space for add
space for add

प्रविधि

  • सुकीलुम्वा विमानस्थल निर्माण सुरु

    इलाम, असार– ( लामो समयको प्रयासपछि सदरमुकामको सुकिलुम्बा विमानस्थल निर्माणका लागि सबै प्रक्रिया सकेर सर्भेको काम सुरु भएको छ । सर्भे सकिएपछि कटिङको काम थालिनेछ । मेचीका पहाडी जिल्ला र भारतको दार्जिलिङ र सिक्किमका बासिन्दालाई पनि सुविधा हुने ठानिएको एयरपोर्ट निर्माण तीन वर्षमा सकिने सरोकारवालाले बताएका छन् । इलाम नगरपालिकाको सुकिलुम्बामा निर्माण हुने विमानस्थलका लागि ३ सय २८ रोपनी जमिन नगरपालिका,

    Detail
  • वाइम्याक्स वितरण शुरु
    वाइम्याक्स वितरण शुरु

    बिजय शेखर भट्टराई असार इलाम– इलाम जिल्लामा नेपाल टेलिकमले द्रुत गतिको ताररहित इन्टरनेट सेवा वाइम्याक्स वितरण शुरु गरेको छ । यो प्रविधि अन्तर्गत विहिबार जिल्ला प्रसासन कार्यालय समेतका ग्राहकहरुलाई सेवा प्रदान गरिएको नेपाल टेलिकम इलामका प्रमुख राजेश चौधरीले बताएका छन् । वाइम्याक्स प्रविधिमा तार विना नै रेडियो सिग्नल मार्फत मोडेममा इन्टरनेट सिग्नल प्राप्त हुन्छ । बेस टावरबाट छाडिएको सिग्नललाई उक्त मोडेमले

    Detail
  • गाउमा बिजुली बाल्न स्थानीय जुटे

    सन्दकपुर संवाददाता इलाम, १९ जेठ - बिजुली बत्तीको आशमा बर्षौँदेखि सरकारको मुख ताक्दै आएका जोगमाई गाविसका बासिन्दा जनश्रमबाट नै गाउँमा विद्युत बिस्तार गर्न कम्मर कसेर लागि परेका छन् । एकदशक अघिदेखि नेपाल विद्युत प्राधिकरणमा विद्युत सेवा बिस्तारको माग गर्दा गत बर्ष तीन वटा वडामा विद्युत पुगेपनि अन्य ६ वडामा भने अझै टुकीकै भरमा बस्नुपर्ने बाध्यता रहेकोले आपैmँ लागिपरेको स्थानीय विरबहादुर महतले

    Detail
  • बजाजको नयाँ मोडलको बाइक बजारमा

    सन्दकपुर संवाददाता इलाम नगरपालिका धोबिधारास्थित सागर एण्ड ब्रदर्स ट्रेडलिङ्कमा बुधबार  बजाज कम्पनीको डिस्कभर १०० टी बाइकको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कार्यक्रममा स्थानीय सञ्चारकर्मी लगायत कार्यक्रमका अतिथिहरुद्धारा बाइकको उद्घाटन गरिएको हो । उक्त बाइक अन्य बाइकले भन्दा ३० प्रतिशत पिएस पावर प्रदान गर्ने र आकर्षक डिजाइनको भएको कम्पनीले दाबी गरेको छ । गत जेठ ३२ गते औपचारिक रुपमा उद्घाटन भएको

    Detail
  • पा“च हजार सुधारिएको चुलो पर््रवर्द्धन गरिने

     रोहितचन्द्र भट्टर्राई इलाम, २३ फागुन ः विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअर्न्तर्गतको वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्र-एइपीसी)को संयोजन र विनरक इन्टरनेशनलको सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र-एनसीडीसी)ले मेची अञ्चलका तीन जिल्लामा पाँच हजार वटा सुधारिएको चुलो प्रयोगका लागि पर््रवर्द्धन गर्ने भएको छ । सुधारिएको चुलो प्रयोग पर््रवर्द्धन परियोजनामार्फत इलाम, पाँचथर र ताप्लेजुङमा माटोको सुधारिएको चुलो पर््रवर्द्धन गरिने भएको विनरकका निर्देशक विनोदप्रसाद श्रेष्ठले जानकारी दिएका

    Detail
  • रेबिज दिवसमा कुकुर र बिरालोको बन्ध्याकरण गरिँदै

     इलाम, ८ असोज ः विश्व रेविज दिवसको अवसर पारेर असोज ६ गते  देखि सञ्चालित  बन्ध्याकरण शिविरमा सोमबारसम्म ६९ वटा बिरालो र कुकुरको बन्ध्याकरण भइसकेको  छ । उक्त बन्ध्याकरण शिविरमा ६७ वटा कुकुर र २ वटा विरालोको बन्ध्याकरण गरिसकेकको हो ।  जिल्ला पशु सेवा कार्यालय इलाम, इलाम नगरपालिका र हिमालयन एनिमल रेसकुटस हाट पोखराको संयुक्त आयोजनामा भएको शिविर ७ दिनसम्म सञ्चालन हुने

    Detail
  • मरबमा विद्युतीय पुस्ताकलय सुरु हुने

    कमला थापा इलाम,असार २४ गते इलाममा महेन्द्र रत्न बहुमुखी क्याम्पसले पूर्वाञ्चलकै प्रथम विद्युतीय पुस्ताकालय शुरु गर्न लागेको छ । मेची अञ्चलकै प्रसिद्ध शैक्षिक थलोको रूपमा क्याम्पसको रुपमा चिनिने महेन्द्र रत्न बहुमुखी क्याम्समा इलाममा आधुिनक किसिमको पुस्ताकलय शुरु गर्न लागेको हो । जसका लागि त्रिभुवन विश्वविद्यालयको ७० लाख बरावरको अनुदानमा पुस्तकालय

    Detail
  • काङ्ग्रेसमा कम्प्युटर

      सन्दकपुर संवादाता पाँचथर, ६ असारः पार्टीमा योगदान दिने कार्यकर्ताको अभिलेखीकरण र कार्यालयका कामलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले नेपाली काङ्ग्रेस, पाँचथरले कम्युटरको व्यवस्था गरेको छ । कार्यालयमा जडान गरिएको प्रिन्टरसहितको कम्युटरले कार्यालयका काम सजिलो बनाउनुको साथै कार्यकर्तालाई प्रविधिमा समय अनुकुल परिवर्तन हुन प्रेरित गर्ने काङ्ग्रेसको विश्वास छ ।

    Detail
  • कागजको ब्रिकेटले फोहोर ब्यवस्थापनमा सहयोग हुने
    कागजको ब्रिकेटले फोहोर ब्यवस्थापनमा सहयोग हुने

    रोहितचन्द्र भट्टराई इलाम, १ असारः इलाममा हालसालै भित्र्याइएको कागजबाट बनाइने ब्रिकेट कोइलाले फोहोर ब्यवस्थापनमा सहयोग पुग्ने देखिएको छ । फोहोरको रूप लिएका र अन्य काममा नलागेर नाश हुने अवस्थामा पुगेका कागजलाई ब्रिकेट कोइला बनाउन प्रयोग गरिने भएकाले यो बनाउने अभियान शुरू भएमा आधाभन्दा बढी फोहोर ब्यवस्थापन हुनसक्ने देखिएको हो । काठमाण्डौमा पुगेर कागजको ब्रिकेट कोइला बनाउने तालिम लिएर इलाममा प्रचार प्रसारमा संलग्न

    Detail
  • बजाजको उद्घाटन कार्यक्रम
    बजाजको उद्घाटन कार्यक्रम

    सन्दकपुर संवाददाता जेठ ३२, इलाम बजाज कम्पनीको मोटरसाइकल सोरूम इलामको धोवीधारामा बिहीबार एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । इलामका लागि रमेश पराजुली खेमराज खड्का र जनकराज खड्काको संयुक्त लगानीमा खोलिएको उक्त सोरूमबाट बिहीबारसम्ममा ३२ वटा मोटरसाइकल बिक्री भइसकेको सञ्चालक रमेश पराजुलीले बताए । उक्त सोरूममा बजाज कम्पनीका विभिन्न किसिमका १ लाख ५५ हजार ९ सयदेखि २ लाख

    Detail
  • कागजको ब्रिकेट इलाममा पनि

    गणेश घिमिरे इलाम, २३ जेठ : पछिल्लो समयमा इन्धनको अभाव भोगिरहेको समयमा इलामबासीका लागि कागज नै इन्धनको रूपमा आएको छ । दाउरा, ग्याँस मट्टितेलजस्ता इन्धनको सट्टा अब कागजबाट सहज रूपमा इन्धनको प्रयोग गर्न पाइने भएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी)ले इलाममा कागजको ब्रिकेट कोइला पहिलो पटक भित्र्याएको हो । पाल्पा र काठमाडौमा पनि भित्रिसकेको यो प्रविधि अन्तर्गत काम नलागेका कागजसहित काठको

    Detail
  • एनसीडीसी र आरआरईएससीको सक्रियतामा ९२ वटा पेल्ट्रिक सेट

    रोहितचन्द्र भट्टराई इलाम, ३१ बैशाख – नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) इलाम र क्षेत्रीय नवीकरणीय ऊर्जा सेवा केन्द्र (आरआरईएससी) को समन्वय र नेपाल सरकारको अनुदानमा पूर्वाञ्चलका सातवटा पहाडि जिल्लामा बिगत एक दशकमा ९२ वटा पेल्ट्रिक सेट योजना बनिएका छन् । ती पेल्ट्रिक सेटबाट जम्मा २५३ दशमलब ५० किलोवाट विद्युत उत्पादन भई सात जिल्लाका दुई हजार ६६९ घर परिवारले उपभोग गरिरहेका

    Detail
  • इलाममा आठ वर्षमा आठवटै लघु जलविद्युत निर्माण

    सन्दकपुर संवाददाता, इलाम, २६ बैशाख – बितेका आठ वर्षमा नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) र क्षेत्रीय नवीकरणीय ऊर्जा केन्द्रको प्राविधिक सहयोगमा इलामका सातवटा गाविसमा आठवटा लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भएका छन् । आमचोकमा दुईवटा तथा माबु, जमुना, प्याङ, फाकफोक, साकफारा र एकतप्पामा एक÷एकवटा आयोजना सम्पन्न भएको हो । तीमध्ये मावुको त्रिवेणी लघु जलविद्युत आयोजनामा समस्या देखिएकाले मर्मत गर्न केही समय

    Detail