाउन नसकेपछि संस्थाले धितो लिलामी गरेर रकम उठाउन लागेको हो । डिभिजन सहकारी कार्यालय, जिल्ला प्रशासन, जिल्ला मालपोत, गाविस र जिल्ला बारका प्रतिनिधि राखेर संस्थाले फिदिम, भारपा, रानीगाउँ

    Detail
  • सहकारीका सदस्यलाई च्याउ खेती तालिम

    मेनुका भट्टराई इलाम, ३१ बैशाख – इलाममा च्याउ खेतीसम्बन्धी सातदिने तालिम आइतबार सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा सम्पन्न तालिममा महिला पशुपति कृषि तथा बहुउद्धेश्यीय सहकारी संस्थाका ३० जना महिलाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्ल र प्राविधिकहरूले गरेका थिए । महिलाको सीप विकास गरी आय आर्जनमा सहयोग

    Detail
  • सुलुबुङमा जडिबुटी बजारीकरण र सहकारी शिक्षा सम्बन्धी कार्याशाला

    सन्दकपुर संवाददाता इलाम, ३० वैशाख ।   इलामको सुलुबुङमा एकदिने जडिबुटी बजारीकरण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिल्ला वनस्पति कार्यालय इलामको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । २५ जडिबुटी सम्बन्धी सरोकारवाहरुको सहभागिता रहेको कार्याशालालाई सिंहबाहिनी इलाका वन कार्यालयका प्रमुख रामस्वार्थ शाह, जिल्ला वनस्पति कार्यालयका प्रमुख रघुराम पराजुली र जडिबुटी संस्थाका दिपक लुङ्गेलीले जडिबुटीको महत्व, यसको बजारीकरण लगायतका बिषयमा

    Detail
  • माईमझुवामा पुर्वसहकारी शिक्षा

    इलाम, २५ बैशाख (सस) – इलामको माईमझुवा गाविसमा गतहप्ता एकदिने पूर्व सशकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको सहकारी डिभिजन कार्यालय इलामका प्रमुख माधव पोख्रेलले इमेलमार्पmत सोमबार जनाएका छन् । डिभिजनको आर्थिक सहयोग र सन्दकपुर कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा अन्तराष्टिय सहकारी वर्ष २०१२ को अवसर पारेर उक्त कार्यक्रम गरिएको हो । २५ जना कृषक सहभागी रहेको कार्यक्रममा कार्यालयका नासु मदन गुरुङ

    Detail