space for add
space for add

Co-operative

  • इकोले चार लाख बोनस बाँढ्यो

    कोल्बुङ, २७ साउन (सस): कोल्बुङ्गस्थित इको चिया उत्पादक सहकारी सस्थाले सस्थाका सदस्यहरूलाई ४ लाख रुपैयाँ वोनस बितरण गरेको छ । संस्थामा चिया बिक्री गर्ने सदस्यहरूलाई चिया बिक्रीको आधारमा बोनस बितरण गरेको हो । ७ वर्षअघि स्थापना भएको सो संस्थाले हरियो चिया पत्तीको खरिद बिक्री गर्ने गर्दछ । अग्र्यानिक चिया खेती गर्ने सो सहकारी संस्थाले उत्पादन गरेको हरियो चिया सिधै जर्मनी

    Detail
  • एक वर्षमा एकसय ८५ सहकारीलाई जरिवाना

    सन्दकपुर संवाददाता इलाम, २५ साउन : इलामको डिभिजन सहकारी कार्यालयले गत आर्थिक वर्ष ०७०/७१ मा १८५ वटा सहकारी संघ/संस्थालाई आर्थीक जरिवाना स्वरुप कारवाही गरेर एक लाख २५ हजार एकसय राजश्व सङ्कलन गरेको छ । सहकारी ऐन, नियम तथा मापदण्डविपरित आफुले गरेको कारोवारको विवरण समेटिएको प्रतिवेदन समयमा नबुझाउने सहकारी संघ÷संस्था कारवाहीमा परेको सहकारी अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिए । सहकारी मापदण्डले हरेक सहकारी

    Detail
  • २१ सहकारी संस्था खारेज

    इलाम, २३ साउन : इलाम, पाँचथर र ताप्लेजुङका २१ वटा सहकारी संस्थाहरू खरेज भएका छन् ।  दुई आर्थिक वर्ष अघिदेखि संस्थाले गरेको आर्थिक कारोबारको विवरण तथा साधारण सभाको प्रतिवेदन रजिष्टारको कार्यालयमा पेश नगरेका इलामका १३, पाँचथरका ६ र ताप्लेजुङका २ वटा विविध प्रकृतिका सहकारी संस्था खारेज भएका हुन् । सहकारी ऐन, २०४८ मा प्रत्येक सहकारी संघसंस्थाले कारोबारको विवरण तथा अन्य विवरणहरू तोकिएको

    Detail
  • इलाममा पहिलोपटक सुपारी उत्पादक सहकारी दर्ता

    सन्दकपुर संवाददाता इलाम, ९ साउन: डिभिजन सहकारी कार्यालय, इलाममा पहिलोपटक सुपारी उत्पादक सहकारी संस्था दर्ता भएको छ । सुमगंला सुपारी उत्पादक सहकारी संस्था लिमिटेड को नाममा दक्षिणी इलामको लक्ष्मीपुर ५ मा सञ्चालन हुनेगरी सहकारी दर्ता भएको हो । हाल १० जना महिलासहित २५ शेयर सदस्य रहेको संस्था बिहीबार दर्ता भएको हो ।  संस्था दर्तासँगै झापाको मुख्य नगदेवालीको रुपमा पहिचान पाएको सुपारी बाली

    Detail
  • सुपथ मुल्यको अनुदान फिर्ता

     सन्दकपुर संवाददाता इलाम २८ बैशाख आमचोकको महिला पासाङल्हामु वहुउदेश्यीय सहकारी संस्था लिमिटेडले सरकारबाट प्राप्त एकलाख अनुदान फर्ीता दिएको छ । डिभिजन सहकारी कार्यालय इलाम अर्न्तगत प्राप्त रकम फर्ीता गरेको हो । सुफत मुल्यमा सहकारी पसल संचालन गर्न डिभिजन सहकारी कार्यालय इलामसँग सम्झौता गरि आर्थीक वर्ष०६५-६६ मा लगिएको रकम फिर्ता भएको डिभिजन सहकारी कार्यालय इलामका प्रमुख माधव पोख्रेलले जानकारी दिए । संस्थाका शेयर

    Detail
  • इलामका उत्कृष्ठ सहकारी र कर्मचारीहरु पुरष्कृत

    सन्दपुर संवाददाता, चैत्र २१ इलाम– ५७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा इलामका उत्कृष्ठ सहकारी र कर्मचारीलाई सम्मान तथा पुरष्कृत गरिएको छ । इलामको दानाबारीमा आयोजित कार्यक्रममा बर्षभरिमा उत्कृष्ठ भएका सफल सहकारीका रुपमा गजुरमुखी महिला सहकारी संस्था गजुरमुखी, सफल बचत तथा ऋणमा माउण्ट भ्यू बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर, सफल कृषिमा दिदिबहिनी कृषि सहकारी संस्था एकतप्पा

    Detail
  • लेखापरीक्षकसंग अन्तरक्रिया
    लेखापरीक्षकसंग अन्तरक्रिया

    सन्दकपुर सम्वाददाता इलाम फागुन –लेखा परीक्षणलाई दक्ष तथा प्रभावकारी वनाउने उद्धेश्यले आज इलाममा लेखा परीक्षकहरुका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न संघसंस्थामा आवद्ध लेखा परिक्षकहरुलार्र्र्र्ई सहकारीको लेखापरीक्षण गर्दा अपनाइनुपर्ने मापदण्ड, वर्तमान अवस्था तथा लेखापीक्षकहरुले समयानुकुल आफनो क्षमता र दक्षतालाई वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।        सहकारी डिभिजन कार्यलय इलामको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कोष तथा

    Detail
  • हरितनगरीको साधारण सभा

    इलाम, २७ पुष (सस)- इलामको हरितनगरी कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शनिबार सदरमुकाममा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष पुष्पा खाकीको सभापतित्व र पाथिभरा बचत समूहकी अध्यक्ष विष्णु दाहालका प्रमुख आतिथ्यतामा सम्पन्न सभामा ब्यवस्थापक अर्जुन पोख्रेलले २७ लाख २१ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष खाकीले प्रगति प्रतिवेदन पेश गरेकी थिइन् । चारसय भन्दा

    Detail
  • आदर्शको नौ औँ साधारण सभा

    सन्दकपुर संवाददाता २१पुस इलाम     आदर्श बहुउदेशिय सहकारी संस्था इलामको नवौँ वार्षीक साधारण सभा सदरमुकाममा शनिवार सम्पन्न भएको छ । सभामा संस्थाको पाँच करोड छयानब्बे लाख दुई हजार दुइ सय बयानब्बे बराबरको आर्थीक प्रतिवेदन प्रस्तुत गरएिको थियो । साथै गत वर्षको एसएलसीमा शेयर सदस्यका छोराछोरी मध्येबाट उत्कष्ठ अंक ल्याउने अमित ठाकुर र असनशा प्रधानलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरी सम्मान समेत

    Detail
  • सहकारीलाई संख्यात्मक भन्दा गुणात्मक हिसावमा लैजानु पर्ने गरिवि निवारणका सचिव ः जोसी
    सहकारीलाई संख्यात्मक भन्दा गुणात्मक हिसावमा लैजानु पर्ने गरिवि निवारणका सचिव ः जोसी

    कमला थापा इलाम,असोज –    सहकारी क्षेत्रलाई संख्यात्मक भन्दा गुणात्क हिसावले अगाडी बढाउनु पर्ने सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव लालमणी ज्योसीले बताउनु भएको छ ।       सहकारी व्यवसाय प्रवद्धन विषयक गोष्ठिमा आज इलाममा उहाँले बोल्दै सहकारी  क्षेत्रलाई नितिगत रुपमा कार्यन्वय गरि जोखिममा परेका सहकारीलाई सुरक्षा कोष दिनु पर्नेमा बताउनु भएको छ ।    त्यस्तै उहाँले विभिन्न संघसंस्थाहरुबाट युवा सोरोजगार हरुका लागि

    Detail
  • ७५ वटा सहकारी संस्था खारेजीको तयारी हुदै

    सन्दकपुर संवाददाता असार इलाम,–          डिभिजन सहकारी कार्यालय इलामले इलामका पैंतालिस र पाँचथर जिल्लाका तीस वटा गरि कुल पचहत्तर वटा विविध प्रकृतीका सहकारी संस्थालाइ खारेजी गर्ने तयारी गरेको छ ।    २०६६ पुष महिना अघि सहकारी कार्यालयमा दर्ता भएका संस्थाहरुलाइ खारेजी गर्न सुचना प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।  विगत दुइ आ.व.देखी आफुले गरेको आर्थीक कारोवारको विवरण तथा प्रतिवेदन नियमित रुपमा रजिष्टारको कार्यालयमा पेश

    Detail
  • फिक्कल सहकारीमा पुनः सन्तोष

    सरिता राई, फिक्कल, १८ जेठ - फिक्कल ६ स्थित फिक्कल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शुक्रबार (जेठ १७ गते) सम्पन्न वार्षिक साधारण सभाले पुनः सन्तोषकुमार राईको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा चन्द्र चाम्लिङ, सचिवमा दिपनरसिंह राई, कोषाध्यक्षमा युवराज राई, सह कोषाध्यक्षमा सागर खवास चयन भएका छन् । सदस्यहरुमा विसन्ती तामाङ, सावित्रा पोख्रेल, पुष्कर

    Detail
  • सहकारी दिवशमा शिक्षा कार्यक्रम

    कमल पौडेल मङ्गलबारे ५६  औँ सहकारी दिवसको अवसमा मङ्गलबारेमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ , डिभिजन सहकारी कार्यालय इलाम र देउमाई बहुउद्देस्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।     ‘स्वाधीन अर्थतन्त्रका लागि सहकारी’ सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय इलामका सहकारी अधिकृत माधवप्रसाद पोखरेल, जिल्ला सहकारी संघ विषयगत जिल्ला संघहरुको प्रतिनिधिहरु, जिल्ला पशुसेवा कार्यालय

    Detail
  • सहकारी लेखा तालिम शुरु

    सन्दकपुर संवाददाता इलाम, ११,  फागुन ः दुग्ध उत्पादक सहकारीका सदस्यहरुलाई ब्यवहारिक ज्ञान साथै व्यावसायिक पशुपालन, नश्ल सुधार तथा दुग्ध पदार्थको विविधीकरणमा लाग्न हौसला दिने उद्देश्यले सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, सुनसरीको आयोजना तथा डिभिजन सहकारी कार्यालय, जिल्ला कृषि सहकारी सङ्घ र जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको संयोजनमा सदरमुकाममा एकहप्ते सहकारी व्यवसाय अभिबृद्धि र  आधारभुत सहकारी लेखापालन तालिम बिहीबार शुरु भएको छ

    Detail
  • दुई दर्जन सहकारीको व्यवसायिक योजना तयार

    सन्दकपुर सम्बाददाता  इलाम, माघ २२ सन् २०१२ को अन्त्यसम्ममा जिल्लाका दुई दर्जन सहकारी संस्थाहरुले व्यवसायिक योजना तयार पारेका छन् । ती मध्ये १५ वटा सहकारी संस्थाहरुले महिला जागरण संघ इलामको आर्थिक तथा प्राविधिक सहयोगमा व्यवसायिक योजना तयार पारेका हुन् । डिभिजन सहकारी कार्यालय इलाममा दर्ता भइ इलाम जिल्लाका विभिन्न वडा, गाविस, नगर तथा जिल्लाभर कार्यक्षेत्र तोकिएको चारसय ७० सहकारी संस्थाहरुमध्ये दुई दर्जन

    Detail
  • ‘अन्तराष्ट्रिय सहकारी बर्ष २०१२ सफल’

    सुदिप श्रेष्ठ इलाम, २४ पुस अन्तराष्ट्रिय सहकारी बर्ष २०१२ को दौरानमा इलाम जिल्लामा एक करोड ५८ लाख रकम बराबरको कार्यक्रम सञ्चालित भएका छन् । सरकारी तथा गैर सरकारी संस्थाहरुमार्फत उक्त कार्यक्रमहरु जिल्लामा सम्पन्न गरिएका हुन् । जसमध्ये जिल्लाका चिया सहकारीहरुले ६० लाख रुपैयाँ सरकारी अनुदान प्राप्त गरेका छन् । सहकारी खेती, साना सिंचाइ कार्यक्रम, बेमौसमी तरकारी खेती, चियाखेतीमा अग्र्यानिकिकरण, बेसार खेती,

    Detail
  • सहकारी कृषि मेला आजदेखि इलाममा

    सन्दकपुर सम्वाददाता इलाम,२७ मंसिर अन्तराट्रिय सहकारी बर्ष २०१२ को अवसर पारेर इलाममा हुने सहकारी कृषि प्रदर्शनी तथा मेला आजबाट इलाम सदरमुकाममा शुरु हुदैछ । प्रदर्शनीमा स्थानीय कृषि उपज, हस्तकला वस्तुहरु, साना किसान, कृषक समुह, व्यवसायी तथा सहकारी संस्थाद्वारा उत्पादित वस्तुहरुले प्रदर्शनी स्टलहरु ओगट्नेछन् । सहकारी कृषि प्रर्दशनीमा सहकारी अर्थव्यवस्था बारे सर्वसाधरणलाई जानकारी गराइने, सहकारी मुल्य र सिद्धान्तको प्रचार प्रसार

    Detail
  • इलामको चियाले अस्मिता, इज्वत र प्रतिष्ठा बोकेको

    कमला थापा इलाम मंसीर १८ जिल्लाको इतिहासलाई जीवन्त राख्न चियाका सहकारीको महत्वपूर्ण भूमिका हुने इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । ढेड शताब्दी लामो इतिहास रहेको चियाले इलामको अस्मिता, इज्वत र प्रतिष्ठा बोकेकाले चियाको संग्रहालय र पर्यटनमा सहयोग लिन सकिनेमा पनि सहभागीले जोड दिएका थिए । सहकारी नहुदा किसानले उत्पादन गरेको हरियो चिया पत्ती सडकमा फाल्नुपर्ने अवस्था भएको तर अहिले सहकारी

    Detail
  • सचेतनाको लागि पुरस्कार कार्यक्रम
    सचेतनाको लागि पुरस्कार कार्यक्रम

    सुमन राई/इलाम असोज २७ आफ्नो साधारण सभामा साधारण सदस्यहरुको सहभागीका बृद्धि गर्नको लागि यसपालि आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इलामले दश हजार रकम पुरस्कारमै खर्चियो भने यातायात खर्चमा लगभग साठी हजार । कोरम पु¥याउनका लागि लागि सहकारी संस्थाको बर्षभरीको खुद नाफाको यति ठूलो अंश साधारण सभामा किन खर्च गर्नु प¥यो भन्ने प्रश्नमा संस्थाका व्यवस्थापक याम प्रधानले भने–‘साधारण सभामा सदस्यहरुको सहभागीको सुनिश्चितताको

    Detail
  • दर्ुइ सहकारीको साधारण सभा

     इलाम, असोज,२० एक करोड ९५ लाख ६ हजार ७० रुपैयाँ ९५ पैसाको आर्थिक आयव्याय प्रस्तुत गदै जागृति बहुउद्देश्यीय सहकारी संस्थाको ९औँ साधारण सभा तथा पाँचौ अधिवेशन शनिबार सदरमुकामा सम्पन्न भएको छ । अधिवेशनमा पुष्षा खनाल अध्यक्षतामा  चयन भएकी छिन् भने उपाध्यक्षमा गंगाबहादुर तामाङ, सचिव लिला भट्टर्राई, सहसचिव तेजेनद्र पोखरेल, कोषाध्यक्षमा टिका घिमिरे चयन भएका छन् भने मनोनित पाँच सदस्यहरुमा  मुकेश शिवा,

    Detail